तितोमिठो (@titomitho) header
तितोमिठो (@titomitho) profile picture

#oranje #Education is the currency of the future. Larger Than Life. Unofficial Minister of Migration for 10% of Nepal. 😌 😌

Joined January 2025
Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)
स्पेस, ट्विटर सोसल मेडियामा मलाइ आइडिया दिने, सुझाव सल्लाह दिने, कमेन्ट दिने, कुनैपनि कुरा सिकाउने काम बन्द गर केटा हो । मलाइ चाहिंदैन र तिमेरूको कुरा हैसियत पनि छैन् । बेकारको बकबास बन्द गर । आफ्नो सुझाव सल्लाह र समय पैषो कमाउन लाग, संसार घुम्न र लिबरल बन्न लगानि गरओ । क्वालिटी अफ लाइफको इण्डेक्स बढ़ाओ घाँसहरू । धन्यवाद डा. एआइ जै नेपाल (देशवाला) हाल पृथ्वी, स्विजरल्याण्ड (मन)
2
9
6
8,818
तितोमिठो retweeted
"भारतको" रियालिटि शो जितिन भन्दैमा नाक खुम्च्याउनेहरु हो.. तिमोरु पनि त कि कुनै देशको स्कलरसिप जितेर पढ्दैछौ, कि भिसा जितेर भाँडा माझ्दैछौ!
39
509
22
528
संजोग कोइरालाको "Creators Headquarters " अमेजिंग । great work . #Kamalpokhari
38
तितोमिठो retweeted
Sanjog Koirala Appeals!!
14
10
1,357
एकातिर अस्ट्रेलिया सरकारले भिसा नियम कडा पार्दै धमाधम घर पठाउने सुरसार गर्नु, अनि अर्कोतिर यता नेपालमा रास्वपा (RSP) र सभापति रवि लामिछानेले ‘विदेशिएका युवाहरू अब देश फर्कनुपर्छ, देशमै केही गर्नुपर्छ’ भनेर आह्वान गर्नु—यो संयोग (Coincidence) पनि गजबकै जुरेको छ! अस्ट्रेलियाको कडा नियमले 'जाऊ' भन्नु र रविको बोलीले 'आऊ' भन्नु ठ्याक्कै एकैचोटि मिल्दा कतिपयलाई त अस्ट्रेलियाको गृह मन्त्रालय (Home Affairs) र रास्वपाको सचिवालयबीच भित्रभित्रै केही सल्लाह पो भएको छ कि क्या हो जस्तो लाग्न थालिसक्यो! 😂 जे होस्, रहरले होस् या बाध्यताले—फर्कने सबैलाई मातृभूमिमा स्वागत छ! अब एयरपोर्टमा 'वेलकम ब्याक' भन्दै घण्टी बजाउने कि आफ्नै व्यवसाय सुरु गर्ने, त्योचाहिँ फर्कनेकै मर्जी! 🔔🇳🇵✨
1
70
LHR-DXB-SIN-SYD Lets try this one.
29
तितोमिठो retweeted
देश उभो लाउने टोलिको तस्बिर सार्वजनिक भए संगै राजनैतिक तरङ्ग। श्रोत को अनुसार देश बनाउने टोलि सदस्य संग प्रधानमन्त्री रुष्ट रहेको आशंका 😁😁😁
1
2
10
900
Ben Dwarshuis 4 balls 18 runs #AUSvsENG
2
155
तितोमिठो retweeted
५६ अर्ब अनुदान कम भयो रे! २ खर्ब ४० अर्बको प्याकेज कम भयो रे! डेढ अर्ब अनुदान र डेढ अर्ब ऋण ल्याउने दलहरू प्रधानमन्त्रीहरू आज ठूलो कुरा गर्दैछन्। देश लुट्ने पुराना दलहरू, काङ्ग्रेसी केटाहरू अहिले खुब लेखाईरहेका छन्, र पर्चा–पम्प्लेट छपाइरहेका छन् प्रोक्सी जुलूस गराईदिन्छन्। दलको गुट र आमचुनावमा पैसा माग्नेहरू, दिल्लीमै उपचार गरेर बाँचेका नेताहरूले देशको हितमा भएको उपलब्धिको समेत चिरफार गर्न खोज्नु विडम्बना हो। सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने बाटो खुल्यो — यो अवसर पहिले कहिले प्राप्त भएको थियो? हवाई रुट तथा कनेक्टिभिटी, थप बन्दरगाहहरूको पहुँच र व्यापारिक पारवहनका अवसरहरू उपलब्ध भएनन् र? विवादित विषयहरू बोकेर प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई असफल बनाउने प्रयासमा पुराना दलहरू लागेका थिए। तर प्रधानमन्त्रीले उनीहरूको नियत र चाल राम्ररी बुझ्नुभयो। देशको हितमा भएको उपलब्धिलाई दलगत चस्माले होइन, देशभन्दा ठूलो कुनै दल हुँदैन।
