sabin dhakal retweeted
धुवाँ लागेका नोट बैंक तथा वित्तीय संस्थाले लिन छाडे, प्रशासन र प्रहरीको सिफारिस अनिवार्य bizmandu.com/content/2025092…
sabin dhakal retweeted
तस्करीमा ‘क्रियटिभ’ शैली: सके सोझै निकाल्ने, नसके लिलामी सकार्ने bizmandu.com/content/2023072…
sabin dhakal retweeted
अमेरिकाबाट करौडौं ठगेर कसरी नेपाल ल्याए अछामका पृथ्वीबहादुर शाहले? bizmandu.com/content/2023030… #bizmandu
sabin dhakal retweeted
'मौका' पाए 'लुटेरा' बन्ने 'नागरिक' र निरीह बनेको प्रहरीले सम्झाए त्यो भयको राज pahilopost.com/content/20230…
sabin dhakal retweeted
रविको छवि जोगाउन गृहको स्टन्ट: फेरि राजनीतिले गिजोलियो प्रहरी संगठन @sabinpost pahilopost.com/content/20230…
sabin dhakal retweeted
नक्कली स्टिकरको जालो: भारतमा छाप्ने अनि आफैँले रक्सीको बोतलमा टाँस्ने, राजस्वमा ठूलो क्षति
bizmandu.com/content/2023010…
sabin dhakal retweeted
रवि लामिछानेबाट पाएको त्यो 'अलफ सडन' धोका जसले उमेश श्रेष्ठलाई विकट भूगोलमा लगातार खटिन बनायो बाध्य ift.tt/H4pGLFE
sabin dhakal retweeted
Replying to @PahiloPost
@PahiloPost @bizmandu को चितवन डेटलाइनमा @KbpNepal (कृष्णभक्त पोखरेल):
-समाजवादीका साथीहरुसँग पनि मेरो राम्रो मित्रता छ।
-के कांग्रेस, के अरु पार्टी, सबै मतदाताले मलाई विजयी गराए।
pahilopost.com/content/20221…
@rishikeshdahal
@bigyanbibhu
@sudarshanme
@sabinpost
@prabinranabhat
sabin dhakal retweeted
सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी,अब अन्य देशका प्रहरीको पनि खोजीमा ift.tt/1eWKmYL
sabin dhakal retweeted
छिट्टै नाफा कमाउन घरजग्गामा लगानी गर्दा डुब्न थाले सहकारी, निक्षेपकर्ताको अर्बौ जोखिममा bizmandu.com/content/2022080… #bizmandu
sabin dhakal retweeted
हातमा बेलायतको भिसा, यात्रा भने आर्यघाटको: चार जनाको ज्यान लिने घटनाले कतातिर गर्छ संकेत?
pahilopost.com/content/20220…
@sabinpost रिपोर्ट
sabin dhakal retweeted
दुर्घटनापछि सल्लाघारी सडक छेउका जोखिमपूर्ण रुख काट्न थालियो pahilopost.com/content/20220…
sabin dhakal retweeted
सीसीटिभी र सुरक्षाकर्मीले घेरिएको सिंहदरबारमा 'एक व्यक्ति' खोज्न यतिधेरै किन सकस ? pahilopost.com/content/20220…
sabin dhakal retweeted
सिभिल सहकारी ठगी प्रकरणः सात महिनादेखि प्रहरीको खोजीमा रहेकी पूर्वसांसद इच्छाराज तामाङकी श्रीमती पनि पक्राउ
pahilopost.com/content/20220…
sabin dhakal retweeted
चार घण्टादेखि जोरपाटीमा बोरिङ खनेको ठाउँबाट ग्यास निस्किने क्रम रोकिएन, वरपरका घरदेखि सडकसम्म लेदोले ढाक्यो
pahilopost.com/content/20220…
sabin dhakal retweeted
थप कडा बन्दै काठमाडौं उपत्यकाको ट्राफिक चेकिङ, २२ स्थानमा २४ सै घण्टा प्रहरी खटिने
pahilopost.com/content/20220…
sabin dhakal retweeted
३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिसः को को परे सिफारिसमा ?
pahilopost.com/content/20220…
sabin dhakal retweeted
साउनको पहिलो सोमवार : पशुपतिमा एकाबिहानैबाट श्रद्धालुको घुइँचो
pahilopost.com/content/20220…
sabin dhakal retweeted
बजेट कार्यान्वयनमा देला सिंहदरबारले साथ? लोकप्रिय घोषणा किन कार्यान्वयन हुँदैन मन्त्रालयमै!
pahilopost.com/content/20220…
sabin dhakal retweeted
विमानस्थलमा रोकिएको 'लगेज' लिन पुग्दा प्रहरीको पिछा : ठमेल पुगेर खोल्दा ४ किलो हेरोइन, कनेक्सन अफ्रिकादेखि भारतसम्म
pahilopost.com/content/20220…






