Saur Sigdel retweeted
नेपालगन्ज एरपोर्टको एउटो सटर चैं भाडामा लागेछ।
अन्त कफीको वासना आउँछ, यहाँ भने टिमुर र जिम्मूको राग ।
आफूलाई त मन परो, कसैले 'गन्हायो' भनेर लफडा नझिकुन।
Tourist places need a separate inspector to identify this type of anomalies.🤣
Saur Sigdel retweeted
If we can ban imported flowers to protect our local farmers, why not promote our own traditional images of Goddess Laxmi?
Let's stop overlooking Newar iconography in favour of mass-produced Indian posters.
Preserve our art, heritage and identity.
That's a very flawed opinion.
#NPL season 3 became a super flop due to horrible bowling pitches! T20 is a batsman’s game! #NepalCricket
श्रीमान र श्रीमती दुबै जना SSF मा छन भने ; श्रीमान बिते पछी श्रीमतीले त्यो श्रीमानको contribution बाट पैसा पाउन सक्दिनन| सरकारले एक सुको योग्दान नगरी कुन अधिकारले जनताको पैसा पच गर्न पायो ?
Bravo 👏 good work government.
श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिक रु. १,४५० कायम गरिएको छ। सामाजिक सुरक्षा कोषमा रोजगारदाताको तर्फबाट १० प्रतिशत र सरकारको तर्फबाट १० प्रतिशत योगदान गरी सबैभन्दा कम दैनिक ज्याला पाउने कामदारको ज्याला कम्तीमा रु. १,७४० कायम भएको छ। उक्त ज्याला श्रमिककै बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ।
David Warner is a pure class, Every Nepali batsman should watch this innings at TU as a study material. #NPL
निजगढ बनाउनुको विकल्प छैन भनेर कहिले बुझ्ने हो ?
भैरहवा र पोखरामा गरेको लगानी निजगढमा नै गर्नुपर्ने थियो । EIA मा समस्या भए फेरी गर्दा हुन्छ तर Economic approach shift गर्ने हो भने काठमाडौं नजिक logstics र border connectivity को हिसाबले निजगढ निर्विकल्प छ ।
nepalkhabar.com/economy/2911…
"अर्को परियोजनाका रुपमा निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट"
३५ वर्षे सरकारहरूको रहर/लहड/सनकमा बनाउने भनेको यो एयरपोर्ट @ShahBalen सरकारले पनि बनाउने रे!
२०७९।२।१२ मा सर्वोच्चको फुलबेंचले यो एयरपोर्ट बनाउने EIA प्रतिवेदन समेतको आधारमा गरिएका काम बदर गरेको थियो।
Definitely... Actually a great age because person has the experience & youthful zeal to work on every aspect of life.
Warner 🙏
"When everything is going so well in a tournament, you have to pat yourself on the back." @davidwarner31 #NPL
Saur Sigdel retweeted
म्यारिज खेल : संयोग कति, सीप कति ?
Reporting by @tufanjee
ekantipur.com/news/2026/11/0…
यो त साह्रै नै भयो है, नेपालीलाई जता पनि च्याप्ने त नगरौं न...प्रोटिन धेरै भएका बस्तुहरु जनताको आधारभूत अधिकारको रुपमा हेरेर कर लगायत सहुलियत दिएर नेपालीको भान्सा-भान्सामा पुग्ने वातावरण बनाउँ ।
भारतमा २२०० भारु पर्ने प्रोटिन पाउडर नेपालमा (भाटभटेनीमा)६५०० नेरु किन?यो कस्तो कर प्रणाली हो? प्रोटिन luxury होइन necessity हो।नेपाली खानामा प्रोटिन कम हुन्छ, त्यसमाथि पुरक प्रोटिनमा यस्तरी कर लगाए त प्रोटिन requirement कसरि पुरा गर्ने?
@hello_sarkar @SwarnimWagle @ShahBalen
Saur Sigdel retweeted
Here's your annual reminder to support local artists and hand painted Laxmi Puja posters.
Happy Swanti.
Happy Tihar.
Saur Sigdel retweeted
She just called up the President directly in the show 🤯🤯
I can’t even imagine calling my MLA like that
मेनेजमेन्ट 🤐
ए अझै सिंगापुर कांग्रेस जिउँदै छ ।😂
देउवा पक्षले श्रृजना मल्ललाई बनायो नेविसंघ अध्यक्ष
setopati.com/politics/401776



























