Raju Nepal (@rajunepal) profile picture

Nepali Citizen

Bhaktapur, NEPAL
Joined July 2009
Photo by Raju Nepal (@rajunepal)Photo by Raju Nepal (@rajunepal)Photo by Raju Nepal (@rajunepal)Photo by Raju Nepal (@rajunepal)Photo by Raju Nepal (@rajunepal)Photo by Raju Nepal (@rajunepal)Photo by Raju Nepal (@rajunepal)Photo by Raju Nepal (@rajunepal)
खुशी आमाको भाग्यमानी छोरो । म सानो हुँदा मेरी आमाले यसैगरी मेरो हात खुट्टाका नङ्ग काटिदिने र कपाल कोरिदिने गरिदिनुहुन्थ्यो ।
36
18
2
652
Heaven is MYTH, Nepal is Real... TODAY
1
19
426
Nana Patekar no more. #RIP
132
दुई दिनको झरीपछि यस्तो पो देखियो हाम्रो गाउँ शहर .....
3
186
This is not a matter of inquiry; t his is a matter of self-realization. यो विषय हैन सोधको यो विषय हो आत्मबोधको । हनुमान अंश । Did you watch it? If not, I request you to watch it. In fact, I would say watching it once is not enough, let’s watch it twice. Sita-Ram.
1
159
यो विषय हैन सोधको यो विषय हो आत्मबोधको । हनुमान अंश । हेर्नुभो ? छैन भने हेर्न अनुरोध गर्दछु । अझ म त भन्छु, एक पटक हेरेर पुग्दैन, दुई पटक हेरौं सीताराम ।।
157
Right Honourable Prime Minister, Following your #UNGA address, I urge you to take 2 days to meet with CEOs of 100 major global corporations in the US.Please use this platform to secure intl support and investment for Nepal’s urgent #FloodRelief and reconstruction. @ShahBalen
159
NEPSE trading below 2,600 Mark. #NEPAL #stock
3
223
Problem is Nepal Telecom postpaid numbers !
1
202
Congratulations Dear. Love u ! @brazeshk
1
1
229
ॐ नमः शिवाय
2
115
जर्मनी अनि नेदरल्याण्डको हालत हेर्दात युरोप पुरैलाई फुटबल दशा लागेको छ कि जस्तो पो लाग्यो त ।
4
279
नेपाली राजनीतिको आगामि दश बर्षको राजकाज र गठबन्धनको मार्गचित्र आज चितवनमा महाधिवेशनको मञ्चवाट सुरु हुन लागेछ । सबैमा शुभकामना ।
3
162
एउटा भनाई छ, बजेटमाः गरीवले अनुदान हेर्छ, केही पाउँछ धनीले छुट हेर्छ, धेरै पाउँछ मध्यमवर्ग छलफलमै मात्र ब्यस्त हुन्छ, केही पाउन्न । होरैछ है ?
2
10
526