Pukar Bam (@pukarbam) header
Pukar Bam (@pukarbam) profile picture

प्रतिनिधि सभा उम्मेदवार, काठमाण्डौँ - ४(२०८२) चुनाव चिन्हः घन्टी Ph.D Scholar (T.U.) https://teapawt.net/t.co/Ccz1K7riir

Kathmandu nepal
Joined August 2011
Photo by Pukar Bam (@pukarbam)Photo by Pukar Bam (@pukarbam)Photo by Pukar Bam (@pukarbam)Photo by Pukar Bam (@pukarbam)Photo by Pukar Bam (@pukarbam)Photo by Pukar Bam (@pukarbam)Photo by Pukar Bam (@pukarbam)Photo by Pukar Bam (@pukarbam)Photo by Pukar Bam (@pukarbam)Photo by Pukar Bam (@pukarbam)
दोस्रो विश्वयुद्धपछि यत्तिको विश्वव्यापी संकट कहिल्यै देखा परेको थिएन। आगामी दिनमा यो संकटले कस्तो रूप लिन सक्छ र नेपालले के-कस्तो तयारी गर्नुपर्छ भन्ने विषयको मननयोग्य विश्लेषण ! ekantipur.com/opinion/2026/0…
1
2
435
काठमाडौं चारमा "धन्यवाद तथा भेटघाट कार्यक्रम" सहित अब हामी निरन्तर । भोलि बिहान ७ बजे हामी बुढानिलकण्ठ नगरपालिका वडा नं. ०१ स्थित मुहान पोखरी, बिहान ०८ बजे तौलुङ्ग चौतारा साथै बिहान ०९ बजे तल्लो तौलुङ्मा हुनेछौ ! हामी सँग जोडिन र हामीलाई साथ दिन सम्पर्क :- 9744657575
2
29
940
#Kathmandu4 #07:30PmUpdates 🔔 रास्वपा (पुकार बम)-20177 🌳 कांग्रेस (सचिन तिमल्सिना)-6058 ☀️ एमाले (राजन भट्टराई)-4749 काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका बडा नं. ०१,०२,०८,०९,१०,११,१२,१३, कामनपा ०१ र ०७ (मत गणना हुदै ) को मत गन्दा २०८२/११/२२ गते साझ ०७:३० बजे
1
3
20
1,629
#Kathmandu4 #4:30PmUpdates 🔔 रास्वपा (पुकार बम)-15703 🌳 कांग्रेस (सचिन तिमल्सिना)-4842 ☀️ एमाले (राजन भट्टराई)-4269 काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका बडा नं. १,२,८,९,१०,११,१२ र १३ को मत गन्दा २०८२.११.२२ गते दिउसो ४:३० बजे सम्मको नतिजा
11
776
#Kathmandu4 #2:30PmUpdates 🔔 रास्वपा (पुकार बम)-12192 🌳 कांग्रेस (सचिन तिमल्सिना)-3432 ☀️ एमाले (राजन भट्टराई)-2847 काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका बडा नं. १,२,८,९,१० र ११ को मत गन्दा २०८२.११.२२ गते दिउसो २:३० बजे सम्मको नतिजा
1
3
21
1,356
#Kathmandu4 #10AmUpdates 🔔 रास्वपा (पुकार बम)-६२८२ 🌳 कांग्रेस (सचिन तिमल्सिना)-१८९९ ☀️ एमाले (राजन भट्टराई)-१४७९ काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका बडा नं. १,२,८ र ९ काे मत गन्दा २०८२.११.२२ गते बिहान १०:०० बजे सम्मकाे नतिजा
4
2
1
39
2,426
#Kathmandu4 #8amUpdates 🔔 रास्वपा (पुकार बम)-४८१६ 🌳 कांग्रेस (सचिन तिमल्सिना)-१३४३ ☀️ एमाले (राजन भट्टराई)-११५६ ( काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका बडा नं. १,२ र ८ काे मत गन्दा २०८२.११.२२ गते )
5
1
35
1,906
