Pinned Tweet
कुकुरलाई तीन दिन खाना दिनुस उस्ले तीन वर्ष सम्म पनि बिर्सिदैन तर यहाँ मुन्छे भन्ने जातिलाइ तीन वर्ष सम्म सहयोग गर्नुस तीन दिनमै बिर्सिन्छन।
#सुभबिहानी🙏☕️🌱🇳🇵
#सुभदिनको_कामना🌱🇳🇵
लुपुलेक त संसदबाट नै जिम्मा लगाएर गका थिए खरानि ग्याङ्का नाइकेले, यिनिबाट आशा गर्नु नै मुर्खता हुन्छ्।।
11
यदि सर्वोच्च अदालत आफ्ना नजिर हरुमा टेकेर निर्णय गर्छ भने दानबहादुर कार्कि फेरि IGP मा पुनबाहालि हुनेछन, तर खरानि ग्याङको दबाब को आधारमा निर्णय गर्छ भने भन्न सकिदैन्। कानुन मर्नु हुन्न अरु जे सुकै होस.........
19
पहिला Greater Nepal को नक्सा अहिले लिपुलेख को ल पनि उच्चारण छैन? यहि होला है खोक्रो रास्ट्रबाद भनेको? थुक्क खरानि ग्याङ्का नाइके
जो सुकैको सरकार होस जो सुकै प्रधानमन्त्री होस भारत भ्रमण हुदा नछुट्ने एक मात्र पात्र र् हुन ऋषि धमला। हैन यिनि नै कसरि जान्छन? जनता र् जान्न चाहान्छन ? @RishiDhamala
39
अश्लिल गित गाएरै अरुलाइ गालि गरेर प्रम बनेका बालेन आज एउटा गित लेखेकै आधारमा IGP को पद नै खाए? अरे मेरो देश युगिन नेताहरु
1
1
154
नाकको डाडि भाच्ने दाइ र सिंहदरबार जलाउने दाइको कुरा त पुरै बाझियो त सोल्टि? देश बनाउने भन्नेहरु कुन चै देश बनाउछौ भएभरका प्रकृया तहसनहस पारेर? तालि बजाउने खराने ग्याङका भेडा छ्दै छन जेगरेनि भयो? ? ? उन्नत जातका भेडा हो बजाउ तालि
2
142
हिजो प्रहरीले गोलि हाल्दा सरकार दोषी हुने आज प्रहरीले पत्रकार पक्राउ गर्दा सरकार ले होइन भन्ने - प्रहरी सरकार मातहत होइन र प्रवक्त्ता ज्यु?? are you comedy me??
1
6
145
"सैनिक कू(Military Coup)" त जताततै प्रसस्तै भएको सुनिन्छ सौसारभर
"प्रहरी कू(Police Coup)" भन्ने हुन्छ कि नाई????
algorithm ले हाननिय बनाइदिएका अरुको चर्तिकला देख्दा लाग्छ हाम्रो देशले सोचे भन्दा छिटै बिकासको फड्को मार्ने भयो? तालि बजाउ हो खरानि ग्याङका घण्टे भेडाहरु।
120
🇳🇵 J. B. Bam🇳🇵 retweeted
अराजकताको पराकाष्ठा😡😡😡😡
रास्वपा भन्ने दल साच्चिकै यति निरिह भईसकेको हो? यति गम्भीर बिषयमा पार्टी अगाडी सरेर तुरुन्त छानविनको दायरामा उभ्याउनुपर्ने होईन???
रुद्राक्षको माला पहिरिदै बुद्दको मार्गमा हिनिरहनु भएका भगवान जस्ता माननियको व्यज्जत गराउने यो AI खारेज गर। फेरि तालि बजाउ धण्टेका भेडा हो? ?
105
पहिला कुनै पनि मुल्य बढाउदा सरकार लाइ गालि गरिथ्यो भने आजकाल private company लाइ गरिन्छ्। खरानि ग्याङको सरकारको कमाल हेर त? देशमा रातारात रामराज्य भएछ्।तालि बजाउ घण्टे हो? अरु सकेपो गर्छौ?
1
210
नया पार्टि खोल्न पहिलो योग्यता हो
2 वा सो भन्दा धेरै बिवाह गरेको हुनपर्ने? ? नपत्याए रबि लामिछाने, हर्क सांपाङ, रेशम चौधरि, CK raut लाइ सोध्नुस? ? ? तैट तालि बजाउने भेडा भए हामिलाइ के मतलब? ? ?
2
178
नेपाल र नेपालीकै रक्षा गर्न नसकेका थकित पशुपतिनाथलाई फेरि विश्वरक्षाको जिम्मेवारी सुम्पेको? बिचरा हाम्रा पशुपतिनाथ कस्को कस्को जिम्मा चै लिने? ?
1
94
यहा खुसि कोइ छैन सबैलाइ धेरै नै जिम्बेवारि छ हाम्रो बिचरा पशुपतिनाथलाइ त बिस्वकै रक्षा गर्न पर्ने जिम्मा लगाएर आए हाम्रो 2/3 का प्रम बालेन्द्र शाह ज्यु? ?
1
63
दुइ तिहाइ देउ देशको देश र जनताको रक्षा गर्छु भन्थे फेरि उता पुगेर पशुपति नाथ संग मागेछन बिस्वकै रक्षा गरिदेउ भनेर? पसुपतिनाथ लाइ पनि गाह्रो छ कस्को कस्को रक्षा गर्ने भनेर? हुनत आफ्नै सुनको जलहरि बचाउन सकेनन अरुको त खै के खै के? ? ?
1
110




