पिलन्धरे बाहुन (@pilandhare) header
पिलन्धरे बाहुन (@pilandhare) profile picture

महान मान्छे खोज्नु भन्दा आफैं महान हुने दुस्प्रयास गर्दैछु !!

kathmandu Nepal
Joined March 2013
Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)Photo by पिलन्धरे बाहुन (@pilandhare)
पिलन्धरे बाहुन retweeted
एकपल्ट हैन हजारौ पल्ट , एकजना लाई मात्र हैन सयौ ट्विटेलाइ टिएलमा मात्र हैन डिएममा पनि निच गाली गलौज र हर्यासमेन्ट गर्ने र प्रोभोक भएर कसैले गाली फर्काए आफ्ना गाली गलौज मेटेर एकोहोरो स्क्रीनसट राखेर आफू शुद्ध शाकाहारी पल्टिने यो केटोलाइ पुलिसले जाकेछ
तपाइले अझ धेरै हर्यासमेन्ट भोग्नै बाकी छ । फरक विचार राखेकै कारण महिलाहरुका फोटामा सामाजिक सन्जालमा रेट तोक्दै हिडने यस्ताहरु अझैपनी आफ्नो डिपिमै रवि बालेनको फोटो टासेर निर्धक्क सामाजिक सन्जालमा डुलिराछन ।
8
20
7
45
8,223
पिलन्धरे बाहुन retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
154
288
86
949
78,021
पिलन्धरे बाहुन retweeted
True. नेपाली प्रेसले 'शाहीकाल'को सामना गरेकै हो, 'शाहकाल'को पनि गर्छ।
२२ वर्ष अघि ‘शाही सरकार’ थियो, बर्दीधारी सैनिक न्यूजरुममा बसेर समाचार सम्पादन गर्थे। अहिले ‘शाह सरकार’ छ, सादा पोशाकका प्रहरी न्यूजरुममा पसेर पत्रकार पक्रँदैछन्। समय बलबान छ। नेपाली प्रेसले 'शाहीकाल'को सामना गरेकै हो, 'शाहकाल'को पनि गर्छ।
20
10
9
61
13,743
पिलन्धरे बाहुन retweeted
Next on agenda
200
4,050
230
16,415
1,911,974
पिलन्धरे बाहुन retweeted
Finally, he got Chance to meet his family and celebrate Tika. 😁 Did you recognize him? He is DSP Deepak Koirala from popular & favourite Dashain song of APF! ❤️ "फौजीलाई कुन हो दशैं, कुन हो चाड तिहार !" Tribute to all the Security Personnel. 🙏🏼
1
5
5
180
22,679
पिलन्धरे बाहुन retweeted
यो “सलह” रोक्ने कस्ले? सकियो यार |
24
16
4
62
13,876
पिलन्धरे बाहुन retweeted
हरेक युगमा कठपुतलीहरुले हामीलाई बारम्बार "क्रान्ति"को नाममा अमृतको घडाबाट विषपान गराए ।
9
1
31
811
पिलन्धरे बाहुन retweeted
माफ गर्नुहोला -कांग्रेसका निर्वाचित पदाधिकारीको सूचि हेर्दा पार्टीलाई पुनर्जीवन दिने क्षमता, aura र सम्भावना मैले कसैमा पनि देखिन ।
1
2
7
24
3,286
पिलन्धरे बाहुन retweeted
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको महामन्त्री पदमा निर्वाचित गराउन अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरूले मप्रति व्यक्त गर्नुभएको विश्वास र सुम्पिनुभएको जिम्मेवारीलाई पार्टी रूपान्तरण, संगठन सुदृढीकरण र देशको समृद्धिका लागि इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। यो विजय व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा संकल्प हो।लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सम्पूर्ण साथीहरूप्रति सम्मान व्यक्त गर्दै उहाँहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको छु। नेपाली कांग्रेसको सुन्दरता नै यही हो,प्रतिस्पर्धामा अनेक विचार, तर पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता।हामी सबै मिलेर कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढ्नेछौँ। जय नेपाल!!!
61
19
10
290
7,787
पिलन्धरे बाहुन retweeted
पेशागत बिषय बिज्ञ क्र.स. (२६) मा है। ;)
15
28
9
126
3,473
पिलन्धरे बाहुन retweeted
सहयोगको अपेक्षा🍀
6
9
1
24
996
पिलन्धरे बाहुन retweeted
machikne twitter journalism lai trust garera ✨Southern Lalitpur✨ gako, khokana ko muji jasto bigreko bato ma boyfriend ko right geda tear bhayo. Fuck you @ouzi_rice , you owe me a testicle 🖕
40
44
80
441
106,247
पिलन्धरे बाहुन retweeted
मेरो भन्नु केहि छ सम्माननीय प्रमज्यू.... @ShahBalen
7
6
1
55
3,797
पिलन्धरे बाहुन retweeted
आफ्नो पेशामा अब्बल @bishodip लाई शुभकामना 🙏
16
20
9
66
5,423
पिलन्धरे बाहुन retweeted
उम्मेदवारी🍀 नेपाली कांग्रेसलाई अनुभव र उर्जाको संगम बनाउन मेरो प्रयत्न रहनेछ। अग्रजको बलिदान र योगदान हाम्रो इतिहास मात्र होइन गर्विलो सम्पती हो। त्यो संरक्षण गर्नु हाम्रो संस्कार हो। हामी यही यात्रालाई सुरक्षित र सुनौलो गन्तव्यमा पुर्‍याउन चाहन्छौं, साथ दिनुहोस्। जय नेपाल !
9
2
19
757
पिलन्धरे बाहुन retweeted
Replying to @iAkroor
You know nothing. मैले देखेको/भोगेको ब्सूरोक्रेसी जति योङ छ त्यति नै खराव छ ! पहिले राम्रो पढ्ने, इथिकल मान्छेहरु ब्यूरोक्रेसीमा छिर्थे, अहिले नयाँ धेरै जसो थर्ड क्लास चिट चोरेर ब्याचलर गर्नेहरु छिर्छन् ! रिसर्च गर्दा हुन्छ !!
3
3
1
15
961
पिलन्धरे बाहुन retweeted
हार्दिक अपिल!
114
20
26
169
64,660
पिलन्धरे बाहुन retweeted
क्रम संख्या १३ महाधिवेशन प्रतिनिधि (खुल्ला) तर्फ १३. मुकेश घिमिरे ✅ तपाइँको अमूल्य मतको अपेक्षा छ।
4
2
20
926
पिलन्धरे बाहुन retweeted
पुरानै पेशामा फर्किन मन छ। तर प्रायोजक पाउनै मुस्किल।
7
3
2
27
12,353
पिलन्धरे बाहुन retweeted
आफ्नो हालत चै येस्तो छ फेरि... आफन्तको नजरमा करोडपति, वास्तविकतामा इँटापति!
2
1
13
1,072