साहिबा🌹 (@themoon128) header
साहिबा🌹 (@themoon128) profile picture

म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....

Joined May 2020
Photo by साहिबा🌹 (@themoon128)Photo by साहिबा🌹 (@themoon128)Photo by साहिबा🌹 (@themoon128)Photo by साहिबा🌹 (@themoon128)Photo by साहिबा🌹 (@themoon128)Photo by साहिबा🌹 (@themoon128)Photo by साहिबा🌹 (@themoon128)Photo by साहिबा🌹 (@themoon128)Photo by साहिबा🌹 (@themoon128)Photo by साहिबा🌹 (@themoon128)
साहिबा🌹 retweeted
तिमी छौ र त यो संसार चलेको छ, यदि तिमी नहुँदो हौ त के यो संसार टिक्थ्यो होला माया ? 🤞
तिमी छौ र त यो संसार चलेको छ, यदि तिमी नहुँदो हौ त के यो संसार टिक्थ्यो होला माया ? 🤞
1
6
531
साहिबा🌹 retweeted
जनताप्रति उत्तरदायित्व कहिले भएन, अझ गम्भीर प्रश्नमा पनि मजाक गर्छ । अनी देश एमालेले बनाउँछ भनेर फुर्ती? जसको आफ्नो विचार चल्दैन त्यस्तालाई देश चलाउन दिनु? कति मूर्ख थिए जनता ।
24
23
11
137
22,179
यहाँ महा विपद्लाई भजायर करोड उठाउने एकलाख बाँडेर ९९लाख कुम्ल्याउने च्याउ उम्रे सरी एन जि ओ छन|यो आपराधिक खेलो बन्द गर्न राहत वितरण एक द्वार प्रणाली मार्फत गरिनु पर्छ र त्यसो गरेको पाईए सख्त कारबाही गरिनु पर्छ||
9
31
552
साहिबा🌹 retweeted
हल्ला गर्दै आएकाहरु चुपचाप गए। हतारिँदै छिरेकाहरु लुसुक्कै निस्किए। पुरानो वस्तीझैँ उजाड छोडेर उराठ छोडेर.. आवादी बोकेर आएकाहरु खण्डहर बनेर हराए। हुन त- जानु नै थियो एकदिन अलिकती चाँडै गए साँझमा अस्ताउनुपर्थ्यो घाम दिउँसै अस्ताए। थोरै छिटो अस्ताए! ☺️
3
26
2
73
3,308
न राजनीतिक ज्ञान छ न प्रशासनिक न व्यवहारिकै ज्ञान छ अनि हुदैन त मुलुकमा भद्रगोल व्यवस्थापन हुदैन त अस्तव्यस्ता?
1
8
26
558
मृत शीत!
7
5
1
34
1,279
साहिबा🌹 retweeted
मान्छे न हो, सधै सबैका लागि कहाँ जाति हुन्छ? कसैको नजरमा गुण हुन्छ ,त कसैको नजरमा दोष! #शुभपल_प्रीयमन 🙏☕️💐🤗😍
1
7
22
564
प्रकर्षित करैकरको गर्भबाट निस्कने ८२को जस्तो अर्को विष्फोटक आँधी क्षितिजमा देखिदैछ;रा.स्व.पा.सरकारको प्रकम्पित कच्चा ब्यारिकेडले रोक्न सक्दैन त्यो विप्लवकारी छाललाई जसरी छेक्न सकेन ओली सरकारलाई!
