#DalitLivesMatter @DalitLives | YGL 2020 @YGLvoices |Asia 21 Young Leaders| Youth Leadership Awardee 2015 @MOYS| Views are personal.
kathmandu,nepal
Joined December 2009
- Tweets38.3K
- Following811
- Followers6.1K
- Likes41.7K
Pinned Tweet
सियोधागो पुस्तक पढ्ने अवसर पाउनुभयो कि? पढिसक्नुभएको भए यहाँको प्रतिक्रिया र अनुभूति सुन्न पाउँदा खुसी लाग्नेछ।@fineprintbooks
Pradip Pariyar retweeted
#WeatherUpdate अर्नबको प्रभावले आजदेखि शनिबारसम्म वर्षाको सम्भावना छ।
५ मोडेलको औसतमा आधारित दैनिक र ३ दिनको कुल वर्षा तथा जोखिमका नक्सा👇
समय, ठाउँ र मात्रा फेरिन सक्छन्। आसपासका जिल्लामा पनि भारी वर्षा हुन सक्छ। सतर्क रहँदै आधिकारिक अपडेट हेर्नुहोला।
Pradip Pariyar retweeted
भारतको पूर्वी तटीय क्षेत्रमा मौसमले निकै असर पारेको हुन सक्छ। अहिले अर्नबसँगै त्यसको उत्तरतर्फ अर्को न्यूनचापीय प्रणाली पनि देखिएको छ।
विशाखापट्टनमदेखि भुवनेश्वरसम्मका क्षेत्रमा ठूलो असर पर्न सक्ने चिन्ता छ। त्यहाँ ठूलो जनधनको क्षति नहोस्। सबै सुरक्षित रहनुहोस्।
Pradip Pariyar retweeted
Special reunion and warm welcome to Mr.Sanjeev Sherchan #Asia21almunis
@ppariyar @gunaraj @KiranKrShrestha @Indira_aama
Deeply honored by my friend #Jas Kumar Rai’s moving review of my book, Siyo Dhago (सियो–धागो), published in @nepalnewsdotcom .
english.nepalnews.com/s/issu…
Pradip Pariyar retweeted
#WeatherUpdate 🌀
भारतीय मौसम विज्ञान विभागले ‘अर्नब’ चक्रवात बनेको घोषणा गरेको छ। नेपाल नजिक पुग्दा कमजोर न्यूनचापीय प्रणाली भए पनि व्यापक वर्षा र कतै भारी वर्षा हुन सक्छ। @NMD_Weather मौसम विज्ञान विभागले पनि बिहीबारदेखि भारी वर्षाको सम्भावना जनाएको छ। पूर्वानुमान 👇
Pradip Pariyar retweeted
नेपालमा वर्षा गराउने न्यूनचापीय प्रणाली कसरी नेपालतर्फ अघि बढ्दै छ? बिहीबारदेखि शनिबारसम्म माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखा (upper-level trough) सँग यसको अन्तरक्रिया हुँदा कुन–कुन ठाउँमा भारी वर्षा हुन सक्छ? आउनुहोस्, हेरौँ। 👇
Pradip Pariyar retweeted
कात्तिक १२–१५ गतेसम्म वर्षा गराउने प्रणाली कसरी आउँदै छ र यसले किन जोखिम बढाउन सक्छ? 🌧️
तलको चित्रले यो प्रक्रिया बुझ्न सजिलो बनाउनेछ
An upper-level trough and a low-pressure system will interact and bring heavy precipitation to Nepal, daily precipitation % storm track forecast👇
Pradip Pariyar retweeted
Nepal has become the first country to receive climate change reparations from a new United Nations fund after deadly flash flooding earlier this year.
It decided on Thursday to earmark $20m (£15m) for Nepal to help it recover from the devastating flash flood of Aug 26, which killed more than 1,400 people.