3
5
2
30
1,345
तितोमिठो retweeted
कुकुरलाइ घ्यु के पच्थ्यो? राणा र राजाहरुले प्राइम लोकेसन मा किनिदिएका वा पाएका एम्बेसि यिनेरुलाइ पचेको छैन, बनराकसहरु 😋
3
5
45
1,902
तितोमिठो retweeted
Balen living the 20-year dream life कसैकसैका दाइले २० बर्षदेखी देखेको सपना र रहरको रुमानी जिन्दगी बालेनले जिइरहेको छ। कसैकसैका बाले आजिवन एक्सर्साइज गर्न चाहेको पावर बालेनले ३६ बर्षको उमेरमै एक्सर्साइज गरिरहेको छ। आफुलाइ २० बर्षदेखी युवा नेता र निर्बिकल्प पात्र ठानेका दाइ अहिले आफुलाइ युवा नेता भनेर चिनाउन लजाउने अवस्थामा पुगेका छन। अझ अर्को अधिवेशन सम्म त सायद उनी आफैले प्रतिबद्धता गरे अनुसार राजनितिबाट सन्यास लिइसक्छन। उता बा भने आफुलाइ आजिवन सत्ता र शक्तिमा टिकाइराखेर नया कम्युनिस्ट शासक बन्ने अभिलाषा अनपेक्षित रुपमा भताभुङ्ग भएपछी मानसिक सन्तुलन गुमाएजसरी बर्बराइरहेका छन। उनको त्यस्तो मानसिक अवस्था देखेपछी पागल बूढो भनेर औषधि गराउनुपर्ने छोराहरु बाउसंगै बौलाएका छन। एउटा थियो प्रचण्ड नामको आतंककारी सुप्रीमो, बाहिरबाट पोटिलो राम्रो फर्सिजस्तो तर भित्रभित्रै कुहिएको। अहिले त डुङ्डुङती गनाउन थाल्यो, सबैले चिने र अहिले नाक थुन्न लागेका छन। बालेन आएदेखी कतिलाइ कस्तो सकस परेको छ भनिनसक्नु छ। तर हामी जस्ता सर्बसाधारणलाइ चाहिँ बेसै भएको छ। सरकारी कर्मचारी कार्यलयमा बसेर काम गर्न थालेका छन। भुइका किसानको तरकारी फलफुल बिक्न थालेको छ। हजारौ विद्यार्थीले छात्रवृत्ति पाए। एक अर्काको संस्कृतिलाई सम्मान र सामाजिक रुपमा देश जोडिएको छ। आम जनमानसमा मधेसले यति सम्मान कहिले पाएको थिएन, यलम्बर यति परिचित पहिले भएका थिएनन। अपी हिमालको बेसको सुन्दरता यति धेरै मान्छेले पहिले महसुस गरेका थिएनन। बालेनले राम्रो गर्दा देश राम्रो हुने हो। बालेनले बिदेशमा सम्मान पाउँदा हाम्रो देशले सम्मान पाउने हो। बालेन अन्तर्राष्ट्रिय कुटनितिमा सफल हुदा हाम्रो देश अझ बलियो बन्ने हो। बालेनले देशहितमा संधी सम्झौताहरु गर्दा हामी सबैले त्यसको फाइदा पाउने हो। - keshav pandey via MRR.
4
35
1,278
तितोमिठो retweeted
"निशुल्क स्वास्थ्य शिविर " भनेको के नि ? के के हुन्छ यसमा ?
हामी लाग्यौं है बझांग तिर, निशुल्क स्वास्थ्य शिविर गर्न । शुभ यात्रा भन्नुस है ! #volunteerism #healthforall @ekekpaila
2
24
नयॅा टीसर्ट कीनीयो🤪
1
3
1
9
527
Waiting Awiskar bro in Ktm
72
यो कुन ठाउँ हो ? छोडाएकै सुन्तला पाउने ?
स्याङ्जाको सुन्तला 🍊
62
good ppl, good weather, good morning from the earth.
1
69
तितोमिठो retweeted
ओए तोरीहरु, designer trousers यस्तो पनि हुन्छ । ड्रेस कोड के मिलेन गरिब पत्रकार ?
1
10
2,229
तितोमिठो retweeted
Remembering, water sprinkling.
4
3
16
1,187
तितोमिठो retweeted
Welcome back Jensen. For AI to benefit humanity at large, we need open-source AI. Jensen Huang has been a leading advocate for this vision. All the best!
1
3
224