5
25
761
एउटा सचेत र विवेकशील नागरिकको पहिचान भनेको कुनै वाद,व्यक्ति वा दलको अन्धभक्त नबन्नु हो|चेतनशील नागरिकले सर्वथा आँखा चिम्लेर पत्याउनुको सट्टा किन कसरी भनेर प्रश्न गर्नु पर्छ|यसमानेमा तारीफ वा समर्थन गर्नु राम्रो कुरो हो तर व्यक्तिपूजा भन्दा माथि उठेर सही र गलत छुट्याएर गर्नु पर्छ|
2
12
1
35
1,247
साहिबा🌹 retweeted
शुभ शनिवार...💟💐
2
2
20
1,131
साहिबा🌹 retweeted
हिजो गुलेली बोकेर लिपुलेक रक्षा गर्न जान तम्सने लठैत हरु फेरि आज दशगजा फिर्ता गर्न तमतयार हुदैछन याल...😄
2
1
1
14
1,001
साहिबा🌹 retweeted
फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार...☘️🎶🎵
4
8
2
58
16,874
साहिबा🌹 retweeted
सुन्दर लागेर उक्लिएथ्यौ हिमालको भिरालो। ठिहिर्याएन? सुन्दर लागेर उत्रिएथ्यौ खोलाको बहावमा। डुबाएन? सुन्दर त आगो पनि छ। घाम छ-तारा छ.. प्राप्तिको चाहना कति निर्मम छ है! सुन्दर लागेर चुँडेथ्यौ फक्रिएको फूल। हातमा पर्नासाथ ओइलायो मुर्झायो। फूल हो-फक्रिँदैछ बोटमै सुन्दर छैन र? ☺️
1
14
1
52
1,887
साहिबा🌹 retweeted
यो समय पनि बितेर जानेछ माया मेरो माया सधै तिमीलाइ 😍🤗😍
4
6
24
1,258
साहिबा🌹 retweeted
भारतको दिल्लीमा बसेर राजसंस्था खतम गर्ने देखि लिएर शाही नेपाली सेना लाई विघटन गर्ने माष्टर प्लान बनाउने यो आतंककारी तिमी बुद्धिजीवीहरुको राष्ट्रवादी नेता होला होइन?? साला १७००० मान्छे मार्ने यो आतंककारी यसैलाई राजनीतिक परिवर्तनको लागि आवश्यक थियो भन्ने तोरि बिष्लेषकहरु पनि छ्न।
3
30
2
81
3,467
साहिबा🌹 retweeted
यो देश, कि महादेव को हो, कि शाह देव को। बाकी सबै रैती हो। कसैले ,ठुलो कुरा नगरे हुन्छ।
7
24
1
140
2,209
आज सर्वाधिक लोकपृय राजा वीरेन्द्रको सुनियोजितढंगले जघन्य हत्या मार्फत वंश नाश गराइएको कालो दिन!अझै बीभत्स अपराधीलाई न्यायको कठघरामा देख्न नपाउनु नेपालीको सन्देहात्मक विडम्बना!देशभक्त जनप्रेमी राजा-रानी लगायत राजपरिवारका सम्पूर्ण सदस्यलाई भावपूर्ण श्रद्धाञ्जली!
1
9
30
743
🕯️🇳🇵 जेठ १९ नेपाली इतिहासको एक अविस्मरणीय र दुःखद दिन। श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देव सरकार, बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह सरकार तथा दिवंगत शाही परिवारप्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏👑
1
16
63
1,063
साहिबा🌹 retweeted
"केही सम्झनाहरू कहिल्यै मेटिन्दैनन्, केही घाउहरू कहिल्यै साँच्चै निको हुँदैनन्, र केही आत्माहरू राष्ट्रको हृदयमा सधैंभरि रहन्छन्।"
2
13
91
1,200
साहिबा🌹 retweeted
काठमाडौको ५ तारे होटलमा चिकेन चिल्ली र मिनिरल वाटर खाँदै उग्रराष्ट्रवाद को कुरा गर्ने बुद्धिजीवी सर म्याडमहरुले सिमा कि यी समस्या किन नदेखेको होला?? अनि खड्क ओलि र गगन थापाले कति खेर भात खान्छन् र आची गर्छन् भन्दै पत्रकारिता गर्ने पत्रुकारले यो समस्या देख्छन् होला र??
6
35
85
3,553