Binod Acharya (@hello_acharya) header
Binod Acharya (@hello_acharya) profile picture

M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.

Kathmandu, Nepal
Joined April 2016
Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)Photo by Binod Acharya (@hello_acharya)
पुर्णिमा को दिनमा यो होटेलको स्विमिङ्ग पूलको किनार बाट माछा पुच्छ्रे हिमालको दृश्य मलाइ अझ पनि अविस्मरणीय बनेर रहेको छ।
माल पाएर छाल नपाएका हामि
16
वावो! माननिय मुकुल ढकाल को श्रीमान श्रीमती दुवै सांसद भनेसी परिवार नै सांसद मय हुने भएछ परिणाम कुनै पनि घरायसी निर्णय बहुमत बाट नै हुने होला नी त । 🤪
उती बेला मैले रास्वपाका महामन्त्री मुकुल ढकालले आफ्नै गर्लफ्रेण्डलाई सांसद बनाए भनेर लेख्दा घण्टेहरुले मलाई खुव गाली गरे तर आज त बिवाह नै गर्न लागे भन्ने समाचारहरु आई रहेको छ त ? म संग माफी माग्ने होईन त घण्टेहरु ?
1
85
यो हो नी पडोसी मुलुक भारत जाँदा बुझ्न पर्ने कुरा । सबै लाइ चेतना भया कि नभया ☝️😇
3
350
कमउनिष्ट चुसेलिस्ट भन्दा पनि गन्हाउन थाल्यो रास्वपा ! हे पशुपतिनाथ हाम्रो नेपालमा तारणहार कहिले ?
पुलिस सम्मेलन त मात्र बाहाना हो खास कुरो त Gold Souq मा सपिङ्ग गर्ने चाहाना हो।
3
1
12
1,494
दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन गर्ने काम रोकेकोप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन। सो जायज हो देश को आर्थिक प्रगती नै रोकियो ? तर नबुझेको सरकार ले नै रोकेको हो भने हामी हरु लाइ किन जानकारी भयेन हौ ? annapurnapost.com/story/5112…
2
2
9
497
Sucheta Pyakuryal:These awards are not dispassionate acknowledgements of technical genius.They are the ‘soft-power stamps of approval’ bestowed upon local stewards who ensure that when disaster strikes,the country remains safely anchored to the orthodoxies of the Western capital.
1
1
403
Bravo! 😂👏👏
30
Replying to @hello_sarkar
@hello_sarkar १७ हजारी लाइ मुद्दा लाग्दैन खुले आम अर्को १७०००+ ज्यान को धम्की दिँदा ?
तयार छौँ! चिन्ता नगर यसपटक गाउँ गाउँबाट भाटाले पिछवाडा राता नीला बनाएर पठाउने हौँ!!
1
3
315
बालेनको प्रत्युत्तरः रविका पुराना मुद्दा फेरि ब्युँतिन सक्छन जस्तै लामिछानेसँग जोडिएका सहकारी ठगीसम्बन्धी मुद्दा, दोहोरो राहदानी प्रयोग मुद्दा तथा नख्खु कारागारबाट बाहिरिएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको कारबाही सिफारिसलाई सम्भावित दबाबका माध्यमका रूपमा हेरिएकोछ आदी
दुई तिहाइको सत्तामा कुर्सी युद्ध ! रविले बालेनलाई हटाउने तयारी, बालेनको जवाफी रणनीति पनि तयार sheershakhabar.com/2026/11/1… #रवि_लामिछाने #बालेन_शाह #रास्वपा #सत्तासंघर्ष #राजनीति #नेपालसरकार #SheershaKhabar
1
473
