Ushaft (@ushaft) profile picture

#Nepal, #Society, #Politics, #Debates. Operated by a group of bloggers since 2010. Warning: Often provocative, discomforting and loud. https://teapawt.net/t.co/k3dWe37Hrt

Kathmandu, Nepal
Joined May 2008
Photo by Ushaft (@ushaft)Photo by Ushaft (@ushaft)Photo by Ushaft (@ushaft)Photo by Ushaft (@ushaft)Photo by Ushaft (@ushaft)Photo by Ushaft (@ushaft)
Ushaft retweeted
नेपाली गीत:कापी कलमले लड्छु म,हतियारको काम साहित्यले नै गर्छु म,आम नेपाली भावनाको प्रतिनिधित्व गर्छु म youtu.be/O0FM2DtDq2c @BalenOfficial
2
2
Ushaft retweeted
कति रमाइलो? कहिले दीर्घकालिन युद्ध,कहिले आन्दोलन? अर्काको रमाइलोको लागि नेपालीहरू मर्दिनुपर्ने? सुरक्षित ठाउँमा बसेर हिंसा भड्काउनेहरू चिनौँ
6
78
7
67
नेपाली कांग्रेस(माओवादी केन्द्र):😆😆😆 यो झण्डा देख्दा साह्रै खुशी लाग्यो र मैले यतिबेला @ushaft लाई सम्झिएँ ।
1
8
1
14
Ushaft retweeted
२०७० मंसिर: साम दाम दण्ड भेद जे गरेर, सबै कुरा छोडेर पनि जिताउनै पर्छ। चुनाव नै नसकि प्रशंसाको वर्षाउन कति हतार हाम्रा useful idiots लाई?
4
63
12
63
हामीले जसरी'नि जित्नै पर्छ।हारे त बर्बाद हुन्छ। साम,दाम,दण्ड..जेसुकै लगाएर भएपनि..हारे त बर्बाद हुन्छ..बर्बाद.. सन्दर्भ पुरानै।चालोमालो उही। teapawt.net/ushaft/status/86959748…
२०७० मंसिर: साम दाम दण्ड भेद जे गरेर, सबै कुरा छोडेर पनि जिताउनै पर्छ। चुनाव नै नसकि प्रशंसाको वर्षाउन कति हतार हाम्रा useful idiots लाई?
4
3
Ushaft retweeted
ल यो पढौँ। हाँसो-ठट्टै त हो नि :) "लेखकका आँखामा यस्त छन् प्रचण्ड" रे, लेखकहरु चाहिँ उहि तपाईँको वफादार :) kathmandutoday.com/2013/11/1…
1
2
1
2
पूर्व निर्वाचन आयुक्त,स्थानीय शाषण विज्ञ,देशलाई योगदान गरेका मानिस र १०-१५ जना INGO जागिरेको अपिल उस्तै हो? तुलना गर्नेको बुद्धी छ कि गोबर? teapawt.net/kathmandupost/status/8… – at Nepal
4
3
2
ड्रग्स एन्ड रक एन्ड रोल पार्यवाची होइन। यो मिथ्या हो भाइ र साथी हरु। फोकट मा ज्यान नगुमाउनु।
4
34
56
A Modest effort to revitalize Nepal tourism. fb.me/1DNvGftLx
5
33
3
101
१ वर्षमा राजनीतिक संकट आउने संभावनाको लागि अहिले उपयुक्त समाधान के होला?
57%नेकाएमालेमिलेर चुनावगर्ने
9%यही सरकार जारी
8%मोर्चालाई सन्तुष्ट बनाउने
27%भारतले मिलाइहाल्छ
800 votes • Final results
10
32
29
प्रचण्डको रनणीति चुनाव पनि नगर्ने, सरकार पनि नछोड्ने देखिन्छ।यसले फेरी ठूलो संकट ल्याउनसक्छ। त्यस्तो परिस्थितिमा के गरेर संकट समाधान हुन्छ?
13%शुरुबाट संविधान पुनलेखन
7%भारतको बिचारमा संसोधन
66%नेका एमाले मिलेर चुनाव
13%खिलराज जस्तै सरकार बनाउने
151 votes • Final results
The End of Diplomacy Restarting #OnTheWayUp column,I analyse why this picture spells disaster for Nepal's diplomacy. nepalitimes.com/regular-colu…
6
27
1
46
Ushaft retweeted
पहिले लोकमानको विरोध मैले मात्रै गरेँ भन्दै आत्मरतिमा रहेछन् एकथरी प्रगतीशिल। काल्पनिक "राष्ट्रवादी" दुश्मन गाली पनि गर्दै। कति हाँस्नु 😂😂😂
1
13
9
Ushaft retweeted
नाकाबन्दिसँगै पार्टि छोड्नु र छिमेककै धम्कि बोल्नु संयोग मात्र होला? "प्रचण्ड अख्तियारको फन्दामा पर्दैछन्" -बाबुराम onlinekhabar.com/2015/10/335…
1
18
1
15
Ushaft retweeted
कुन "राष्ट्रवादी" ले लोकमान नियुक्ति समर्थन गरेको रहेछ भन्दा त एकजना बाबुराम भन्ने पो रहेछन् teapawt.net/rdewan/status/72369179…
Wonder why 'nationalists' remained silence then? Read how @LokmanKarki was appointed when there was no parliament teapawt.net/Anurag_Acharya/status/…
6
49
4
37
भ्रममा नपरौँ, होसियारी पूर्वक खबरदारी नगरे अगुवा विद्वानले नै हाम्रा शत्रुलाई जिताउन सहयोग गर्नेछन्
2
24
19
मोर्चाका माग नाजायज भएकै कारण नेपालीले क्रुर नाकाबन्दी चुपचाप सहेको होइन? अहिले उसले भनेजसरी संसोधन गर्नु बेइमानी हो। आतंकलाई वैधानिकता हो
1
54
2
64
मधेस त खस-ब्राह्मणको नस्लीय साेचले पछाडि पर्यो! तर, विहार र युपी चाँहि भारतको अन्य राज्यको तुलनामा किन पछाडि परे? त्यहाँ पनि पहाडी-खस छन र !
40
368
27
599
I voiced my concern early:federalism for us could turn Lorelei song unless handled with care n prudence.Let reason prevail over emotion!
8
18
1
74
'दिमाग खियाउने युवाहरु अमेरिका/बेलायतमा 'बिक्रि' हुन्छन, अनि हात खियाउने युवाहरु अरबमा 'बिक्रि' हुन्छन। देश कति जिवित रहला?'- चन्द्र भण्डारी teapawt.net/bishodip/status/804891…
५ न प्रदेश टुक्र्याए संघियता नै धरापमा पर्ने। चन्द्र भन्डारी। youtu.be/KE1-7bLX_nA
9
62
4
154