🇳🇵 J. B. Bam🇳🇵 retweeted
अराजकताको पराकाष्ठा😡😡😡😡
रास्वपा भन्ने दल साच्चिकै यति निरिह भईसकेको हो? यति गम्भीर बिषयमा पार्टी अगाडी सरेर तुरुन्त छानविनको दायरामा उभ्याउनुपर्ने होईन???
🇳🇵 J. B. Bam🇳🇵 retweeted
आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले रोक्दा राज्य नै जलाउन तम्सिने ती महान् पुरुषहरू,
गरिबकी श्रीमती पैसा नभएकै कारण अस्पतालको ढोकामै रोकिँदा कहाँ हराए?
आफ्नो मान्छेको पीडामा राज्यको संवेदनशीलता खोज्नेहरू, गरिबको पीडा देख्दा किन यति मौन?
न्याय पनि वर्ग, पैसा र पहुँचका आधारमा फरक हुनु हुँदैन।
🇳🇵 J. B. Bam🇳🇵 retweeted
सुरुङ भित्र मान्छे फस्दाको त्रासदी हामीले व्यहोर्यौ। भदौ २३ र २४ को मानवसभ्यताको सबै भन्दा क्रुर घटनाले हजारौं वर्षको स्वाभिमान र स्वाधीनता भएको देशलाई क्षणभर मै सुरुङ भित्र पसायो। अब सुरुङ भित्रै सुशासन खोज्ने या सुरुङबाट पहिले देशलाई जीवितै उद्धार गर्ने ? हाम्रो हातमा छ ।
🇳🇵 J. B. Bam🇳🇵 retweeted
Sandeep Lamichhane becomes the New captain of Nepal Cricket Team for ODI, starting from ACC Premier Cup.❤️🇳🇵 #Congrats
🇳🇵 J. B. Bam🇳🇵 retweeted
Divorce rate:
🇮🇳India: 1%
🇻🇳Vietnam: 7%
🇹🇯Tajikistan: 10%
🇮🇷Iran: 14%
🇲🇽Mexico: 17%
🇪🇬Egypt: 17%
🇿🇦South Africa: 17%
🇧🇷Brazil: 21%
🇹🇷Turkey: 25%
🇨🇴Colombia: 30%
🇵🇱Poland: 33%
🇯🇵Japan: 35%
🇩🇪Germany: 38%
🇬🇧United Kingdom: 41%
🇳🇿New Zealand: 41%
🇦🇺Australia: 43%
🇨🇳China: 44%
🇺🇸United States: 45%
🇰🇷South Korea: 46%
🇩🇰Denmark: 46%
🇮🇹Italy: 46%
🇨🇦Canada: 47%
🇳🇱Netherlands: 48%
🇸🇪Sweden: 50%
🇨🇵France: 51%
🇧🇪Belgium: 53%
🇫🇮Finland: 55%
🇨🇺Cuba: 55%
🇺🇦Ukraine: 70%
🇷🇺Russia: 73%
🇱🇺Luxembourg: 79%
🇪🇦Spain: 85%
🇵🇹Portugal: 94%
Note: This compares the number of divorces in a given year to the number of marriages in that same year (the ratio of the crude divorce rate to the crude marriage rate). For example, if there are 500 divorces and 1,000 marriages in a given year in a given area, the ratio would be one divorce for every two marriages, e.g. a ratio of 0.50 (50%).
Data is from last available year by country. As an example Portugal data is from 2020, Germany is from 2017.
🇳🇵 J. B. Bam🇳🇵 retweeted
एउटा शैतानले खुकुरी प्रहार गरेर मान्छे मार्दा किन चलेन प्रहरीको गोली? भिडियो बनाउने नागरिकले किन घटना रोक्ने चेष्टा गरेनन?
सिंगै समाजको मानवताको मरेको दिन।
🇳🇵 J. B. Bam🇳🇵 retweeted
🇬🇧 Official Top 15 Most Popular Boys’ Baby Names in England & Wales for 2025
1. Muhammad – 5,957 (+236)
2. Noah – 4,075 (-64)
3. Leo – 3,278 (-46)
4. Luca – 3,266 (+452)
5. Arthur – 3,211 (-157)
6. Oliver – 3,154 (-338)
7. George – 3,082 (-175)
8. Oscar – 2,798 (+51)
9. Theodore – 2,638 (-123)
10. Freddie – 2,526 (+157)
11. Archie – 2,465 (-110)
12. Theo – 2,398 (+11)
13. Henry – 2,295 (-65)
14. Jude – 2,153 (-387)
15. Arlo – 2,083 (-137)
Source: Office for National Statistics (2025 births data)
🇳🇵 J. B. Bam🇳🇵 retweeted
चाहिएको
एक पोका दूध हो
एक किलो चामल हो
एक किलो आलु हो
एक डल्ला साबुन पनि हो।
साथी हो
मेरो जीवनको मूल्य
जम्मा एक हजार हो।
एक करोडले
जे पनि किन्न सकिन्छ
घर
सुन
हिरा
मर्सिडिज।
तर मेरो जलेको शरीर
किन्न सकिँदैन।
🇳🇵 J. B. Bam🇳🇵 retweeted
"देश बनाउने" लफङ्गाहरु!
तिमीहरुले कसका लागि "देश बनाउँदै" छौ? शाह, राणाहरुका लागि देश पहिले नै "बनिसकेको" हो। क्याबिनेटमा भएका तिमीहरुको सुनको मात्रै हिसाब गर्ने हो भने पनि तिमीहरूका लागि पनि देश पहिले नै "बनिसकेको" हो। गणेश नेपालीहरु हिजो पनि र आज पनि आत्मदाह गर्न बाध्य छन।
🇳🇵 J. B. Bam🇳🇵 retweeted
गाेप्य काेठामा साउती गरेर बालेन सरले रवि सरलाई अध्यक्षमा प्रस्ताव राख्ने,सट्टामा रवि सरले बालेन सरलाई ट्याक्क सर्वाेच्च नेता मनाेनित गर्ने,र बाँकी भक्तजनले निहुरमुन्टी "न" भई ताली पड्काउने।भनेसि रास्वपामा गुटवन्दी छैन,विभाजन छैन,आन्तरिक लाेकतन्त्र छ्यालब्याल छ,जे छ- सब ठिकठाक छ!
🇳🇵 J. B. Bam🇳🇵 retweeted
हैट! थुक्क ढ्याप ढ्यापेहरू! भोट माग्ने बेला जान्नेलाई छान्ने भनेर माग्ने, अहिले काम गर्ने बेला ट्रेनिङ चाहियो रे , नकचराहरू 🤣🤣🤣
🇳🇵 J. B. Bam🇳🇵 retweeted
रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
🇳🇵 J. B. Bam🇳🇵 retweeted
मैले उतिखेर सरकारलाई संसद्प्रति जवाफदेही बनाउन रास्वपाले संसदमा खेलेको भूमिकाको सराहना गरे । आज रास्वपा सरकारमा छ।संविधान र हाम्रो भनाई आज पनि त्यही हो, सरकार संसदप्रति जवाफदेही हुनु पर्छ । आधुनिक र परम्परा दुबै शास्त्रले यही भन्छ ।
🇳🇵 J. B. Bam🇳🇵 retweeted
Fastest to 100 in 42 matches, Fastest to 150 in 73 matches, surpassed Australia's Mitchell Starc's record in 77 matches. Congratulations Sandeep Lamichhane!!
🇳🇵 J. B. Bam🇳🇵 retweeted
Ishan Pandey 4️⃣4️⃣th ODI #Rhino
#NepalCricket

























