Nirusa (@minaKandel3) header
Nirusa (@minaKandel3) profile picture

NO DM

Joined May 2020
Photo by Nirusa (@minaKandel3)Photo by Nirusa (@minaKandel3)Photo by Nirusa (@minaKandel3)Photo by Nirusa (@minaKandel3)Photo by Nirusa (@minaKandel3)Photo by Nirusa (@minaKandel3)Photo by Nirusa (@minaKandel3)Photo by Nirusa (@minaKandel3)Photo by Nirusa (@minaKandel3)Photo by Nirusa (@minaKandel3)
अब त "न कहानी अघि बढाउने कलम रह्यो ,, नत याद मेटाउने मलम 🥹❤️
1
4
21
602
सबैकुरा अरु लाइ कहाँ सुनाउन सकिन्छर केहि पीडा हरु त सिरानि र रात लाइ मात्रै थाहा हुन्छ !! 😊
1
6
27
793
के लत् बस्यो मलाई कहिले सुधार हुन्छ एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ साथी रहेछ दु:ख हरपल सवार हुन्छ सुख पाहुना रहेछन् छुट्नै हतार हुन्🎶🎼🎵
1
12
48
1,217
मोबाइलको ग्यालरीमा हजारौँ तस्बिर छन्, तर ती तस्बिर भित्र कैद भएका पलहरू आज पनि मनको कुनै कुनामा जीवित छन्। कुनै तस्बिर हेर्दा लाग्छ, समय केही बेर रोकिएको भए कति राम्रो हुन्थ्यो। कुनै तस्बिरले ती मान्छेहरूको याद दिलाउँछ, जो आज तस्बिरमा त छन्, तर जिन्दगीमा साथ छैनन्। अचम्म त के छ भने, मोबाइलको मेमोरी भरिँदा त तस्बिर मेटाउन सकिन्छ, तर मनमा भरिएका सम्झनाहरू मेटाउने कुनै विकल्प हुँदैन रहेछ। ❤️‍🩹 #म_अनि_मेरो_भावना ~रज्जित ✍
2
23
51
1,471
बेवास्ता नगर मलाई कुनै सस्तो चिज हराए जस्तै.... म बदलिन चाहन्छु प्रिय तिमीले चाहे जस्तै!❤️
5
18
43
1,488
#मनपर्ने_केही_कुरा मेरो शहर भन्दा कयौँ गुणा तिम्रो गाउँ मन पर्छ तिमीलाई जिस्काई जिस्काई बोलाउने काले कान्छा नाउँ मन पर्छ उकाली ओराली हात समाउँदै हिँड प्यारी भनेको पल जाउँ मन पर्छ खरले बारेको पहाडको झुपडी दुई छाक सँगै भनेको खाउँ मन पर्छ अनि हजुरलाई कस्तो प्रेम मनपर्छ नी.? 🤭
6
9
41
1,496
तिमी बदलियौ म सम्मालिय ,, कुरै सकियो तिम्रो पछि मर्थ्यो यो मन , हेरन आज त्यही मनै मर्यो कुरै सकियो😥🙏
1
4
27
614
कुनै कुराहरु यस्तो हुन्छ न सहन ,, सकिन्छ न त अरुलाई सुनाउन नै सकिन्छ..!!🥲😩🩷
1
2
21
606
Replying to @_samana_kharel_
सायद मनलाई प्रेम गर्न कुनै परिचय चाहिँदैन रहेछ, न भेटको बहाना, न तस्बिरको सहारा। कहिलेकाहीँ त कसैको अस्तित्व भन्दा पनि उसको कल्पना सँग बढी लगाव बस्दो रहेछ। न उसले केही भनेको हुन्छ, न हामीले केही मागेका हुन्छौँ, तर मनले भने उसको नाममा कति अनगिन्ती खुसी र अधुरा सपनाहरू सजाइसकेको हुन्छ। सायद यो प्रेम होइन भने पनि, मनले महसुस गरेको यो मिठो भ्रम प्रेम भन्दा कम कहाँ हुन्छ र ? ❤️‍🩹
1
5
19
215
भाग्यले समय बिगार्यो,समयले परिस्थिति,अनि परिस्थितिले जिन्दगि बिगार्दै छ"🥹❤️‍🩹
1
4
29
739
मैले बहस गर्ने छो‌ड्दिए, उस्ले जित्न चाहन्थ्यो, बुझ्न होइन..🙂
1
4
1
17
926
तिमी बिना बाँच्दिन त भन्दिन तर , तिमी बिनाको जिन्दगी मलाई मन्जुर छैन। #GoodNight
3
5
36
759
Nirusa retweeted
: चिता र चिन्ता मा केवल एक बिन्दु को फरक छ, "चिता" ले मृत शरीर लाई जलाउछ, भने "चिन्ता" ले जीवित शरीरलाई !!🥹
1
17
61
1,747
म एक्लै तैरिएको कमल हुँ मलाइ छालले हल्लाउन सक्छ तर डुबाउन सक्दैन....!!🥰
2
34
115
4,834
: चिता र चिन्ता मा केवल एक बिन्दु को फरक छ, "चिता" ले मृत शरीर लाई जलाउछ, भने "चिन्ता" ले जीवित शरीरलाई !!🥹
1
17
61
1,747
आज- झरी पर्‍यो र भिजेँ झरी परेर भिजेँ आज- थोपा थोपामा तिम्रो याद तप्किरह्यो।
झरीमा भिज्नु अनि हात समाई पाइला चाल्नु। कुम ठोकाई जिस्किनु र हाँस्दै ठेल्नु, धक्का दिनु। उही झरी, उही याद, तर मनको अवसाद। आज- फेरी उस्तै झरी परिरहेछ निरन्तर, अविरल, अविच्छिन्न झरिरहेछ, झरिरेछ... आज- झरी पर्‍यो र भिजेँ झरी परेर भिजेँ आज- थोपा थोपामा तिम्रो याद तप्किरह्यो। ☺️
1
11
303
तिम्रा कयौँ तस्बिरहरू छन् म सँग, केही मुस्कुराएका, केही लजाएका, अनि केही तिमीलाई थाहै नदिई कैद गरेका। कहिलेकाहीँ एक्लै ती तस्बिरहरू हेर्छु, अनि मनमनै मुस्कुराउँछु। अचम्म त के लाग्छ भने, तिमीलाई आँखा भरि देख्न सक्ने तस्बिरहरू त छन् म सँग, तर मन भरि महसुस गर्न सक्ने तिम्रो साथ छैन। सायद यही नै प्रेमको सबै भन्दा सुन्दर र पीडादायी पक्ष हो, सम्झनाहरू हजारौँ हुन्छन्, तर चाहेको मान्छे सधैँ साथमा हुँदैन। ❤️‍🩹 #म_अनि_मेरो_भावना ~रज्जित ✍
2
25
1
60
2,496
त्याग्नु लाइ पनि प्रेम भनिन्छ रे !! उसलाई अरु को भएको हेर्न नसक्नु र आफु अरुको हुन मन नलाग्नु लाइ चै ,, के भनिन्छ ??😥
1
2
21
562
Ai बाट नक्कली फोटो तानेर जबरजस्ती राम्री हुन नखोज मलाई त सिम्पल केटि मनपर्छ।😆🤙
2
5
1
32
1,276
Nirusa retweeted
अचेल जस्तो काहाँ सिरियल हेर्न पाईन्थ्यो र उ बेला।। हामी त रेडियोमा "साथी सँग मनका कुरा" सुनेर हुर्केका पो.. 😊
1
3
26
722