
Being Critical is not Negative | Tweet=Personal | RT≠Endorsement | #Farmer🧑🌾 #Cricket🏏 #MyCycleRide🚴♂️ | #Vegetarian | Novice in #Sarcasm
Biratnagar, Nepal
Joined October 2014
- Tweets21.1K
- Following590
- Followers4K
- Likes58.6K
Pinned Tweet
कस्तो भ्रम !
कहिलेकाही परजिवीहरु पनि सुन्दर देखिन्छन ।
What an illusion !
Sometimes parasites seems beautiful.
समाचार ! अनि छोपिएको बाइक ।
😂😂😂
टिभिएस नेपालले सार्वजनिक गर्यो अपाचे आरटिआर २०० ४भी युएसडी मोटरसाइकल setopati.com/kinmel/automobi…
3
ᏆᏚᎻᏔᎪᎡ retweeted
एक कुरो बिचार गर्नु भा'छ?
जबदेखि देशले शक्तिशाली प्रम पायो, तबदेखि नेताहरू बिरामी पर्न छोडे, र स्वास्थ्योपचारको लागि दिल्ली दौडाहा ठ्याप्पै बन्द भो ! 😂
The ICC outlined a new Global Qualifier for the Men’s T20 World Cup 2028. icc-cricket.com/news/the-roa…
119
ᏆᏚᎻᏔᎪᎡ retweeted
보잉 787 대통령 전용기를 팔아 그 돈으로 공공병원 두 곳을 세운 나라, 멕시코 최초의 여성 대통령이자 에너지공학 박사인 클라우디아 셰인바움은 이번 선전 APEC 정상회의에 참석하기 위해 남방항공 일반 여객기 이코노미석 '33B' 표를 끊었다.
만 64세의 나이에 멕시코에서 중국 선전까지 꼬박 21시간을 기내 뒤편 일반 좌석에 앉아 날아온 것이다. 일반 승객들과 함께 내려 중형 버스를 타고 환영식장으로 향하는 그녀의 모습에는 권위주의적 의전의 흔적조차 찾아볼 수 없다.
정치인의 진정성은 거창한 연설이 아니라 가장 불편한 21시간을 국민과 똑같은 눈높이에서 견뎌내는 태도에서 드러난다.
The race for #CWC27 spots continues in December 🏏
The pathway to the ICC Men’s Cricket World Cup explained 👇
icc-cricket.com/tournaments/…
ᏆᏚᎻᏔᎪᎡ retweeted
मुकेश अम्बानी आफैमा एउटा सत्ता हुन । उनीसंग आर्थिक सत्तामात्र छैन, भारतमा कयौ टेलिभिजन स्टेसन र मिडिया आउटलेट र observer research foundation जस्तो रिसर्च थिंक ट्यांकका कानुनी मालिक वा संरक्षक हुन । हाल भारतका बिदेशमंत्री पहिला बिदेश सचिव थिए । सरकारी जागीरबाट रिटायर भए पछी जयशंकरले , अम्बानीको फाउन्डेसनमा काम गरे । जयशंकरका छोरा ध्रुव जयसंकर त्यही फाउन्डेसनको अमेरिका च्याप्टरका मुखिया छन, हाल। यी सबैको जानकारीमा रहेको सामान्य तथ्य हुन।अन्डरकभर विषय होइनन।
भारतको बिजनेज पावर आफैमा एउटा पावर उत्पादन गर्ने प्लान्ट हो । नेपालको ‘बिग बिजनेस हाउस’ हरु झै पोलिटिकल पावरको एक्सटेन्सन प्लगबाट बल्ने र निभ्ने पावर होइन । अमेरिकाको कुरै त छाडौ । त्याहाका बिग बिजनेस हाउसको पावर जगजाहेर छ । नेपालमा त्यस्तो होइन ।
यहा बिजनेस हाउसले राजनैतिक चन्दा (अघोषित ?) पनि खुसीले भन्दा या त लोभले दिन्छ या बाध्यताले।
अब प्रधानमंत्री बालेन शाहले चाल्नु पर्ने दीर्घकालिन महत्वको निर्णय राजनैतिक चन्दाको पारदर्शिता बारे हुनुपर्छ। यसले गर्दा देशमा राजनैतिक सत्ता फेरिने बित्तिकै, नेपाली 'बिजनेसवाला' लाई नया डेरा खोज्नु पर्दैन ।
एउटा रोचक प्रशन छ- सेठसाहुले डेरा सारेपछि सत्ता बदलिन्छ कि, सत्ता बदलिएपछि, सेठसाहुले नयाँ डेरा खोज्छन्?
( 'वैश्य युगमा बालेन, ट्रम्प, मोडी र अम्बानी' का अंंश )
ᏆᏚᎻᏔᎪᎡ retweeted
It's Go Time, at the #SBLNPL, as our marquee players assemble to unfold the historic Season 3.
The Festival of Himalayas is officially begins tomorrow!
#NPLSeason3 #HamroShaan






















