निर्झरिणी बनर्जी retweeted
धेरैले 'हाम्रो भाषा संस्कृति विदेशी दलाल र डलरेहरूले गर्दा धराप पर्यो, बर्बाद भयो' भन्नुहुन्छ तर नेपाली भाषा शुद्ध लेख्न आग्रह गर्दा 'बुझे भैगो नि !' तपाईं किन टाउको दुखाउनुहुन्छ ?' पनि भन्नुहुन्छ । नेपालीहरूको बौद्धिक स्तर (IQ) गजब छ !
निर्झरिणी बनर्जी retweeted
ताकेरै घाँटी र छातीमा गोली हानेर भर्खरका किशोरकिशोरी मार्ने ओली सरकारको घैंटो भरियो। रगतले लतपतिएका केपी ओली, रमेश लेखक, छवि रिजाल जस्ता नरपिशाचहरू राजीनामा दिएर उम्किएलान्, त्यही बानेश्वर चोकमा ल्याएर न्यायको फैसला हुनुपर्छ।
इँटाको पर्खालभन्दा हाम्रा छोराछोरीको ज्यान सस्तो हो?
निर्झरिणी बनर्जी retweeted
रमेश लेखकलाई हत्या अभियोगमा मुद्धा चलाउन आग्रह छ। काठमाण्डौ CDO र गोली ठोक्ने सबैलाई हत्या अभियोग लगाईयोस् ।
निर्झरिणी बनर्जी retweeted
आजसम्म gen z को प्रदर्शन थियो अब अब यो हामी सबैको हो । अहिले नबोले कैले बोल्ने ? जिन्दगी झोले भएर कट्दैन है...बेलैमा नागरिक भएर सोचौं !!
निर्झरिणी बनर्जी retweeted
खड्ग ओली, रमेश लेखक, पृथ्वीसुब्बा, आरजु देउवासहित मन्त्रिपरिषदका सबै सदस्य प्रहरी प्रमुख र काठमाडौैंका प्रजिअलाई तत्काल गिरफ्तार गरि ज्यान मुद्दा चलाइयोस्।
निर्झरिणी बनर्जी retweeted
बाफ्रे!!!! कर्नालीप्रति अकल्पनीय, अविश्वसनीय रेस्पोन्स !
बिसौं चोटी सुन्दा पनि धीत मरेन भन्दै धेरैले Lyrics माग्नु भयो । शब्द शब्दको मर्म बुझ्दै त्यसैमा डुबेर सुन्न चाहनेहरुको सहजताको लागि!👇
निर्झरिणी बनर्जी retweeted
SLC फेलले सचिव सरहको तलब खाएर बस्न सरम लाउन्न ???
@gangadahal18
निर्झरिणी बनर्जी retweeted
जम्मा ३ करोड जनसंख्या भएको कचौरा जत्रो देशमा ७० लाख भन्दा बढि बिदेश छन् । सरकार ६० लाख पासपोर्ट छाप्ने तयारी गर्दैछ ।
यो मुजि सरकारलाई "मानव तस्कर विरुद्धको मुद्धा" हाल्न मन लाग्यो ।
निर्झरिणी बनर्जी retweeted
त्रि.वि.ले अङ्ग्रेजी भाषामा यति अशुद्ध लेखेको भए धेरै व्यक्ति र सञ्चारमाध्यमका लागि समाचार बन्थे तर नेपाली भाषामा लेखेकाले कसैको ध्यान नै त्यता जाँदैन, किन ?
शुद्ध लेखौँ र नेपाली भाषालाई सम्मान गरौँ ।🙏
निर्झरिणी बनर्जी retweeted
धेरै थरी मान्छे होलान् संसारमा, तर दुनियाँमा दुई थरीका मान्छेको बाहुल्य रहेछ, एउटा जो हो त्यही नै, अर्को नकाब पहिरेको । नकाब पहिरेको मान्छे, लेखक, पत्रकार, नेता, व्यापारी र कलाकार अर्को नकाबहीन मान्छे, लेखक, पत्रकार, नेता, व्यापारी र कलाकार । जे मन पर्छ, त्यही बनौँ, बस् । 🥰
निर्झरिणी बनर्जी retweeted
भण्डारी थर भएका उच्च जातका बाहुन बालबालिका डडेल्धुरामा गाई चराउदै ..
जातिय अधिकार भित्र यिनिहरु पर्दैनन् किनकी यिनिहरु बाहुन का छोराछोरी हुन
यदि यिनिहरुका लागि कसैले आवाज उठायो भने त्यो ब्यक्ति सामन्ती बाहुन कहलाउने छ नेपालमा अव भन्नुहोस आरक्षण जातको आधारमा कि वर्गको आधारमा ???
यो मैले सामाजिक संजालमा भेट्टाएको हुम गै – at Minato-ku, Tokyo


























