Olitics (@olitics2022) header
Olitics (@olitics2022) profile picture

नक्कली बाम राष्ट्रवाद नमान्ने र सेक्युलरको आडमा हिन्दु संस्कृतिको विरोधीलाई नछोड्ने

kathmandu
Joined September 2012
Photo by Olitics (@olitics2022)Photo by Olitics (@olitics2022)Photo by Olitics (@olitics2022)Photo by Olitics (@olitics2022)Photo by Olitics (@olitics2022)Photo by Olitics (@olitics2022)Photo by Olitics (@olitics2022)Photo by Olitics (@olitics2022)Photo by Olitics (@olitics2022)Photo by Olitics (@olitics2022)
I pay my heartfelt tributes to former President Dr. Pranab Mukherjee Ji on his Punyatithi. A man of letters and a statesman of exceptional intellect, Pranab Da enriched India’s public life with his wisdom, political acumen, and deep understanding of parliamentary traditions. His ability to bring diverse voices together and build consensus on matters of national importance was a hallmark of his distinguished public life. His dedicated service to the nation and enduring contribution to India’s democratic traditions will always be remembered with gratitude.
76
178
5
1,420
1,273,830
कन्काई बहुमुखी क्याम्पसमा शिक्षकले उत्तरपुस्तिका खोसेपछि विधार्थीहरु र शिक्षकहरूबीच विवादमा उत्कर्षमा, थामिएन विवाद।
2
14
1,576
यस्ता मान्छेलाई के भन्ने? स्वास्थ्यकर्मीमाथि कुटपिट गर्दै कालिकोटको पलाँता अस्पतालको ओपीडी र फार्मेसीमा यसरी गरियो तोडफोड। Satya Nepali News Network #highlight #BreakingNews #everyoneシ゚ #viralㅤㅤ #nepal
1
5
3
17
1,923
अविरल वर्षापछि आज बिहान गएको पहिरोले गोरखा - ११ स्थित १२ किलोमा रहेको गोरखकाली फ्युल सेन्टरमा क्षति पुगेको छ। #SadNews
1
4
376
पुराना दलका झोले लाई नयाँ सासंद पचाउन कति गाह्रो! जननिर्वाचित सासंदलाई चाउचाउको चिट्ठा भन्नु कति जायज होला? भ्रष्टाचार नगरे भएन!
1
2
10
1,297
Olitics retweeted
A constitutional monarchy is essential for Nepal’s democracy, sovereignty, national unity, and long-term prosperity.
3
5
8
674
जान्नेलाई छान्ने, पाएपछि अरब हान्ने! स्टण्ड पनि के साह्रो हो? साधारण जनताले यसो गर्दा के हुने थियो होला? रास्वपा भनेपछि छुट छ कि हो हँ? #Raswapa #hahaha
1
2
117
नेपाल प्रहरीलाई मुक्का हान्ने हिम्मत कसरी आयो होला? यस्ता ट्यापे गुण्डाहरुको नेटवर्क कसले सञ्चालन गरेको छ, एक्लैको हिम्मत त पक्कै होइन।
13
9
2
74
12,692
सोसल मिडियामा विभिन्न इफेक्टहरु प्रयोग गरेर देशलाई स्वर्ग जस्तो देखाउन सजिलो छ । तर देश गरिब बस्ने गरि बनाउन गाह्रो छ । @olitics2022
2
4
174
पछिल्लो 100 दिनमा एउटा महत्त्वपूर्ण उपलब्धि पहिला ॠण लिनु गलत हुन्थ्यो । अब ॠण लिनु सही ।
1
4
11
305
सरकारको सय दिनको अर्को उपलब्धि गाडी भाडा बढ्दा 5% घट्दा 3% । बिचको 2% प्रतिशत चाहिँ उपलब्धि हो ।सरकारको सय दिनको अर्को उपलब्धि गाडी भाडा बढ्दा 5% घट्दा 3% । बिचको 2% प्रतिशत चाहिँ उपलब्धि हो ।
2
4
61
सबै भन्दा बढी सक्रिय सदस्य भएको र सबैभन्दा बढी मत दिएको मधेसले महाधिवेशनबाट के के पायो । @Birgunjse2000 @manishjhanepal @jhabadrinath @Djanakpurjha @party_swatantra @olitics2022
1
2
95
भएभरका पहाडेहरू मिलेर मनिष झालाई अभिमन्यु बनाएर छोडेछन । बिचरा मनिष झा !!! @manishjhanepal @ManishJhaOffice @Djanakpurjha @jhabadrinath @Djanakpurjha @sham_nepal
1
2
1
5
827
नेपाल-भारत सीमा बिषयमा सरकारले बेलाइतको मध्यस्थता खोजेको थिएन । त्यसो भनेको पनि थिएन । बेलाइतसॅग रहेका दस्ताबेज खोजिने कुरा थियो जो अन्यथा थिएन । तर हल्लैहल्लाले कहाॅ पुर्याउॅदो रहेछ भन्ने बिषय अध्येताहरूका लागि राम्रो खुराक हुनेभो। गजब छ !
5
11
1
63
5,349
रिंगला यादवको अर्को द्वेध चरीत्र आफ्नै पार्टी अध्यक्ष ओलीले मधेसीको अपमान गर्दा, समर्थन गर्ने। आफ्नो गलती ढाकछोप गर्न मधेसी महिलाको भिक्टिम कार्ड खेल्ने ।
1
1
103
हिजो दिल्ली उड्न काठमान्डू एअरपोर्ट पुगे देखी अहिलेसम्म रबि दाई हासेको हासै देखेको छु ! के होला कारण इतनी खुसी कि 😊
7
2
4
44
5,705
मधेसी जनताको हैसियत यो देशमा करदाता र मतदाता बाहेक अरु केही रहेन !! @sham_nepal ,@jhabadrinath @manishjhanepal @Djanakpurjha ,@olitics2022 @bichhbazzar @NidhiSubhash @Amreshjnu
1
1
4
114
११खर्ब आम्दानि २०खर्ब खर्च अहाँ कति राम्रो बजेट !😁😁
1
4
83
बजेटको बारेमा मेरो बुझाई यही नै हो।
1
1
8
56