Anwesh (@4nweshhb) header
Anwesh (@4nweshhb) profile picture

tech, engineering....

Joined April 2019
Photo by Anwesh (@4nweshhb)Photo by Anwesh (@4nweshhb)Photo by Anwesh (@4nweshhb)Photo by Anwesh (@4nweshhb)Photo by Anwesh (@4nweshhb)Photo by Anwesh (@4nweshhb)Photo by Anwesh (@4nweshhb)Photo by Anwesh (@4nweshhb)Photo by Anwesh (@4nweshhb)Photo by Anwesh (@4nweshhb)
दिन सक्ने जति देउ‘बा’ ! #अध्यादेश
9
61
36
43
७ सय २७ जनाले लुम्बिनी विकास कोषको पदाधिकारीका लागी आवेदन दिएका थिए तर सरकारले भने आवेदन नै नदिएको पुर्वाधार बिकास मन्त्रालयका सल्लाहकारलाई पदाधिकारीमा नियुक्त गर्यो । अब यो सुशासनको नयाँ मोडलको पनि बचाउ गरिदिनुहोस् साथीहरू PLEASE!
25
50
8
227
11,449
Fresh cartoon on Nepal’s controversial finance minister Wagle who made blanket commentary that Nepal used to have ‘anti-India nationalism’ which is wrong for all reasons. Nepali politicians have criticized India only on issues which are not okay for Nepal. They don’t hate India.
8
28
3
149
7,277
starlink franchise 🤷‍♂️
Dear Prime Minister Ambani, Please accept my humble apologies for not realizing that you are the real boss of India. Naturally, you would prefer to maintain your monopolistic exploitation of the great people of India, but would you nonetheless consider allowing Starlink to compete? There are many areas of India, as there are in all countries, with no Internet access, which denies children the opportunity for education and for small businesses the opportunity to sell their goods to a global market. Starlink would change their lives for the better. Thank you 🙏
28
Balen is trying to damage control after his stunt the other night. Laal purja baadyo re as if his govt did anything. Bhoomi aayog le 10 years bhayo research ra application process gareko, tara waha credit lina aunu bhayecha. Kaam garne kaalu, makai khane bhaalu Balen Shah
19
13
93
16,199
Anwesh retweeted
जसले जे भनेपनि राजनीतिमा १८,२० वर्षका भाईबहिनि ल्याउने काम सहि होइन । राजनीतिक चेतसम्म त ठिकै हो तर पढ्ने,घुम्ने,संसार बुझ्ने,आफूलाई निखार्ने र आफू कस्तो बन्नेभन्ने समयमा दलको बिल्ला चाहि कसैले पनि नभिरे हुने ।
22
35
12
256
13,011
धन्न ४ वर्ष अगाडिको पनि समाचार हेर्न सकिन्छ र इतिहासको असली अनुहार उत्रिन्छ। Link: ukaalo.com/news/1245/
4
50
1
128
6,298
सायद बालेन्द्र, सुदन गुरुङहरुलाई लागिरहेको होला, हामी अनन्त काल सम्म सत्तामा रहन्छौ र हामीलाई जे लाग्छ त्यो स्वछन्द रुपमा गर्न पाउँछौ। ०६४ पछि माओवादी र तिनका YCL लाई पनि यस्तै लाग्थ्यो।
8
11
2
76
4,015
प्रधानमन्त्रीको सम्बोधन विषयकेन्द्रित र समयसापेक्ष थियो । तर पछाडि बसेका ‘झोले’हरूको ‘नेपाल, नेपाल’ भन्दै गरिएको हुटिङले सम्बोधनको स्तर घटायो, हाम्रो राजनीतिक संस्कारको स्तर देखाइदियो । तोरीहरू... ~गोबरमा अत्तर छर्केर सुगन्ध आउँदैन भन्थे ~ हो रहेछ 🙏🫣
11
42
5
269
9,781
She nailed it. हुनत मलाइ माओवादी को कोहीपनि मान्छे म पर्दैन तर यत्तिको स्पष्ट, निर्भीक र तथ्यमा टेकेर बोल्ने मान्छे चाहिन्छ।कुरा घुमाएर होइन, सत्यलाई सीधै आँखामा हेरेर बोल्ने। हामीलाई ताली बजाउने होइन, प्रश्न गर्ने र प्रश्नको सामना गर्न सक्ने मान्छे चाहिन्छ।
5
50
1
212
9,938
अब त रास्वपाका सांसदहरूले भोटेकोशीमा बाढी पुरानो दलका कारणले आएको हो भन्न मात्र बाँकी छ।
9
36
2
211
4,944
के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौं ?सुध्रिनु अरुले मात्रै पर्ने । हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान शहीदहरुको बलिदान ?
24
75
12
230
12,548
नयाँ सरकार, नयाँ गफाडिहरु! उहि पुरानो देश , मात्र नयाँ व्यापारिहरु!!
13
141
14
330
15,887
Anwesh retweeted
एउटी श्रीमतीले आफ्नो श्रीमान्‌को खोजी गर्दा "तँलाई सुत्नका लागि पोइ चाहियो, पोइल जा" भन्ने छोरा कसरी जन्मायौँ? लास हेर्न परिवारले पाउन् भन्दा "एक-एकवटा लास पठाइदेऊ" भन्ने छोरी कसरी जन्मायौँ? क्रान्तिका नाममा सोझो मास्टर मार्ने र सिंहदरबारमा आगो लगाउने बुद्धि कहाँबाट सिक्यौँ? lokpati.com/story/2083/05/20…
11
55
3
181
12,589
If you like this idea, let’s campaign this .. #GiveHeliToAPF
16
27
6
70
5,916
भर्खरै एक जना साथीले म्यासेजमा यसो लेखे- "ए दाजु पिएचडी हुने बित्तिकै अर्थशास्त्री हुँदैनन्, अर्थशास्त्री हुनेजति पीएचडी हुँद‌ैनन्।" उनले कसलाई लक्षित गरे, के जवाफ दिउँ होला त मान्यवरहरू?
5
4
2
59
5,196
डा. केसीको पक्षमा हिँडेका सस्मित पोखरेल, पुकार बम, रन्जु दर्शना अहिले केसीको पक्षमा किन नलागेका होलान्? डा. केसी गलत भए कि उनीहरू?
8
27
3
129
6,470
नेपाली कांग्रेसको इतर समूहका नेताहरू धर्मको नाममा राजनीति गर्ने दाउ खोज्दै गरेको सुनिए।विपीलाई कति बेच्ने हुन्? के अब राजनीतिक मुद्दा सकिइसके?
15
16
6
77
10,657
आफैँले संकट सिर्जना गरेर आफैँले समाधान गरेर महान काम गरेको जस्तो देखाउने नाटकीलाई धन्यवाद भन्ने देख्दा अर्को उदेक लाग्छ ।
2
27
2
131
5,003