Mahesh Joshi retweeted
यी आपत्कालीन नम्बरहरु कण्ठ गरेर राख्नुहोस् हैं, आपद्विपद्मा काम आउछ।
#monsoon2082 #emergencynumbers #disaster
Mahesh Joshi retweeted
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती
setopati.com/social/361338
Mahesh Joshi retweeted
निरन्तर २/४ दिन पानी परेर चरक्क घाम लागेका बेला पनि पहिरोको डर हुन्छ ।
पहिरोका पूर्वसङ्केतबारे जानी राखौ, र अरुलाई पनि भनौ हैं...
#NDRRMA #landslide #LandslideAwareness
Mahesh Joshi retweeted
आफ्नो घर बस्तीमा पहिरो आइहालेमा यी कुराहरु ख्याल गरौं...
#NDRRMA #LandslideAwareness #disasterpreparedness
Mahesh Joshi retweeted
अबको तीन दिन ठूलो पानी पर्ने संभावना रहेको कुरा जल तथा मौसम विज्ञान विभागले भनिसक्यो। विशेष गरी लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश बढी प्रभावित हुने देखिएकाले तपाईहरुले पूर्वतयारीहरु गर्नुभयो त ?
youtube.com/watch?v=i4V7Bx3I…
#NDRRMA #AnticipatoryAction #EarlyWarining
Mahesh Joshi retweeted
मुझुङ, छहरा, मैनादी, अमलाबासजस्ता क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेको छ । यस क्षेत्रमा किसानले सुन्तला खेतीबाटै नगद आम्दानी गर्ने गरेका छन् । रिब्दीकोट गाउँपालिकामा मात्र १ हजार ५ सय किसान सुन्तला खेतीमा लागेका छन् ।
ekantipur.com/business/2023/…
Mahesh Joshi retweeted
गल्याङका किसानले बेचे डेढ करोडको सुन्तला
setopati.com/kinmel/business…
Mahesh Joshi retweeted
सफलताको कथा : एउटै फार्मबाट तीन करोडको केरा बिक्री annapurnapost.com/story/4464…
Mahesh Joshi retweeted
नेपाल सरकारले पहिलो पटक स्व-बिबेकले लघु, घरेलु तथा साना उद्योग प्रबर्धन केन्द्र मार्फत आविष्कार केन्द्रलाई ४० लाख रुपैंया अनुदान दिएको छ । कार्यक्रममा माननीय उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडुज्युको उपस्थिति थियो । सम्झौता पत्रको फोटो यसै साथ संलग्न छ । अनुदानको लागि धन्यबाद 🙏
Mahesh Joshi retweeted
ललितपुरका चोकमा साइकल राखिंदै, अनलाइनबाटै भाडामा लिन पाइने onlinekhabar.com/2022/07/116…
Mahesh Joshi retweeted
बजेट पास हुनेबित्तिकै रुग्ण उद्योग सञ्चालनको मोडालिटी ल्याउँछौँ : दिलेन्द्रप्रसाद बडू [अन्तर्वार्ता] nepalsamaya.com/interview/20…
Mahesh Joshi retweeted
Significant decisions taken by the Cabinet today under PM @narendramodi ’s leadership:
-MoU between India and Nepal for construction of bridge over Mahakali River at Dharchula.
An important step that will deepen our friendly ties.
Mahesh Joshi retweeted
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
(आर्थिक वर्ष २०७७-७८ को वार्षिक तथ्याङ्कमा आधारित)
नेपाली 👉 bit.ly/3kr5XVV
अङ्ग्रेजी👉 bit.ly/3gAam7U
तालिका 👉 bit.ly/2WsnOnf
Mahesh Joshi retweeted
Please see the link below for the latest updates regarding the Nepali people living in Afghanistan.
@PaudyalBR
@sewa_lamsal
mofa.gov.np/%E0%A4%AA%E0%A5%…
Mahesh Joshi retweeted
अफगानिस्तानमा रहेका नेपालीहरूको विवरण संकलन फारम प्राप्त गर्नका लागि तलको लिन्कमा जानु होस् :
@PaudyalBR
@sewa_lamsal
@MofaNepal mofa.gov.np/registration/
Mahesh Joshi retweeted
सरकारी पैसामा खाजा खाएको भन्दै फिनल्यान्डकी प्रधानमन्त्री मरिनमाथि अनुसन्धान nepalkhabar.com/society/5905…





















