
loading___________________________________ 🤗 #messi lover💓
Tokyo Japan 🇯🇵
Joined December 2016
- Tweets121K
- Following2K
- Followers10.4K
- Likes76.6K
Pinned Tweet
"आफू भरिया भएर, तिम्लाई सहरिया बनाउने आमाको लागी,
फरिया किन्ने हैसियत बनाउनै पर्छ याद राख्नुहोस सबैले !😊
🇳🇵samrat adhikari retweeted
तिम्रो आवाज मेरो मनको परिचित धुनजस्तै लाग्छ,
जति सुने पनि फेरि सुन्न मन लागिरहन्छ। 🎶❤️
उस्को आवज lover 😘
🇳🇵samrat adhikari retweeted
तिमीलाई लेख्न सकूँ, यस्तो सुन्दर शब्द नै कहाँ छ र म सँग ?
तिमीलाई बयान गर्न खोज्दा हरेक अक्षर आफैं अपुरो महसुस गर्छ। किनकि तिमी कुनै कविता होइनौ, जसलाई केही हरफमा बाँध्न सकियोस्। तिमी त त्यो अनुभूति हौ, जसलाई केवल हृदयले महसुस गर्न सक्छ।
चन्द्रमाको उज्यालो, फूलको सुवास, वर्षाको संगीत, बिहानको पहिलो घाम, यी सबैलाई एउटै ठाउँमा राखे पनि, तिम्रो एउटा मुस्कान सँग तुलना हुन सक्दैन।
यदि प्रेमलाई शब्दले पूरा व्यक्त गर्न सकिन्थ्यो भने, सायद कविहरू कहिल्यै मौन हुने थिएनन्। तर साँचो प्रेम त त्यही हो, जहाँ आँखाले बोल्छ, मौनले कविता लेख्छ, र धड्कनले जीवन भर एउटै नाम जपिरहन्छ।
त्यसैले, तिमीलाई लेख्नु भन्दा तिमीलाई जीवनभर प्रेम गर्न पाउनु नै मेरो सबैभन्दा सुन्दर कविता हो।
#म_अनि_मेरो_भावना
🇳🇵samrat adhikari retweeted
हावा विपरीत चल्दा
चराले उड्न छोड्दैन।
मानिसले पनि
परिस्थितिसँग होइन,
आफ्नो हिम्मतसँग हार्नु हुँदैन।
शुभबिहानी 🌺🙏🏼☕
🇳🇵samrat adhikari retweeted
सधैं अरूका आँसु पुछ्ने हातहरूलाई पनि
कहिलेकाहीँ कसैको साथ चाहिन्छ।
सधैं सबैलाई सम्हाल्ने मनलाई पनि
कसैले सम्हालिदिनुपर्छ।
त्यसैगरी, हरेक मनले कहिलेकाहीँ
थोरै माया, आत्मीयता र साथको अपेक्षा राख्छ।
शुभबिहानी 🌺🙏🏼☕
🇳🇵samrat adhikari retweeted
चर्किएको ग्लास फुट्येकै राम्रो,
भेट्न त लाखौं भेटिन्छन् तर
घमण्डीहरु छुटेकै राम्रो।
शुभबिहानी 🌺🙏🏼☕
🇳🇵samrat adhikari retweeted
सोक परेको ठाउँमा नबोलाए पनि जानै पर्छ,
शुभकार्य भएको घरमा नबोलाएसम्म नजानु।
यो भनाइ जति पुरानो छ, त्यति नै सत्य छ।
शुभबिहानी 🌺🙏🏼☕
🇳🇵samrat adhikari retweeted
.........🌞
सन्सारले तिम्रो बारेमा मिठा कुरा गर्नेछन
तर तिमीले यो सन्सार छाडेपछि मात्र।❤️🌸
#शुभ_प्रभात_वंदन 🙏
🇳🇵samrat adhikari retweeted
आहा! महान नारी
ढाड दुख्छ पेट दुख्छ टाउको दुख्छ
बिरामी हुदा नि सञ्चो भइदिन्छौ।
मनभरि पीडा र व्यथा छन
ओठमा फिस्स मुस्कानका कथा छन
घर परिवार व्यवहार धान्दाधान्दै
सबैको मन राख्दााखाख्दै
आफू आफैबाट अलगिएर
लाग्छ रामराज्यमा पुगेर
सधैका लागि विलीन भएकी एक
महान नारी सीता हौ तिमी...।🥺
🇳🇵samrat adhikari retweeted
हो मलाई बल्ल बोध हुँदै छ
न हिजो गर्न सके न आज गरेको छु
न भोलि गर्न सक्छु
बस यो अशान्त मन हिजो अशान्त
आज अशान्त
भोलि पनि हुने हो अशान्तै अशान्त...🥹🙏
🇳🇵samrat adhikari retweeted
आँखामा आँशु टिलपिल छुट्ने बेलामा,
नदुखाए प्यारी यो दिल छुट्ने बेलामा ,
हाँसोले बिदाई गर प्यारी आँसुले होइन
परदेशीलाई हुन्छ मुस्किल छुट्ने बेलामा 🥺😥💖
#शुभ_प्रभात☕️☕️
#शुभदिनकाे_कामना
😍🙏👌💞🇳🇵
🇳🇵samrat adhikari retweeted
न सकिन्छ जून बन्न न सकिन्छ तारा
सत्य तथ्य के हो कुन्नि मिथ्या यो संसार ।
कहिले हुन्छ उल्कै भर कहिले खाइन्छ धोका
स्वार्थी सन्सार कसैको नि हुन्न रैछ भर ।।
#प्रिय_मनहरु
#शुभ_दिनको_कामना
🇳🇵samrat adhikari retweeted
किन पागल बनाएकी हाै र !!
कि त माेहनी लगाएकै हाै र !!
#पर्देशी🙎♂️💘
🇳🇵samrat adhikari retweeted
हरे कृष्ण हरे कृष्ण,
कृष्ण कृष्ण हरे हरे!
हरे राम हरे राम,
राम राम हरे हरे!!
हरे कृष्ण हरे कृष्ण,
कृष्ण कृष्ण हरे हरे!
हरे राम हरे राम,
राम राम हरे हरे!!
हरे कृष्ण हरे कृष्ण,
कृष्ण कृष्ण हरे हरे!
हरे राम हरे राम,
राम राम हरे हरे!!❣️❣️
🇳🇵samrat adhikari retweeted
प्रेम त धेरैले गर्छन्,
तर एउटै हात समातेर बुढेसकालसम्म हिँड्ने भाग्य सबैको हुँदैन। ❤️
शुभबिहानी 🌺☕🙏🏼
🇳🇵samrat adhikari retweeted
के त्यो जीवन
यने जीवन सङ्ग साट्नलाई सक्छौं त ?
के त्यो मनकाे माया,
याे मनसङ्ग बाट्नलाई सक्छौं त ?
यती बुझ
कदापि याे समाजले स्वीकार्ने छैन.....
के त्यो ज्यान ...
याे ज्यान सङ्ग काट्नलाई सक्छौं त ?
#शुभबिहानी☕️☕️
#शुभदिन_शुभपल
😍🙏💞👌🇳🇵







