Arjun Narasingha Kc (@ArjunNarasingha) header
Arjun Narasingha Kc (@ArjunNarasingha) profile picture

CURRICULUM VITAE (CV) https://teapawt.net/t.co/qJfasL1Zoc https://teapawt.net/t.co/MOBBSG0gp4

Nepal
Joined May 2018
Photo by Arjun Narasingha Kc (@ArjunNarasingha)Photo by Arjun Narasingha Kc (@ArjunNarasingha)Photo by Arjun Narasingha Kc (@ArjunNarasingha)Photo by Arjun Narasingha Kc (@ArjunNarasingha)Photo by Arjun Narasingha Kc (@ArjunNarasingha)Photo by Arjun Narasingha Kc (@ArjunNarasingha)Photo by Arjun Narasingha Kc (@ArjunNarasingha)Photo by Arjun Narasingha Kc (@ArjunNarasingha)Photo by Arjun Narasingha Kc (@ArjunNarasingha)Photo by Arjun Narasingha Kc (@ArjunNarasingha)
Arjun Narasingha Kc retweeted
विपक्षीले गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ : कांग्रेस सांसद केसी | Arjun narsingh KC
19
2
5
16
8,514
Arjun Narasingha Kc retweeted
५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति बदर सम्बन्धी मुद्दा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्का सदस्यहरु समेत लाई विपक्षी बनाएर २०७७/८/३० गते सर्वोच्च अदालतमा परेको थियो। यस्तो गम्भीर ,राष्ट्रिय संवेदनशीलता र सोझै संविधान र आम जनसरोकारका दैनन्दिनी बिषयका मुद्दा एक पछी अर्को गरि निरन्तर पर सार्दै जानु, अझै पर सर्नु र अनिर्णाएक रहनु दुखत मात्र होइन न्यायिक निणर्य प्रक्रियाको ढिला सुस्ती को पराकाष्टा हो।के यो न्यायिक गैह्र जिम्मेवारी होइन? ६ वर्ष अवधिको पदको निरूपण ४ बर्ष पूरा हुन लाग्दा पनि छिनोफानो नहुनु संविधान र जनता को अपमान का साथै जिम्मेवारि पाएका हरुको निमित्त समेत ढुक्क संग काम गर्न नसक्ने मनस्थिती निर्माण हुन सक्ने वस्तुगत परिवेश समेत ध्यान न पुग्नु ले न्याय पालिकाको न्याय माथि समेत आस्था र भरोसा क्षीण हुन सक्छं। “Justice delayed is justice denied.” — William E. Gladstone यतातिर स्वतन्त्र न्यायालिका जस्लाई लोकतंत्र र विधिको शासन को आधार स्तम्भ र रक्षक मानिन्छ ,अत्यन्त गम्भीर हुनु जरुरी छ। ratopati.com/story/465569/wr…
1
1
2
12
1,773
Arjun Narasingha Kc retweeted
गणतन्त्रमा जनताले सुखद अनुभूति गर्न पाउने अवस्था बन्नुपर्छ @NepaliCongress नेता माननीय @ArjunNarasingha @SherBDeuba @PM_nepal_ @cmprachanda @kpsharmaoli @Shilapatra @ShilapatraN #nepal #politics shilapatra.com/detail/137423…
1
3
209
“ॲाट गरोस सरकारले। गर्न सक्छ?” - Arjun Narsingha KC It’s vital to understand the politics of the nation one resides in. If you don’t pay attention, your complains should be regarded trivial. #NepaliCongress #NepalNow
1
4
188
Arjun Narasingha Kc retweeted
सरकार परिवर्तन नै गर्ने हो भने सत्ताको निम्ति होइन ५ मिसनको लागि मात्र @NepaliCongress नेता माननीय @ArjunNarasingha सहमतिमा अन्तर्राष्ट्रिय निति,सुरक्षा निति,आर्थिक सुधार,भ्रष्टाचार विरोधी अभियान र संविधान संशोधन। @PM_nepal_ @cmprachanda @SherBDeuba @kpsharmaoli #nepal #politics
