Raju Nepal retweeted
नेपाली कांग्रेस : अब विसर्जन नै विकल्प
राजु नेपालको लेख —
@rajunepal
nepalkhabar.com/opinion/2701…
Raju Nepal retweeted
‘भगवान् श्रीकृष्ण श्रीमद्भगवद्गीतामा भन्नुहुन्छ— अपरिहार्य कुरामा शोक गर्नु हुँदैन। अब प्रश्न होइन, निर्णयको समय हो।’
गज्जव
@rajunepal
नेपाली कांग्रेस : अब विसर्जन नै विकल्प
राजु नेपालको लेख —
@rajunepal
nepalkhabar.com/opinion/2701…
Raju Nepal retweeted
नदिनुपर्ने राजीनामा दिए गगनले, अब स्वीकृत हुनुपर्छ
नेपाली कांग्रेस कम्युनिस्ट पार्टीमा जस्तो एक जनाको वरिपरि मात्र घुमिरहने पार्टी हैन। उहाँ बाहिर बस्दा अझ अब्बल अरु कोहीले पार्टी सञ्चालन गर्नेछन्। सबै ढुक्क भए हुन्छ।
nepalkhabar.com/opinion/2689…
Raju Nepal retweeted
आखिर त्यही भयो, जे हुुनु नपर्ने थियो, अर्थात् कांग्रेस सभापतिको राजीनामा। गगन थापाको राजीनामा प्रकरणका ८ प्रश्नमा राजु नेपालको विश्लेषण—
@rajunepal
नदिनुपर्ने राजीनामा दिए गगनले, अब स्वीकृत हुनुपर्छ nepalkhabar.com/opinion/2689…
Raju Nepal retweeted
‘नेपाली कांग्रेसको सभापतिलाई, अब त घुर्की लगाउन र स्टन्ट गर्न सुहाउँदैन है। एक जना राजीनामा दिन्छु भन्ने अर्को ओली शैलीमा ‘त्यो पर्दैन’ भन्ने?’
राजु नेपालको लेख —
@rajunepal
गगन थापालाई मेरा दुई विकल्प
nepalkhabar.com/opinion/2681…
Raju Nepal retweeted
झापा, मोरङ र सुनसरी घुमेपछि निर्वाचन जित-हारबारे पत्ता लागेका ९ तथ्य nepalkhabar.com/opinion/2664…
Raju Nepal retweeted
‘न बालेन ढुक्क हुनसक्ने अवस्थामा छन् न ओली क्याजुअल। दुवै पक्ष दबाबमा छन्, तनावमा छन्।’
झापा, मोरङ र सुनसरी घुमेपछि निर्वाचन जित-हारबारे पत्ता लागेका ९ तथ्य
राजु नेपाललको लेख—
@rajunepal
nepalkhabar.com/opinion/2664…
Raju Nepal retweeted
चुनाव गराउन सरकारमा सर्वपक्षीय प्रतिनिधित्व
अर्को विद्रोहको त्रास, चुनाव भइहाल्छ भन्ने छैन विश्वास
nepalkhabar.com/opinion/2537…
Raju Nepal retweeted
यो सरकार आन्दोलनको मर्मको हो कि चुनावी?यो स्पष्ट नभए निर्वाचन अर्थहीन छ।यही संविधानुसार निर्वाचनले रूपान्तरणको आशागर्नु ठूलो ढोंग हो।चुनावपछि उनै पार्टीहरूलाई सत्ता हस्तान्तरण पक्का हो, संख्याले उही खिचातानी हुन्छनै! ७६को मृत्यले चाहेको परिवर्तन यहि हो र? nepalkhabar.com/opinion/2537…
Raju Nepal retweeted
सभापति हटाउनै पर्छ भने अविश्वासको प्रस्ताव, नभए वैशाखसम्ममा कांग्रेसको नियमित महाअधिवेशन
लहडमा विशेष महाधिवेशन हुन्न, दुई विकल्पमा नजाने हो भने चिसै पानीले नुहाऊँ
राजु नेपालको लेख —
@rajunepal
nepalkhabar.com/opinion/2529…
Raju Nepal retweeted
सभापति हटाउनै पर्छ भने अविश्वासको प्रस्ताव, नभए वैशाखसम्ममा कांग्रेसको नियमित महाअधिवेशन
@rajunepal को लेख —
nepalkhabar.com/opinion/2529…
Raju Nepal retweeted
गभर्नर सा’ब, यसो गरौँ न!
१० वटा बैंक, ५० अर्ब चुक्ता पुँजी, फाइनान्स र विकास बैंक अब चाहिन्न
पूर्व बैंकर @rajunepal को लेख —
nepalkhabar.com/opinion/2375…
Raju Nepal retweeted
गभर्नर सा’ब, यसो गरौँ न!
१० वटा बैंक, ५० अर्ब चुक्ता पुँजी, फाइनान्स र विकास बैंक अब चाहिन्न
पूर्व बैंकर @rajunepal को लेख —
nepalkhabar.com/opinion/2375…
Raju Nepal retweeted
जय शम्भो!
कैलाश मानसरोवर यात्राबारे तपाईंलाई कसैले नभन्ने कुरा
मानसरोवर यात्री @rajunepal को टिप्स —
nepalkhabar.com/opinion/2371…
Raju Nepal retweeted
मालपोतमा देखिएको कुशासनको पराकाष्ठा
पूर्वबैंकर राजु नेपालको ब्लग —
@rajunepal
nepalkhabar.com/blog/236738-…
Raju Nepal retweeted
‘यो सबै भोगेपछि एउटा निष्कर्षमा पुगेको छु, मालपोतमा गएर सबै जमिन एकएक गरेर चेक गरेर आउने। के हाम्रो हालत यही भएको हो? अनि सडकमा मानिस उत्रे रे? किन सडकमा मात्रै उत्रेछन्?’
पूर्वबैंकर राजु नेपालको ब्लग —
@rajunepal
मालपोतमा देखिएको कुशासनको पराकाष्ठा nepalkhabar.com/blog/236738-…
Raju Nepal retweeted
BREAKING: Pope Francis, who was born Jorge Mario Bergoglio, has died at the age of 88.
Raju Nepal retweeted
अस्ट्रेलियामा भेटिएका नेपालीले यहाँको सुख-सयल र उच्चस्तरीय जीवनशैली भन्दा हामी नेपाली, मेरो र मभन्दा एक पुस्ता माथिले देश र जनतामाथि गरेको आर्थिक-सामाजिक अत्याचारबाट आफूलाई अलग गरेको पाएँ । उनीहरूले किन छाडे देश ?
#onlinekhabar #nepal #Australia
onlinekhabar.com/2025/02/163…
Raju Nepal retweeted
Pleasure speaking on a panel for startups and SMEs in Nepal. A program organized by the Congress Party of Nepal 🇳🇵🙏











