H Y A N D A L (@hyandal) header
H Y A N D A L (@hyandal) profile picture

खराव मध्यको कम खराव :)

Joined September 2013
Photo by H Y A N D A L (@hyandal)Photo by H Y A N D A L (@hyandal)Photo by H Y A N D A L (@hyandal)Photo by H Y A N D A L (@hyandal)Photo by H Y A N D A L (@hyandal)Photo by H Y A N D A L (@hyandal)Photo by H Y A N D A L (@hyandal)Photo by H Y A N D A L (@hyandal)
आउनुस जनकपुरलाई जिताम :)
1
5
337
NPL को ओपनिङमा गैदिन पर्छ क्याो ;)
1
2
209
साँची तत्कालिन काठमाडौं मेयरको तलवले बनाएको यम बुद्धको सालिक कस्तो छ ऐले ;))
2
209
सुनौलो १००० दिन भन्ने सरकारले सुत्केरी विदामा प्रोत्साहन दिनुपर्ने कयौं कारण देखाउन सक्छ तर स्वास्थ्य मन्त्री चैं जनसंख्या वृद्धिको लागि हो प्रोत्साहन दिन लागिएको भन्छिन्। हाम्रा सरकारी संयन्त्रको बुझाउन सक्ने क्षमता यै हो? की जस्तो हाउस उस्तै अभिव्यक्ति हो!!!
1
1
3
311
कता कता Fuck You भने जस्तो पनि गर्छ फेरी ;)
4
256
Do you remember when you joined X? I do! #MyXAnniversary
172
कोहीसँग यी ३ पुस्तक छ भने मलाई गिफ्ट गर्दिनु भए पनि हुन्थ्यो :) मैले देखेको दरवार राष्ट्र परराष्ट्र सुवर्ण समशेर
1
2
336
एउटा पुरुष सँग एक रात विताउन ४४ वर्षको चक्रीय पालो पर्खन कसरी सक्छन नारीहरू ?
1
202
ल बार्सा जिताम अव :) #UCL
172
कता तिर लाईन लागेर भेट्नु पर्ने हो @nirajbhusal 😜
अर्थ मन्त्रालयका आईटी इन्जिनियर निरज भुसालले रसुवा–भोटेकोशी बाढीसम्बन्धी छरिएका सूचना, सरकारी विवरण र स्याटलाइट तथ्यांकलाई एआईको सहयोगमा एकीकृत गर्ने वेब पोर्टल तयार गरेका छन्। ‘रसुवा–भोटेकोशी बाढी’ पोर्टलले बेपत्ता व्यक्तिको विवरण, क्षतिको अवस्था, उद्धार तथा राहतसम्बन्धी आधिकारिक सूचना नियमित अद्यावधिक गर्दै नागरिकलाई आवश्यक सेवासम्म पुर्‍याइरहेको छ। ekantipur.com/technology/202…
5
299
पैला गिरिजाले पार्टीबाट साधारण सदस्य समेत नरहनेगरी निस्काशित गरेका देउवा ज्ञानेन्द्रबाट रुख चिन्ह पाईन्छ भन्ने आश्वासनमा अलग्गै पार्टी दर्ता गराए! ऐले भाद्र २४ मा AI र साउन २८ मा HI HI भन्दै लाज पचाएर सर्वोच्चले न्याय देला की भनेर र्र्याल काढ्दै वस्नुपर्ने अवस्थामा आईपुग्नु परो;)
1
177
प्रयोगशाला पढेको निकै समय पछि मैले यो हप्ता यी दुई पुस्तक पढें। यति भित्री भित्री कुराहरूको रहस्योद्घाटन गर्नुभएकोले पढ्नलाई मजै आयो। अर्को पुस्तक चाँडै पढ्न पाईयोस @sudheerktm
1
5
458
आकाशे पुल प्रयोग गरौं सुरक्षित रहौं भन्दा प्रहरीले कुटाई खाने देशको नागरिक म 🤐
1
2
319
GGMU 😂
208
ल आजबाट Premier League सुरु पो त! खै यसपाला फेन्टासी कोडहरू किन आएनन बजारमा ;))
3
1
387
पछाडी नेपाली काँग्रेशको झण्डा छ त दादा हजुर हो र @ptkums ;))
She said yes!!!! 💍
3
15
7,198
प्रतिपक्षी सांसदले चिठ्ठा भनेर करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई भनिछिन! सत्तापक्ष सांसदले चाउचाउको कुपन बुझेर उफ्रीछिन! छैन त रमाईलो 😂😂
1
11
440
यो सिजन बार्सिलोनाले सप्पै काँचै खाउला झै गरो त ट्रान्सफर हेर्दा ;)
2
1
440
टिचरलाई छिर्कने हान्ने विद्यार्थीलाई जाहाँ पनि हुने! कन्टेन्ट एका तिर छ, अन्ठ सन्ठ प्रश्न सोधेर क्लासमा हिरो हुन खोज्ने टिचर अकमकियो भने छाति फुलाउने तिमीले गरीखान्नौ भाई ;)
5
315
दादाको त माथिसम्मै पहुँच छ क्यार! यो घर घर पुग्ने ग्याँस दिनभरीको लाईनले झन सास्ति भयो यो काम ठिक मानेकाछैनन जनताले भन्दिनुस है :)
सर्वसाधारणले ग्यास नपाएर हरिबिजोग छ बुद्धिजीवी दादादिज्यु हरु ठिक्क परो घन्टिमा भोट हालेको थिइस त भनेर तिनै सर्वसाधारण लाई हियाउदैछन 🤔
1
2
855