पिलन्धरे बाहुन retweeted
एकपल्ट हैन हजारौ पल्ट , एकजना लाई मात्र हैन सयौ ट्विटेलाइ टिएलमा मात्र हैन डिएममा पनि निच गाली गलौज र हर्यासमेन्ट गर्ने र प्रोभोक भएर कसैले गाली फर्काए आफ्ना गाली गलौज मेटेर एकोहोरो स्क्रीनसट राखेर आफू शुद्ध शाकाहारी पल्टिने यो केटोलाइ पुलिसले जाकेछ
पिलन्धरे बाहुन retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
MY HANDS ARE CLEAN!
गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
पिलन्धरे बाहुन retweeted
True. नेपाली प्रेसले 'शाहीकाल'को सामना गरेकै हो, 'शाहकाल'को पनि गर्छ।
😂😂😂
Replying to @RONBupdates
एक ताल ३६ हानेको भिडियो हेर्न पाए ढुक्क हुनेथिएम् । ञिनी चाहिँ नेपाली राजनीतिको लियोनार्दो दा भिन्ची हुन भन्ने कुरा क्लियर नै हुन्थ्यो। 😜😜😁😁😎
यो मान्छे आजै हो कि भोलि भने जस्तो बिमारी भको जस्तो लागेथ्यो अहिले त खत्रै व्यापारी हुँदै गको जस्तो देख्छु ! जीन्दगीमा पुनरागमन हुनुपर्छ हार खानु हुँदैन ल उत्तरोत्तर जीन्दगीको शुभकामना
थकियो तर अझै एक घण्टा काम छ...
दिनभरि साना-साना काम र मिटिङ थिए, भर्खर आइपुगेँ कोठामा।
यसपालि पनि न टीका, न सेलरोटी, न जलेबी - फाफडा नै खान भ्याइयो... अब खान पनि लगभग हुँदैन।
धेरै वर्ष भयो मेरो लागि दशैँ नआएको... सञ्जालमा दशैँ देख्दा बालककालको स्मृति ताजा भयो। अहिले मन अलिक बेचैन भयो।
आशा छ, अब आउने दशैँ मेरो लागि पनि आउनेछ...
पिलन्धरे बाहुन retweeted
Finally, he got Chance to meet his family and celebrate Tika. 😁
Did you recognize him? He is DSP Deepak Koirala from popular & favourite Dashain song of APF! ❤️
"फौजीलाई कुन हो दशैं, कुन हो चाड तिहार !" Tribute to all the Security Personnel. 🙏🏼
यस्तो उड्ने कार बन्यो भनेर वर्षौं देखि भनेको भनेकै छन् अहिले सम्म त म दोलखा टक्क यस्तो कारमा चढेर जान पाउनपर्ने
OMG: Elon Musk's Tesla has revealed new Car claiming that it can fly using SpaceX-derived technology. 😲 #NextLevel























