तितोमिठो (@titomitho) header
तितोमिठो (@titomitho) profile picture

#oranje #Education is the currency of the future. Larger Than Life. Unofficial Minister of Migration for 10% of Nepal. 😌 😌

Joined January 2025
Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)Photo by तितोमिठो (@titomitho)
तितोमिठो retweeted
"भारतको" रियालिटि शो जितिन भन्दैमा नाक खुम्च्याउनेहरु हो.. तिमोरु पनि त कि कुनै देशको स्कलरसिप जितेर पढ्दैछौ, कि भिसा जितेर भाँडा माझ्दैछौ!
39
509
22
528
तितोमिठो retweeted
Sanjog Koirala Appeals!!
14
10
1,357
एकातिर अस्ट्रेलिया सरकारले भिसा नियम कडा पार्दै धमाधम घर पठाउने सुरसार गर्नु, अनि अर्कोतिर यता नेपालमा रास्वपा (RSP) र सभापति रवि लामिछानेले ‘विदेशिएका युवाहरू अब देश फर्कनुपर्छ, देशमै केही गर्नुपर्छ’ भनेर आह्वान गर्नु—यो संयोग (Coincidence) पनि गजबकै जुरेको छ! अस्ट्रेलियाको कडा नियमले 'जाऊ' भन्नु र रविको बोलीले 'आऊ' भन्नु ठ्याक्कै एकैचोटि मिल्दा कतिपयलाई त अस्ट्रेलियाको गृह मन्त्रालय (Home Affairs) र रास्वपाको सचिवालयबीच भित्रभित्रै केही सल्लाह पो भएको छ कि क्या हो जस्तो लाग्न थालिसक्यो! 😂 जे होस्, रहरले होस् या बाध्यताले—फर्कने सबैलाई मातृभूमिमा स्वागत छ! अब एयरपोर्टमा 'वेलकम ब्याक' भन्दै घण्टी बजाउने कि आफ्नै व्यवसाय सुरु गर्ने, त्योचाहिँ फर्कनेकै मर्जी! 🔔🇳🇵✨
1
73
तितोमिठो retweeted
देश उभो लाउने टोलिको तस्बिर सार्वजनिक भए संगै राजनैतिक तरङ्ग। श्रोत को अनुसार देश बनाउने टोलि सदस्य संग प्रधानमन्त्री रुष्ट रहेको आशंका 😁😁😁
1
2
10
972
तितोमिठो retweeted
५६ अर्ब अनुदान कम भयो रे! २ खर्ब ४० अर्बको प्याकेज कम भयो रे! डेढ अर्ब अनुदान र डेढ अर्ब ऋण ल्याउने दलहरू प्रधानमन्त्रीहरू आज ठूलो कुरा गर्दैछन्। देश लुट्ने पुराना दलहरू, काङ्ग्रेसी केटाहरू अहिले खुब लेखाईरहेका छन्, र पर्चा–पम्प्लेट छपाइरहेका छन् प्रोक्सी जुलूस गराईदिन्छन्। दलको गुट र आमचुनावमा पैसा माग्नेहरू, दिल्लीमै उपचार गरेर बाँचेका नेताहरूले देशको हितमा भएको उपलब्धिको समेत चिरफार गर्न खोज्नु विडम्बना हो। सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने बाटो खुल्यो — यो अवसर पहिले कहिले प्राप्त भएको थियो? हवाई रुट तथा कनेक्टिभिटी, थप बन्दरगाहहरूको पहुँच र व्यापारिक पारवहनका अवसरहरू उपलब्ध भएनन् र? विवादित विषयहरू बोकेर प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई असफल बनाउने प्रयासमा पुराना दलहरू लागेका थिए। तर प्रधानमन्त्रीले उनीहरूको नियत र चाल राम्ररी बुझ्नुभयो। देशको हितमा भएको उपलब्धिलाई दलगत चस्माले होइन, देशभन्दा ठूलो कुनै दल हुँदैन।
3
6
2
31
1,386
तितोमिठो retweeted
कुकुरलाइ घ्यु के पच्थ्यो? राणा र राजाहरुले प्राइम लोकेसन मा किनिदिएका वा पाएका एम्बेसि यिनेरुलाइ पचेको छैन, बनराकसहरु 😋
3
6
47
2,060
तितोमिठो retweeted
Balen living the 20-year dream life कसैकसैका दाइले २० बर्षदेखी देखेको सपना र रहरको रुमानी जिन्दगी बालेनले जिइरहेको छ। कसैकसैका बाले आजिवन एक्सर्साइज गर्न चाहेको पावर बालेनले ३६ बर्षको उमेरमै एक्सर्साइज गरिरहेको छ। आफुलाइ २० बर्षदेखी युवा नेता र निर्बिकल्प पात्र ठानेका दाइ अहिले आफुलाइ युवा नेता भनेर चिनाउन लजाउने अवस्थामा पुगेका छन। अझ अर्को अधिवेशन सम्म त सायद उनी आफैले प्रतिबद्धता गरे अनुसार राजनितिबाट सन्यास लिइसक्छन। उता बा भने आफुलाइ आजिवन सत्ता र शक्तिमा टिकाइराखेर नया कम्युनिस्ट शासक बन्ने अभिलाषा अनपेक्षित रुपमा भताभुङ्ग भएपछी मानसिक सन्तुलन गुमाएजसरी बर्बराइरहेका