
#Msc #Zoologist #booklover (मलाई सुख चाहिएन भगवान बस् हर दुखसग लडने शक्ति दिनोस त्यति भए पुग्छ)मेरा टुईटहरु @anupiyaari
Nepal
Joined July 2015
- Tweets23.2K
- Following816
- Followers35.1K
- Likes20.1K
अनुपा पन्त retweeted
"सम्बन्ध त्यो बेला समाप्त हुन्छ,जब हाम्रो यात्रा मा खुट्टाहरु होइन कि मन थाक्ने गर्छ। र जहाँ अविश्वासको खाडलहरु ले ठाँऊ लिने गर्छ ।
#शुभबिहानी ☕☕☕
अनुपा पन्त retweeted
नरुनुको अर्थ नदुख्नु पनि त होईन । मनभित्र के छ आखाको आसुले निर्धारण गर्ने हो र? कतिपय मानिसहरु अरुसामु बग्न सक्दैनन अनी सबै मानिसहरु आसु देखाउछन भन्ने पनि त हुदैन🤭
अनुपा पन्त retweeted
"एकदिन सबैकाे inspiration बन्ने" सपना बाेकेर अघि बढ्दा बढ्दै,कुनदिन देखि आफैलाई inspire गर्नु एक सपना बनिदियाे पत्तै पाइन।
अनुपा पन्त retweeted
जिन्दगीमा जब कुनै कठिन मोड आउँछ, बिपतको सामना ग र्नुपर्छ जहाँ धेरै कुराको अभाब पर्दछ त्यहाँ सधै एक्लो नै भैने रहेछ तर कुनै दिन सम्पति कमाएर भोज गरे भने त्यहाँ पक्कै भीड़ लाग्ने छ !
अनुपा पन्त retweeted
ओहो❣❣
🌾म पनि प्यारो थिएँ!
कुनै दिन कसैको नजरमा!
तर
नजर परिवर्तन हुन!
कहाँ समय लाग्दो रहेछ र! 😥🌾
अनुपा पन्त retweeted
"डर" भन्दा ठुलो "भाईरस"
अनि "हिम्मत" भन्दा ठुलो "भ्याक्सिन" अरु केही छैन।♥️♥️
#शुभबिहानी🌅🌅☕️☕️
#शुभदिनको_कामना 😍😍🌹🌹
अनुपा पन्त retweeted
तिमीसगँकाे सानाे भेटघाट गज्जब हुन्थ्याे
तिमी,म अनि चियाकाे साथ गज्जब हुन्थ्याे
तिम्राे नयनमा टाेलाउदै, मुस्कानमा हराउदै
चियाकाे हरेक घुँट झन खास गज्जब हुन्थ्याे
😉💗
अनुपा पन्त retweeted
प्राय चिज एक निश्चित समयमा मात्र राम्रो लाग्छ !
एक तिमी छौ, जो मलाई हरेक समय राम्रो लाग्छ !!
अनुपा पन्त retweeted
सम्हालिन नसिकेकाे कहाँ हाे र! हिड्दा हिड्दैका ठक्करले कतिबेला चाेट दिन्छन् पत्तै हुँदैन।
अनुपा पन्त retweeted
कुनै समय दिलको निकै करिब हुनेहरु नै हो रहेछ,एक दिन अन्जान भैदिने ।।
#शुभबिहानी
#शुभदिनको_कामना


















