🇳🇵RN🇳🇵....! (@nirajaniru) header
🇳🇵RN🇳🇵....! (@nirajaniru) profile picture

यो मन त मेरो नेपाली हो 💞 म नेपाल हाँसेको हेर्न चाहन्छु …!❣️🇳🇵

प्रदेश कोशी
Joined April 2017
Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)
बाल्यकाल को घाउहरु हात खुट्टामा मात्रै सिमित हुन्थे अहिले त सिधै मुटु मै लाग्ने रहेछ …!🙏☕️💞☕️ #शुभदिन_सम्पुर्णमा #शुभदिपावलि 🎆🎇🎊🎉
5
4
15
155
तस्बिर आफै बोल्छ ल …! 😄😜 🎆🎇🎊🎉💐🙏
1
4
366
राजनीति भनेको लडने र लडाउने खेल हो नेताहरु ले लडाउछ्न जनता जनता लड्छ्न …!💐💞☕️🙏 #शुभसन्ध्या_सम्पुर्णमा
1
1
19
664
यदी बिश्वासहरु दुर्घटनामा पर्दै गए भने अन्तमा सम्बन्धहरु अपांग हुँदै जाने रहेछ्न …! 🙏💐💞☕️ #शुभदिन_सम्पुर्णमा
10
10
44
1,074
NPL सिजन 3 अन्तर्गत आजको १८ औ खेलमा मेरो सपोट टिम काठमाडौ लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
33%काठमाडौ
67%लुम्बिनी
9 votes • Final results
11
472
बिकटमा अझै बत्ति बाल्ने लाइन छैन नुनको डिक्का किन्ने सामार्थ्य छैन तर शहरमा भने सुनको सिक्का किन्नेहरु को रहर लाग्दो लाइन रहेछ …! 🙏💐☕️💞 #शुभसन्ध्या_सम्पुर्णमा
4
5
38
1,008
सबै ढोकाहरु ताला ले नै बन्द हुन्छन् भन्ने छैन केही ढोकाहरु मान्छेका व्यवहारको कारण ले पनि बन्द हुने गर्दछ …! 🙏💐☕️💞 #शुभदिन_सम्पुर्णमा
8
13
56
1,683
हण आफ्नै श्रीमती को हत्या पनि कसरी गर्न सक्छ्न होला करिब १५ बर्ष भयो अहिले सम्म हाम्रो सम्बन्धमा ठुलो स्वरले बोल्नु पर्ने परिस्थिति आएको छैन …!🤔
2
16
502
NPL सिजन 3 अन्तर्गत आजको १७ औ खेलमा मेरो सपोट टिम चितवन लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
33%चितवन
67%पोखरा
6 votes • Final results
1
260
नेपालमा ठुला बडा हरु को अपराध भ्रष्टाचार हरुको सत्य तथ्य काण्ड बाहिर आउनु भनेको कुकुरको पुच्छर १२ बर्ष ढुँङ्ग्रा राख्नु जस्तै हो …!😄😜 #शुभसन्ध्या_सम्पुर्णमा 💐☕️🙏💞
2
4
33
955
NPL सिजन 3 अन्तर्गत आजको १६ औ खेलमा मेरो सपोट टिम सुदुर लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
46%कर्णालि
54%सुदुर प.
13 votes • Final results
7
431
आफुले जति दुख गरे पनि आफ्नाले सुख भोगुन भनेरै हर कसैले जिम्मेवारी इमानदार पुर्वक उठाएका हुन्छन् …! 🙏💐☕️💞 #शुभदिन_सम्पुर्णमा
2
2
29
637
अस्ति ८ बल मा अर्धसतक आज ७२ बल मा अर्धसतक कुछतो गढबढ दया 🏏 सरम करो BK …!😄😜
1
15
744
NPL सिजन 3 अन्तर्गत आजको १५ औ खेलमा मेरो सपोट टिम बिराटनगर लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
50%बिराटनगर
50%काठमाडौ
8 votes • Final results
1
4
304
NPL सिजन 3 अन्तर्गत आजको १४ औ खेलमा मेरो सपोट टिम लुम्बिनी लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
85%लुम्बिनी
15%जनकपुर
13 votes • Final results
5
391
एक 🌳 पेड का १८ करोड पुरे जंगल का कित्ना होगा कालिया …? tell tell 😄😜 बोलोबोलो…! 🙏💐☕️💞 #शुभसन्ध्या_सम्पुर्णमा
1
15
576
ऐना मा देखिने मुख र संसार मा देखिने सुख त्यो त देखावटी भ्रम मात्र हो …!💐☕️💞🙏 #शुभदिन_सम्पुर्णमा
8
4
32
1,051
मलाई त न्यायाधीश जति सबै बिचौलिया नेता जति भ्रष्टाचारी कर्मचारी जति घुसखोरी जस्तो लाग्छ हौ के भा को …!😄😜 #शुभसन्ध्या_सम्पुर्णमा 💐☕️💞🙏
4
5
43
1,485
सम्बन्ध के हो ऊनी संग बिवाहा भए पछी थाहा पाए माया के हो उनको संस्कार देखे पछी थाहा पाए म उनको पैताला चुमेर निदाउथे ऊनीले मेरो खुट्टा ढोकेर उठ्थिन तर अफसोस यति हुदाहुदै पनि टाढिनु पर्दो रहेछ …! 💐🙏💝☕️#शुभदिन_सम्पुर्णमा
11
4
37
906
कछुवा को हिडाई भन्दा स्लो छ पोखरा को स्कोर 😜😄🏏
2
15
653