Rishikesh (@rishikeshdahal) header
Rishikesh (@rishikeshdahal) profile picture

Author "Digital Paridrishya"; Journalist; Asst. Professor - Tribhuvan University, Trainer - CMR Journalism Academy

Kathmandu Nepal
Joined January 2010
Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)Photo by Rishikesh (@rishikeshdahal)
यस्तो समाचार पढ्नुपर्ने दिन आयो। ओ बंगलादेश... को 'फलो अप'
प्रधानमन्त्रीको सचिवालयले नै प्रहरीलाई पठाएको थियो पक्राउ गर्न २८ पत्रकारको सूची - अन्तिममा सातजनाको सर्ट लिस्टिङ गर्दै ‘अन द स्पट’ उठाउन आदेश nayapatrikadaily.com/news/20…
2
1
7
1,230
A journalist arrested from office. Police enter newsroom to make another arrest. No charges, no warrant. PM was unaware & ordered immediate release. Govt reiterates committment to #PressFreedom. What the hell? Who is intimidating journalists?Accountability, not excuses, needed.
1
2
7
627
Nepal had a higher rank in press freedom within South Asia, categorized as 'Partly Free.' Now, a growing risk that it might fall into the 'Not Free' category. This is bad news for journalists, worse for citizens, and it won't help the government's international reputation either.
2
1
249
देशमा सरकारी लगानीको एउटा गोरखापत्र नै काफी थियो, निजी लगानीका पनि गोरखापत्र बन्ने होडबाजीमा छन्। नेपालमा पनि भारतीय मिडियाकै प्रवृत्तिले ठाउँ लिने संकेत गर्दैछ।
1
1
13
491
पेसा बुद्धिजीवी, बोली र लेखाई छुद्रजीवी ।
4
1
9
2,335
Rishikesh retweeted
विपतको बेला विज्ञका कुरा । भोलि विहानका लागि सबैलाई हार्दिक निम्तो 🙏
1
8
208
सातौं दिनमा सरेन्डर ! यत्तिको लाचारी अपेक्षा थिएन।
253
एउटा स्वाभिमानी पत्रकार QR बाँड्ने स्थितिमा यत्तिकै पुग्दैन। अनि @salokya र @amritna हरूले पनि त्यत्तिकै त्यो कुरा अघि बढाउँदैनन्। पत्रम् पुष्पम् गरौँ पुण्य हुन्छ कि हुँदैन, मलाई थाहा छैन, तर सन्तुष्टि मिल्छ। QR खोल्दा आउने नाम प्रतीक अधिकारी किरण अधिकारीजी का छोराको हो। उमेश श्रेष्ठ को फेसबुकमा आएको सामग्रीको एआई कृत संक्षेप यहाँ छ : सर्वस्व क्षति: त्रिशूलीको बाढीले पत्रकार किरण अधिकारीका सम्पूर्ण भौतिक सामग्री, दुईवटा ल्यापटप र जीवनभरका अमूल्य पत्रकारितासम्बन्धी अभिलेख बगाएर उहाँलाई शून्यमा पुर्‍याएको छ। ​उद्धारमा भूमिका: आफ्नै सर्वस्व गुम्ने अवस्थामा पनि प्रशासन र स्थानीयलाई तुरुन्त खबर गरी उहाँले परिवारसहित धेरैको ज्यान जोगाउनुभयो। ​चरम संकट: ६ जनाको परिवार पाल्नुपर्ने जिम्मेवारीबीच हाल उहाँ खानबस्न, बालबच्चाको परीक्षा शुल्क र भाडासमेत तिर्न नसक्ने अवस्थामा हुनुहुन्छ। ​राहतमा विसङ्गति: मिडियाबाजी र पहुँचवालाका कारण वास्तविक पीडितले राहत नपाएको अवस्था छ। ​तत्काल माग: नेपाल पत्रकार महासंघले शून्यमा पुगेका पीडित पत्रकारहरूलाई तत्काल गाँस, बास र आर्थिक सहयोग जुटाउनुपर्ने आग्रह छ।
1
22
14
5,467
Rishikesh retweeted
यो ऊ सरकारलाई होइन, हिजो आज र भोलिका सबैलाई - कृषिमन्त्रीले हलोको अनौ समातेर हिड्ने होइन, स्वास्थ्य मन्त्री आफैं सर्जरी गर्न तम्सिने होइन, भौतिक निर्माण मन्त्रीले आफैं बेल्चा साबेल लिएर हिड्ने काम होइन ।
2
46
2
63
3,281
Worst of times brings out best (in some) of us and worst (in many) of us. तर, समग्रमा, हामी गोर्खे मान्छे बन्नै बाँकी छ जस्तो लाग्छ कहिलेकाहीं।
2
9
1
50
1,419
Rishikesh retweeted
राहत विदुर केन्द्रित छ । तर, खास राहत चाहिएकाहरु विदुरभन्दा माथि र खोलापारी रसुवामा छन् ।
2
72
3
138
7,523
रमाइलो छ। शुक्रबार बियर पिउँदै पिउँदै हिँड्यो। पर्यटन प्रवर्द्धन हुन्छ। शनिवार-आइतबार जति चिल मारे पनि भो। नारायणले हाम्रो कस्ट हर्न चमेली अवतार लिनु भएको छ। आज साँझ सबैले फोटो अगाडि आरती गरौं।
1
9
2
51
2,564
मिडिया क्षेत्रमा घट्दो अवसर, कम पारिश्रमिक र रोजगारीको असुरक्षा र विदेश अध्ययनको बढ्दो मोहले पत्रकारिता पढ्ने विद्यार्थीको संख्या निरन्तर ओरालो लागेको छ । #Journalism #Education ekantipur.com/news/2026/08/2…
3
2
3
955
Rishikesh retweeted
हिरोयुकीसँग पेरुको जापानी दूतावास बन्धक शंकटदेखि लिएर रबिन–अराफातको ऐतिहासिक भेट, अमेरिकी राष्ट्रपतीय निर्वाचन तथा लस एन्जलस दंगाजस्ता विषयमा सक्रिय फोटो पत्रकार भई काम गरेको अनुभव छ ।narimag.com.np/personality/2… Photo by : @rishikeshdahal Sir @narimagazine
1
1
287
देउवा देश फर्किँनु किन कसैका लागि आश र कसैका लागि त्रास बनिरहेको हो? न स्वागतको कुनै अर्थ छ, न फर्किएकोमा तर्सिनुको।
2
351
बालेनको अन्तरवार्ता नपाएपछि बलेको अन्तरवार्ता ! कम्ता चतुर हुन त युट्युबरहरू !!
8
8
2
63
5,079