छन। उनको त्यस्तो मानसिक अवस्था देखेपछी पागल बूढो भनेर औषधि गराउनुपर्ने छोराहरु बाउसंगै बौलाएका छन। एउटा थियो प्रचण्ड नामको आतंककारी सुप्रीमो, बाहिरबाट पोटिलो राम्रो फर्सिजस्तो तर भित्रभित्रै कुहिएको। अहिले त डुङ्डुङती गनाउन थाल्यो, सबैले चिने र अहिले नाक थुन्न लागेका छन। बालेन आएदेखी कतिलाइ कस्तो सकस परेको छ भनिनसक्नु छ। तर हामी जस्ता सर्बसाधारणलाइ चाहिँ बेसै भएको छ। सरकारी कर्मचारी कार्यलयमा बसेर काम गर्न थालेका छन। भुइका किसानको तरकारी फलफुल बिक्न थालेको छ। हजारौ विद्यार्थीले छात्रवृत्ति पाए। एक अर्काको संस्कृतिलाई सम्मान र सामाजिक रुपमा देश जोडिएको छ। आम जनमानसमा मधेसले यति सम्मान कहिले पाएको थिएन, यलम्बर यति परिचित पहिले भएका थिएनन। अपी हिमालको बेसको सुन्दरता यति धेरै मान्छेले पहिले महसुस गरेका थिएनन। बालेनले राम्रो गर्दा देश राम्रो हुने हो। बालेनले बिदेशमा सम्मान पाउँदा हाम्रो देशले सम्मान पाउने हो। बालेन अन्तर्राष्ट्रिय कुटनितिमा सफल हुदा हाम्रो देश अझ बलियो बन्ने हो। बालेनले देशहितमा संधी सम्झौताहरु गर्दा हामी सबैले त्यसको फाइदा पाउने हो। - keshav pandey via MRR.
4
36
1,319
तितोमिठो retweeted
"निशुल्क स्वास्थ्य शिविर " भनेको के नि ? के के हुन्छ यसमा ?
हामी लाग्यौं है बझांग तिर, निशुल्क स्वास्थ्य शिविर गर्न । शुभ यात्रा भन्नुस है ! #volunteerism #healthforall @ekekpaila
2
24
नयॅा टीसर्ट कीनीयो🤪
1
3
1
9
550
तितोमिठो retweeted
ओए तोरीहरु, designer trousers यस्तो पनि हुन्छ । ड्रेस कोड के मिलेन गरिब पत्रकार ?
1
10
2,239
तितोमिठो retweeted
Remembering, water sprinkling.
5
3
17
1,208
तितोमिठो retweeted
Welcome back Jensen. For AI to benefit humanity at large, we need open-source AI. Jensen Huang has been a leading advocate for this vision. All the best!
1
3
226
तितोमिठो retweeted
प्रमको भारत भ्रमणमा भएका सम्झौता/ सहयोगका कुराहरु कार्यान्वयन नहोस् भनेर कामना गर्ने वा हुदैन भनेर ठोकुवा गर्नेहरु नेपाली नै होलान् र?
1
1
337
तितोमिठो retweeted
मैले बाँचेको परिवेश सानो त्यति थिएन….
5
2
20
1,587
तितोमिठो retweeted
स्पेस तिर नछिरे पनि त्यता के के हुंदैछ प्रगति उन्नती को कता पुगे कस्को को संग मारामार भो सबै यतै देख्न सुन्न पाएकोमा म आफुलाइ भाग्यमानी ठानीरहेकी छु ! अहोरात्र यसैमा खटीनेहरु सबैलाइ धेरै धन्यवाद टक्राउन चन्चु🙈🤪
2
2
15
639
बाराखम्बा रोडमा त्यत्रो जमीन चर्चेको छ । बुद्धी हेर न यो कम्युनिस्ट, वामे, सोसोलोजी गँवार को 😁
नयाँ दिल्लीको बाह्रखम्बा रोडमा नेपाली दूताबास छ । यो दूताबासको आवासीय भवन दिनमा कयौंपटक थर्किन्छ । कारण हो–नेपाली दूताबासको जमीनमुनि भारतको भूमिगत मेट्रोरेल कुद्छ । भारत सरकारले अरु देशका दूताबासहरुका लागि बेग्लै ठाउँमा जग्गा दिएर राखेको छ । संसारभरिका दूताबासहरु नयाँ दिल्लीको एउटै एरियामा छन् । तर, नेपाललाई भने अलग्गै व्यवहार गरिएको छ । भारत भ्रमणमा रहेका पत्रकार साथीहरुले यसबारे स्थलगत रिपोर्टिङ गर्नुभए थप सूचुचित हुने मौका पाइने थियो । भारतले नेपाली दूताबासका लागि अरु देशका दूताबासहरुलाई जस्तै समानजनक ठाउँमा जग्गा उपलब्ध गराए कसो होला ? नेपाली मिडियाले यसमा लबिइङ पो गर्ने हो कि ? (नोट- यसलाई 'भारतविरोधी राष्ट्रवाद' चाहिँ नठानियोस् ! )
6
1
20
2,651
तितोमिठो retweeted
यि अमृकाने टुइटेहरु भन्दा त अस्ट्रेलियन टुइटेहरु धेरै शान्त र ज्ञानि छन है !! 😍
1
1
2
213
तितोमिठो retweeted
Rainwater lagoons nestled between dunes at Lençóis Maranhenses, Brazil.
69
539
34
3,478
163,076