#Kathmandu4 #Updates ( बिहान ५:२० सम्म ) ( पुकार बम ) घण्टी 🔔 - २५२९ सूर्य 🌞 - ६९१ रूख 🌲- ७४९ ( काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका बडा नं. १ र २ काे मत गन्दा २०८२.११.२२ गते )
6
5
74
4,201
जसले तपाईँका लागि आफ्नो प्राणको बाजी थाप्यो, उसले तपाईँको विश्वास कदापि तोड्ने छैन। हिजोको सत्याग्रह, आजको परिवर्तन। काठमाडौँ ४ को समृद्धिका लागि— पुकार बम। किनकि, अब साँच्चै 'Enough is Enough'। #PukarForKtm4 #VoteForChange #Satyagrahi #RSP #Ghanti
5
13
35
1,160
हामी नतमस्तक छौ ! काठमाडौं क्षेत्र नं. ४ का आमाबुबाहरुको आशिर्वाद र सदभावले हामीलाइ थप उर्जा प्रदान गरेको छ । धन्यवाद । 🙏🔔 #PukarForKtm4 #Ktm4 #VoteForChange #VoteForPukar #RSP
16
11
5
134
4,888
।। हामी संगै : हिजो, आज र सधैं ।। हाम्रो पार्टी रास्वपाको बरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन शाहसँगको भेटमा हामीले चुनावी रणनीति र वस्तुगत अवस्थाबारे छलफल गर्यौँ। जनताको यो अपार साथ र सहयोगलाई कसरी सम्मान र न्याय गर्ने भन्ने नै हाम्रो पहिलो र मुख्य प्राथमिकता हो।
20
11
1
96
3,042
विश्वास, साथ, सहकार्य र सदभावको अपेक्षा सहित प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता गरेको छौ । निर्वाचन परिचालनमा साथ दिन - सम्पर्क :- ९८५१३२०४४६, ९८५११३०९६०, ९८५१२२९९९३, ९८४१९७४२६६, ९८४१४०६७५८ #KTM4 #Pukar4KTM4 #Mission2082 #Ghanti #RSP
33
19
13
189
20,429
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस को हार्दिक मङ्गलमय शुभकामना🙏🙏🙏
9
676
धैर्य गर्नुहोस 🙏 शङ्का उपशंका जरुरी छैन । केही ठूलो हुनलाई सानातिना पराकम्पन जरुरी पनि छ ।
19
7
6
105
8,452
#FINALLY Rabi Balen संगै ❤️😊🙏🕉️ ( #८पुस२०८२ / #23Dec2025 मंगलवार ) २०७९ देखिन रवि बालेन संगै छौँ भन्दा उडाईयो , Troll गरियो , गिज्याइयो तर सँगै हुनुपर्छ भन्ने आशा र अभियान छोडिएन । र आज त्यो सारा नेपालको सपना पूरा भयो ❤️😊🙏🙏
14
10
10
128
13,608
देशको लागी 🙏🙏
13
10
4
92
7,795
#अत्ति भैसक्यो अब । कति एउटै बिषय यसरी आम नागरिक पीडित बनी रहने । यो भएन । यो आन्दोलन प्रति मेरो पुर्ण समर्थन छ । सरकारलाई वहाँहरुको माग अबिलम्ब पूरा गर्न ध्यानाकर्षण गराउछु । @oaryal साथै दोषीहरुलाई कानुनी दायरामा ल्याई हँदैसम्मको कारबाहीको माग गर्दछु।
3
575
अब के हुन्छ ??
3
13
1,226
अन्ततः यहि हुन सक्छ । पुरानाहरु पूरा तयारीका साथ आउदै हुनु हुन्छ । नयाँ / बैकल्पिक भन्ने हामीहरु चाहिँ PM-PM अध्यक्ष-अध्यक्ष खेल्दै छौँ । महेश बस्नेत लगायतहरुले बोलेका यी कुराहरु धेरैलाई हावा मजाक ठट्टा लागिरहेको होला ।
18
19
2
62
10,360
#BIGNews पूर्व प्रधानमन्त्री#KPOli र पूर्व गृहमन्त्री #Lekhak #पक्राउ पर्दै । बयानको निम्ति पटक पटक बोलाउदा अटेर गरे पछि पक्राउ को तयारी । धन्यवाद गृहमन्त्री @oaryal Om Prakash Aryal सर र उच्चस्तरीय छानबिन आयोग अध्यक्ष गौरीबहादुर कार्की ज्यू। facebook.com/share/p/1Bp9ja1…
11
7
7
54
10,054