
#Msc #Zoologist #booklover (मलाई सुख चाहिएन भगवान बस् हर दुखसग लडने शक्ति दिनोस त्यति भए पुग्छ)मेरा टुईटहरु @anupiyaari
Nepal
Joined July 2015
- Tweets23.2K
- Following816
- Followers35.1K
- Likes20.1K
Pinned Tweet
आउ तिमी र म एउटा रित चलाम मायाको
म लेख्छु तिमी गाउ एउटा गीत चलाम मायाको
बिछोडहरु धेरै भए
जुनिभर साथ देउ हामीबाट जित चलाम मायाको
Don't miss this hot deal on SHEIN! Save big on this!
🛒Soleia Woman Summer Vacation And Leisure Back To School Party Cute Lunch Casual Knotted Front V-Neck Knit Small Floral Patterns On Textured Fabrics T-Shirt 600+ sold💰Price[£8.45] -6%
onelink.shein.com/13/4qos274…
Congrats! 🎉 Exclusive Offer for you! 🎁
30% OFF coupon for new users only 🌟 Search 6AYSW on the SHEIN App or 🌟 Click the link to get started!
onelink.shein.com/12/4p2b5pb…
सपनाहरु खोज्दा खोज्दै रहरहरु हराए
हासेका रमेका ती मिठा प्रहरहरु हराए
कहाँ ल्यायो जिन्दगीले आज आफैलाई
चिनेका रमेका ती मेरा शहरहरु हराए
मेरो सिरानी
सबैले रुवाउदा दौडिदै आई तिमीलाई छोएको छु मेरो सिरानी तिमीलाई थाहाछ म कति रोएको छु
याद गर त हरेक ती पलहरु, ती सुनसान रातहरु
हरेक रातहरुमा यी आशुले तिमीलाई धोएको छु
मेरो सिरानी तिमीलाई थाहाछ म कति रोएको छु
न आखाले देखिन्छौ, न महसुस हुन्छौ मात्र धमिलो यादहरु बाकी छन, मैले सोचेको थिईन यसरी मेटिनेछौ तिमी,साच्चै समय कति बलवान् छ।
चिप्लो, मिठो र धेरै चिल्लो घसेका कुराहरु सुन्दा पनि नसुन्नुस र गर्दा पनि नगर्नुस् ।यसले स्वास्थलाई खासै फाईदा चाहिँ गर्दैन है।
मेरो सिरानी
सबैले रुवाउदा दौडिदै आई तिमीलाई छोएको छु मेरो सिरानी तिमीलाई थाहाछ म कति रोएको छु
याद गर त हरेक ती पलहरु, ती सुनसान रातहरु
हरेक रातहरुमा यी आशुले तिमीलाई धोएको छु
अनुपा पन्त retweeted
"सम्बन्ध त्यो बेला समाप्त हुन्छ,जब हाम्रो यात्रा मा खुट्टाहरु होइन कि मन थाक्ने गर्छ। र जहाँ अविश्वासको खाडलहरु ले ठाँऊ लिने गर्छ ।
#शुभबिहानी ☕☕☕
हजारौंको भिडमा पनि तिमीलाई खोज्ने यी आँखा आज आखै अगाडि तिमी हुदा पनि तिमीलाई हेर्न मान्दैनन।यसमा गल्ती यी आँखाका मात्र होलान र माया?
र मैले यति त बुझे कि बोलिरहेका हरेक शब्दहरु क्षणिक हुन, त्यो पलबाहेक अरु कुनै पलसङ्ग त्यसको कुनै लेनदेन छैन।र.......... महसुस गरिरहेका भावना पनि।

