
Together for responsible Journalism and counter #misinformation. #pressfreedom & media issues !
Kathmandu
Joined March 2011
- Tweets44.8K
- Following1.6K
- Followers806
- Likes20.4K
Pinned Tweet
समयानुकूल प्राविधिक सिप, विषयवस्तुको पर्याप्त अध्ययन र उत्तरदायित्वसहितको पत्रकारिता नै आजको आवश्यकता हो ।gorkhapatraonline.com/news/1…
विजुली प्राधिकरणकाे अनलाईन विल भुक्तानि, यातायात कार्यालयका अनलाईन सेवाले अझै हावा खाईराछन । सरकारी साईटहरूमा गरीएकाे लगानि बालुवामा पानी भयाे कि क्या हाे @hello_sarkar ?
Khagendra Phuyal retweeted
#WeatherUpdate 🌧️
GFS र ECMWF सहमत हुँदै जाँदा बिहीबारदेखि शुक्रबार रातिसम्म गण्डकीदेखि कोशीमा भारी वर्षाको सम्भावना बढेको छ। जिल्लाअनुसार नक्सा हेर्नुहोला👇। समय, स्थान र मात्रा फेरिन सक्छन्। किसान र हिमाली यात्री सचेत रहौँ, आधिकारिक अपडेट @NMD_Weather हेरौँ।
तिनकुने बागमति करिडाेरमा सामुदायिक वन नै विकास भईसक्या रेछ । मान्नुपर्छ एमाले नेता भण्डारीलाई ।। @DhakalSaurav
Khagendra Phuyal retweeted
दसैं आउन लागिसक्यो, मौसमको पारा भने यस्ताे छ। 🌧️
पश्चिमी वायुको प्रभावले काठमाडौंमा मेघगर्जनसहित वर्षा सुरु भएको छ।
Khagendra Phuyal retweeted
प्रिय पत्रकार साथी, अलबिदा
janaaastha.com/story/185388
Khagendra Phuyal retweeted
Replying to @mefossils @TU_Nepal
I don’t think so, and I couldn’t find any either. However, here are few that may be helpful.
sciencedirect.com/science/ar…
sciencedirect.com/science/ar…
nhess.copernicus.org/article…
ओ एनटीसी, दसैँ अफर मात्रै होइन, वार्षिक डेटा र भ्वाइस योजना पनि ल्याउने कि ?
घरबाहिर डेटा, घरमा इन्टरनेट। इन्टरनेटका लागि पनि कतिवटा सेवाप्रदायकको सेवा लिनु हाे ? @ndcl_nt CC: @hello_sarkar
आयात बढेको ग्यास कहाँ गइरहेको छ ? कोटा बढेपछि पनि उपभोक्ता ग्यास नपाएर भौँतारिनुपर्ने अवस्था किन कायम छ ? ग्यासको आयात र वितरणको वास्तविक अवस्था सार्वजनिक गर । उपभाेक्तालाइ स्थानिय स्तर मै ग्यास उपलब्ध गर । CC: @hello_sarkar मैले हिमाल ग्यास कहिले पाउने ?
Khagendra Phuyal retweeted
It has been an absolute privilege to share some findings of the REGAGRI project focusing on Deep Regenerative Agriculture in high-Altitude Region of Nepal in the 8th International Conference on Mountains in the Changing World (MoChWo 2026).
Khagendra Phuyal retweeted
वैज्ञानिक अध्ययनबाट भदौ १० गतेको बाढीबारे पत्ता लागेका रोचक तथ्य के छन्?
bbc.in/4ASgShI
#BBCNepali #NepalFloods #SeismicEffect
Khagendra Phuyal retweeted
In three years of Israel's genocide, nearly 300 journalists and media workers have been killed in Gaza, 12 of them from Al Jazeera.
Read more ➡️ aje.news/1p3ngh