The amount is 0.7% of the $2.7bn Nepal has estimated in losses to infrastructure and economy ⤵️
telegraph.co.uk/world-news/2…
Pradip Pariyar retweeted
कात्तिक १२–१५ मा धेरै ठाउँमा वर्षा र कतै भारी वर्षाको सम्भावना छ। शुक्रबार–शनिबार जोखिम बढी देखिन्छ। काठमाडौंसहित पाँच प्रदेशका २८ जिल्लामा जोखिमको संकेत छ; मनाङमा विशेष ध्यान दिऔँ। पूर्वानुमान फेरिन सक्छ—जिल्लाअनुसार अपडेट र आधिकारिक सूचना हेर्नुहोला।👇
Pradip Pariyar retweeted
मेरो पुस्तक ‘सियो धागो’ मा मैले हरेक बिहीबार रामेछापमा लाग्ने हाटबाट बाले ल्याइदिनुहुने कोकोनट बिस्कुटको सम्झना लेखेको छु।
आज फेरि गाउँबाट बहिनीले त्यही कोकोनट बिस्कुट ल्याइदिएकी छन्। बिस्कुट हातमा पर्दा मन फेरि बाल्यकालमा पुग्यो। समय बदलियो, परिस्थिति बदलियो, तर ती पुराना दिन र बिस्कुटसँग जोडिएका सम्झनाहरू अझै ताजै छन्। बाले हरेक बिहीबार हाटबाट बिस्कुट ल्याइदिनुहुने त्यो समय आज फेरि आँखाअगाडि झलझली आयो।
कहिलेकाहीँ, जीवनका सबैभन्दा मीठा सम्झनाहरू कुनै महँगो उपहारमा होइन, यस्तै साना कुराहरूमा लुकेका हुन्छन्।
‘सियो धागो’ पढ्नुभएको छैन भने, यो पुस्तक तपाईंको हातमा पनि चाँडै पुगोस् भन्ने मेरो चाहना छ। यसमा मेरा जीवनका कथा मात्र होइनन्, हामीमध्ये धेरैले महसुस गर्न सक्ने सम्झना, संघर्ष र जीवनका भोगाइहरू पनि छन्।
पुस्तक पढिसक्नुभएका साथीहरूको प्रतिक्रिया सुन्न म आतुर छु। 🙏
#सियोधागो #SiyoDhago #बाल्यकालका_सम्झना #सम्झनाका_पानाहरू @fineprintbooks

Grateful to represent Nepal at @wef #AMGFL26 in #Dubai and share our lived realities in these global discussions. 🇳🇵
Reflecting on the recent Bhotekoshi floods, I shared the urgent need for Climate Justice and spoke on the abolition of the caste system as essential to true Human Rights and dignity for all.
@YGLvoices
@schwabfound
@GlobalShapers
@UAEmediaoffice
#ClimateJustice #LossAndDamage #NepalAtWEF
Pradip Pariyar retweeted
What makes somewhere a good place to live?
Pioneering Places welcomes five new cities and regions to its second cohort: Barcelona, Basel-Stadt, Bengaluru, Cape Town and Chernihiv, exploring how better planning, building and care for places can improve quality of life.
davosalliance.org/pioneering…
Grateful to represent Nepal at @wef #AMGFL26 in #Dubai and share our lived realities in these global discussions. 🇳🇵
Reflecting on the recent Bhotekoshi floods, I shared the urgent need for Climate Justice and spoke on the abolition of the caste system as essential to true Human Rights and dignity for all.
@YGLvoices
@schwabfound
@GlobalShapers
@UAEmediaoffice
#ClimateJustice #LossAndDamage #NepalAtWEF
Pradip Pariyar retweeted
प्रिय भानु @Bhanubokhim ‘सियो धागो’लाई यति गजब र हृदयस्पर्शी समीक्षा गरिदिनुभएकोमा हृदयदेखि नै धन्यवाद !
तपाईंको समीक्षाले पुस्तकप्रति अझै धेरै पाठकको माया र चासो बढाउने विश्वास लिएको छु।
धन्यवाद, @Himal_Khabar
#सियोधागो #SiyoDhago
himalkhabar.com/144995/siyod…

विजया दशमी २०८३ को पावन अवसरमा यहाँहरू र यहाँहरूका सम्पूर्ण परिवारजनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना!
शुभ विजया दशमी २०८३!
Pradip Pariyar retweeted
"You're not imagining it: the world really is more unpredictable than it used to be. That's the opinion of the chief risk officers at carmaker @VW and the @wto, who joined us on Radio Davos to discuss how we can best confront the ever more complex risk landscape.
#Geopolitics, supply chains, #disinformation and artificial intelligence are among the headline risks that are increasingly interlinked and therefore harder to predict, the risk officers say - but they are both optimistic about our ability to cope.
Episode page: wef.ch/4B2LlK8
Also available on all podcast apps via this link: wef.ch/49Gib8h
and YouTube wef.ch/3W59eAI
Pradip Pariyar retweeted
And that’s a wrap on #AMGFL26 in #Dubai!
More than 500 leaders and experts concluded today the inaugural Annual Meeting of Global Future Leaders in Dubai.
Held by the @wef in collaboration with the @UAEmediaoffice, the three-day meeting convened participants from across generations, regions and sectors, including 78 top officials from government and international organizations and more than 150 CEOs and chairs.
Swipe through for some of the standout moments from Day 3 ➡️
Pradip Pariyar retweeted
जात व्यवस्थाको यो लज्जास्पद अवधारणालाई उन्मूलन गर्ने समय आएको छ। दासत्व र रंगभेद जस्ता अन्य असम्भव देखिने पर्खालहरू विगतमा भत्काइएका छन्। हामी जात व्यवस्थाको बाधाहरूलाई पनि ढाल्न सक्छौं र ढाल्नुपर्छ भने धारणा राख्नु हुने मानव अधिकार, अन्तर्राष्ट्रिय कानुन र समानताका लागि आफ्नो जीवन नै समर्पण गर्नुभएकी नाभी पिल्ले (Navi Pillay) ज्यू ले यो बर्ष सन् २०२६ को नोबेल शान्ति पुरस्कार पाउनु भयको छ उहालाई हार्दिक बधाई तथा सम्मान! 🎉👏 @NobelPrize