Pinned Tweet
This deserves a storify story: Long running discussion on Guilt ridden progressive elites of #Nepal storify.com/ushaft/guilt-rid…
Ushaft retweeted
नेपाली गीत:कापी कलमले लड्छु म,हतियारको काम साहित्यले नै गर्छु म,आम नेपाली भावनाको प्रतिनिधित्व गर्छु म youtu.be/O0FM2DtDq2c @BalenOfficial
Ushaft retweeted
कति रमाइलो? कहिले दीर्घकालिन युद्ध,कहिले आन्दोलन? अर्काको रमाइलोको लागि नेपालीहरू मर्दिनुपर्ने? सुरक्षित ठाउँमा बसेर हिंसा भड्काउनेहरू चिनौँ
चार वर्ष अघिको चुनाव बारे यस्तो लेखेका रहेछौँ
teapawt.net/ushaft/status/40212200…
Replying to @agovinda
.@agovinda म क्षेत्र नं ४ को मतदाता भएको भए गगनलाई भोट दिन्थेँ। तर क्षेत्र नं ५ को मतदाता भएको भए @ujwalthapa लाई @pcjoshi17 @thapagk
1
3
Ushaft retweeted
नेपाली कांग्रेस(माओवादी केन्द्र):😆😆😆
यो झण्डा देख्दा साह्रै खुशी लाग्यो र मैले यतिबेला @ushaft लाई सम्झिएँ ।
Ushaft retweeted
२०७० मंसिर: साम दाम दण्ड भेद जे गरेर, सबै कुरा छोडेर पनि जिताउनै पर्छ। चुनाव नै नसकि प्रशंसाको वर्षाउन कति हतार हाम्रा useful idiots लाई?
Ushaft retweeted
हामीले जसरी'नि जित्नै पर्छ।हारे त बर्बाद हुन्छ। साम,दाम,दण्ड..जेसुकै लगाएर भएपनि..हारे त बर्बाद हुन्छ..बर्बाद..
सन्दर्भ पुरानै।चालोमालो उही। teapawt.net/ushaft/status/86959748…
२०७० मंसिर: साम दाम दण्ड भेद जे गरेर, सबै कुरा छोडेर पनि जिताउनै पर्छ। चुनाव नै नसकि प्रशंसाको वर्षाउन कति हतार हाम्रा useful idiots लाई?
Ushaft retweeted
ल यो पढौँ। हाँसो-ठट्टै त हो नि :) "लेखकका आँखामा यस्त छन् प्रचण्ड" रे, लेखकहरु चाहिँ उहि तपाईँको वफादार :) kathmandutoday.com/2013/11/1…
सदाबहार कविता: अर्को एक पेग, राष्ट्रिय सहमतिका लागि
google.com/amp/s/ushaft.word…
Ushaft retweeted
पूर्व निर्वाचन आयुक्त,स्थानीय शाषण विज्ञ,देशलाई योगदान गरेका मानिस र १०-१५ जना INGO जागिरेको अपिल उस्तै हो? तुलना गर्नेको बुद्धी छ कि गोबर? teapawt.net/kathmandupost/status/8… – at Nepal
Civil society group calls for charter revision
kathmandupost.ekantipur.com/…
हैट के भन्नु अब। एकै वाक्य पढ्दा क्या दिव्य ज्ञानले पुरियो भन्देखि
teapawt.net/makaikhole/status/8576…
चुनाव घोषणा भएमा भोली देखि दर्जनौँ मान्यवरहरू घुमाई-फिराई यस्तै तर्क वितर्क गर्न थाल्नेछन्। बेलैमा सबैलाई चिनिराखौँ
teapawt.net/ushaft/status/83335193…
कति रमाइलो? कहिले दीर्घकालिन युद्ध,कहिले आन्दोलन? अर्काको रमाइलोको लागि नेपालीहरू मर्दिनुपर्ने? सुरक्षित ठाउँमा बसेर हिंसा भड्काउनेहरू चिनौँ
घृणा र नश्लीय अभिव्यक्ति लाई "स्वतन्त्रता" कतैपनि स्वीकारिँदैन। कोदालोले हान्नुलाई हिंसा भनिन्छ कि कृषिकर्म?
teapawt.net/ushaft/status/51223091…
Ushaft retweeted
ड्रग्स एन्ड रक एन्ड रोल पार्यवाची होइन। यो मिथ्या हो भाइ र साथी हरु। फोकट मा ज्यान नगुमाउनु।
Ushaft retweeted
A Modest effort to revitalize Nepal tourism. fb.me/1DNvGftLx
Ushaft retweeted
१ वर्षमा राजनीतिक संकट आउने संभावनाको लागि अहिले उपयुक्त समाधान के होला?
57%नेकाएमालेमिलेर चुनावगर्ने
9%यही सरकार जारी
8%मोर्चालाई सन्तुष्ट बनाउने
27%भारतले मिलाइहाल्छ
800 votes • Final results









