Pinned Tweet
राम्रो देखिन आफू राम्रै हुनु पर्छ, अरूलाइ नराम्रो देखाएर आफू राम्रो बन्न खोज्नु घटियापनको पराकाष्ठा हो ।
करोडको सलाम यो महान् सोचलाई 🫡🫡🫡
#TikTok vt.tiktok.com/ZSaLe2vf5/
अङ्ग्रेजी नजान्नु चै लज्जाको कुरा हो तर नेपाली नजान्नु गर्वको कुरा हो भन्ने भाष्य तयार गरिएको छ आजकल ।
निर्झरिणी बनर्जी retweeted
धेरैले 'हाम्रो भाषा संस्कृति विदेशी दलाल र डलरेहरूले गर्दा धराप पर्यो, बर्बाद भयो' भन्नुहुन्छ तर नेपाली भाषा शुद्ध लेख्न आग्रह गर्दा 'बुझे भैगो नि !' तपाईं किन टाउको दुखाउनुहुन्छ ?' पनि भन्नुहुन्छ । नेपालीहरूको बौद्धिक स्तर (IQ) गजब छ !
पचास रूप्पेको पाँच बोट ल्याएर रोपेकी हुँ, एक किलो फले नि मेरो साउँ त उठिहाल्छ ;)) नाफा चै 'अर्गानिकता' 😂😂
अहिले त आशिका तामाङले पो खत्रै मन जितिन् हौ !! कस्तो निस्वार्थ सेवा, कस्तो खटाई !!! कुनैबेला भयङ्कर उडाइयो माफ गर है बहिनी ।
जेनजी आन्दोलनमा घर जलाइएका नेताहरू भाडाको घर खोज्दै छन् रे। देलान् त जनताले तपाईँलाई घर? बरु यसो गर्नोस् घर नजलेका नेता वा झोले कार्यकताकहाँ बस्नुस्।दिएनन् भने भन्दिनुस् "जनता झुक्याएर ठगी खानेबेलामा चै साथ दियौ आज बास नदिएर सुख पाउँछौ!
यत्ति भन्न त तपाई डिजर्व नै गर्नुहुन्छ हौ😂
देशको अबको राजनीतिक भविष्य त हेर्नै बाँकी छ तर विगतका राजनीतिक पार्टी र नेताहरूसँग यति असन्तुष्टि अझ भनौं यति घृणा छ कि कसैले तिनीहरूको समर्थनमा केही बोल्यो कि मिल्ने भए त्यसलाई मोबाइलमै हात छिराएर चड्काइदिउँ जस्तो लाग्छ 😡😡😡😡
पहिलो महिला प्रधानमन्त्री' भनेर इतिहासमा लेखाउने काम मात्रै नहोस् । यो सङ्क्रामक घडीमा तपाईँसँग थुप्रै सकारात्मक आशा छ प्रधानमन्त्रीज्यू ।
रवि लामिछाने पक्कै पर्धानमन्तरी बनाउँछन्भनेर निस्केका रैछन् नबजाएपछिकारागार फर्कने तयारी गरेछन्😂
गुड डिसिजन मिस्टर लामिछाने 👍😂😂