अमेरिकामा हिन्दु समुदायलाई लक्षित गर्दै ‘देश निकाला गर’ भन्दै प्रदर्शन, विवाद चर्कियो रे भनेसी MCC को पक्षधर हरुले यो समाचार पढेसी 'जय मुसी !" भने होलान कि भन्ने लागिराछ ।🤔 annapurnapost.com/story/5109…
1
8
678
यतिका बर्ष सम्म प्रधानमन्त्री हुनु भएका श्री देउबाको बुढानिलकण्ठ स्थित आवासखरानी हुँदा कति करोडको महल, जिन्सी, नगद नाश भएको नेता लाइ अब १८ करोड पनि धेरै ठुलो रकम हुन गएछ।
बाफ्रे १८ करोड सानो पैसा हो त्यो : शेरबहादुर देउवा
2
1
13
484
आज भोली सामाजिक संजालमा देखिएको जन-प्रतिक्रिया हेर्दै गरेकाले देश लाइ जोगाउन या आफु बेन लाइ जोगायेसी देश जोगिन्छ भनेका हुन बुझ्न कठिन भयो।😉
1
1
8
362
Global IME Ltd अध्यक्ष चन्द्रप्रसाद ढकालले सुप्रिमो कमरेड प्रचण्डले धन हो कि जनयुद्ध गरेर ल्याएको लोकतन्त्रमा संसोधन हुन गएर श्री ५ ज्ञानेन्द्र राजतन्त्र फर्किएमा अशुरक्षाको धम्की देखाउन उत्तर ढोका अगाडी १२ तल्ले भवन बनाउन लागेका हुन भन्ने ठम्याइ त हुँदैन? annapurnapost.com/story/5108…
1
9
405
सभापती मा ज्ञान पलाएको हो या युवा हरुको रगत बगाउने स्थिती हुन गएर ल्याएको बहुमत पार्टी सभापती को भविष्य चिन्ता खुट्ट्याउन सकिएन😕
नमातिऔं है ।
3
357
ओरालो लागेको सभापती लाइ बोकाले पनि खेद्न थालेछ हैट !🤪
4
3
17
1,021
अनि यो समाचार teapawt.net/SGnepal/status/2118336…
गगन थापाले भारतीय विदेश सचिव बिक्रम मिस्रीसंग होटेल द्वारिकाजमा पुगी आज दिउँसो १२:५२ बजेदेखि २:०३ बजेसम्म भेटवार्ता गरेका छन्। यसपटक भारतीय विदेश सचिवले सत्तापक्षबाहेक अरूसंग भेट्ने सत्ताईतर नेतामा सायद गगन थापा मात्र हुन्। ( काठमाण्डौँपाटी)
64
हप्ताका चर्चित व्यक्ति 😅
2
4
26
1,161
पूर्वमन्त्रीलाई मार्ने धम्की, पैसा असुली (अडियो र बैंकिङ कारोबारको विवरणसहित)’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचारसँगै सार्वजनिक अडियोमा सुनारले एक महिलालाई अश्लील गाली गरेको, पैसा मागेको, मार्ने धम्की दिएको सुनिन्छ। ekantipur.com/politics/2026/…
2
10
1,245
An enemy of the enemy is a friend. Simple isn't it @Amreshjnu ? 😉
4
1
16
1,414
कसैले आफ्नो निजी सामाजिक सञ्जाल खातामार्फत व्यक्त गरेको व्यक्तिगत विचार, धारणा, अनुभव वा प्रतिक्रिया तथा व्यक्तिगत रूपमा समसामयिक विषयमा गरेको टिप्पणी, विश्लेषण वा आलोचनालाई पत्रकारिताको कार्य नमानिने र पत्रकारितासम्बन्धी आचारसंहिता लागू नहुने रे। annapurnapost.com/story/5107…
1
4
376
मंगलबार साँझ नै समात्ने तयारी थियाे रे। प्रधानमन्त्रीको सचिवालयमा कुरा नमिल्दा नसमातेको भन्ने जानकारी हामीले पाएका छौँ। तर, कुनै पनि बेला प्रहरीले समात्न सक्छ भन्नेमा हामी प्रस्ट छौँ। यिनीहरूकाे भय र भ्रमकाे शासनसँग डराउने कुरा छैन। nepalkhabar.com/politics/291…
6
2
3
44
4,817
हाम्रो घर, सम्पर्क कार्यालय, पार्टी कार्यालय र भेटघाट गरिराख्ने ठाउँमा प्रहरीले निगरानी गरिराखेको छ। न्यौपाने थरका डीएसपीको टोलीले चार-पाँच दिनदेखि हामीलाई पछ्याइराखेको छ र अहिले निगरानी झन् बढेको छ।
311