1
8
1,888
Arjun Narasingha Kc retweeted
6
3
1
40
2,087
Arjun Narasingha Kc retweeted
सबैको आ–आफ्नो सुर हो भने म पनि सभापतिको उम्मेदवारी घोषणा गर्छु; @NepaliCongress प्रभावशाली नेता माननीय : @ArjunNarasingha #Nepal #politics @thapagk @Shekharnc @bishwaprakash77 @paudelpradipNC @Online_khabar onlinekhabar.com/2023/09/136…
2
1
17
2,719
Arjun Narasingha Kc retweeted
संसदीय दलको चुनावि परिणाम पश्चात आफ्नो धारणा राख्नु हुँदै आदरणिय नेता @ArjunNarasingha youtu.be/-xVA6bPP6vA
1
1
7
760
Arjun Narasingha Kc retweeted
बिराटनगरका अग्रज व्यक्तित्व राजेन्द्रबहादुर श्रेष्ठको निधनले स्तब्ध र दु:खी बनाएको छ। बिराटनगरस्थित कोइराला निवाससँग उहाँको बिशेष सम्बन्ध रहेको थियो। शोकको यस समयमा कमला भाउजू (उहाँकी धर्मपत्नी) लगायत परिवारमा हार्दिक समवेदना तथा स्व राजेन्द्र दाईप्रती भावपुर्ण श्रद्धाञ्जली।
8
9
3
47
Arjun Narasingha Kc retweeted
भुइँकटहर चिन्हमा आफ्नो अमूल्य भोट हाली भरतपुर महानगरपालिकाको मेयर पदमा प्रचण्डपुत्री रेणु यादवलाई अत्यधिक बहुमतले विजयी गराऔँ। सौजन्य: शेरबहादुर देउवा, नेकपा कांग्रेस
22
43
7
172
Arjun Narasingha Kc retweeted
राप्रपा नेपाल स्थापनाकालका सहकर्मी महामन्त्री गणेश शेरचनमा हार्दिक श्रद्धांजली तपाईंको योगदान सदैव अविस्मरणीय रहने छ शोकाकुल परिवारमा हार्दिक समवेदना
15
10
2
61
Arjun Narasingha Kc retweeted
नेपाली कांग्रेसका प्रभाबसालि नेता अर्जुन नरसिंह केसी दाइको आजको नयाँ पत्रीका दैनकमा प्रकाशित बिचार ...... पत्र शुभेच्छुक र आलोचक दुवैतिरको प्रश्न छ, महाधिवेशन सम्पन्न गरी पार्टीलाई अग्रगति दिन नेतृत्वलाई केले रोक्यो ?@ArjunNarasingha
महाधिवेशन गराउन नेतृत्वलाई केले रोक्यो ? nayapatrikadaily.com/news-de…
1
3
31
Arjun Narasingha Kc retweeted
प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्छ: नेता केसी suryakhabar.com/2021/07/2399… via @suryakhabar @ArjunNarasingha @Arjun_nkc
1
2
17
Arjun Narasingha Kc retweeted
राजनीति पछि पनि गर्न सकिन्छ, अहिले जनताको जीवन रक्षामा लागौँ : अर्जुननरसिंह केसी lokpath.com/story/414707 @ArjunNarasingha
1
3
8
Dear all, our org Yashodevi Trust have been a facilitator/distributor of the med supplies donated by various other orgs such as @anmf, Tulsi Foundation, other orgs & individuals. The Chairman of the trust has mentioned them his FB post. We apologize for the miscommunication. – at Nepal
हाम्रा स्वर्गीय आमा बुवाको नाममा स्थापित यसोदा देवी ~भगवानसिंह केसी मेमोरियल ट्रस्ट वाट नुवाकोट म्यागाङ गाउँपालिका वार्ड ३ देउराली प्राथमिक स्वास्थ्य केन्द्र मा१० लिटर को ३ अक्सिजन कनसनट्रेटर,मास्क र स्यानीटाइजर लगायत विभिन्न स्वास्थ्य सामग्री वितरण कार्यक्रममा सहभागी हुँदै।
4
4
1
12