🇳🇵RN🇳🇵....! retweeted
केहि सपनाहरु तिमी संग देखे
केहि विपनाहरु तिमी मै भेटे ...!
बचुन्जेल तिमी लाई नै हेर्ने मन छ
अन्तिम सास तिम्रै काखमा फेर्ने मन छ...!!
🇳🇵RN🇳🇵....! retweeted
Replying to @nirajaniru
@nirajaniru मेरि प्यारी दिज्जुलाई जन्मदिनको लाखौं करोडौं शुभकामना। सदा उन्नति प्रगति होस् मनोकामना पूरा होस् यहि छ मेरो कामना।🌹
🇳🇵RN🇳🇵....! retweeted
जनभेट साप्ताहिक @janabhetweekly मा प्रकाशित यस हप्ताका मनन् याेग्य ट्वीटहरूः @Durga_55b @pokhrealreetu @raani_ma @adroshani @mohanmainali @vaipersargam @nirajaniru @BsnGtm र @Mon_alish . उत्कृष्ट विचारका लागि सबैलार्इ धन्यवाद तथा शुभकामना !!
🇳🇵RN🇳🇵....! retweeted
आत्मिय मित्र @nirajaniru लाई जन्मदिनको लाखौं लाख शुभकामना !!! साथै दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना 🎁🎁🎁
🇳🇵RN🇳🇵....! retweeted
दिदी जन्म दिनको दुई ट्रक शुभकामना है 🎁 @nirajaniru 🎁🎁🌹🌹💕😍
🇳🇵RN🇳🇵....! retweeted
Replying to @nirajaniru
@nirajaniru मेरी प्यारी दीदीलाई जनमदिनको शुभकामना ल ।। 💞💞 अथाह माया अनि सम्झना ।।
🇳🇵RN🇳🇵....! retweeted
जन्मदिनको शुभकामना @nirajaniru मनले सोचेको पुगोस ।
🇳🇵RN🇳🇵....! retweeted
Replying to @nirajaniru
@nirajaniru न्यानो माया दिनु मलाई कोल्ड नहुनु
उमेर जाबो अढल्जिदै रहन्छ वोल्ड नहुनु
जन्मा दिनन्को धेरै धेरै शुभ~कामना🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
टिउटर बाट पैलो शुभ~कामना दियेको मुईले


















