कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 (@Balentesting) header
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 (@Balentesting) profile picture

Having no more knowledge yet, I do only embark on a relentless quest, igniting the incandescent fire of curiosity to illuminate my path forward. #Free_Thinker.

Nepal
Joined October 2010
Photo by कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 (@Balentesting)Photo by कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 (@Balentesting)Photo by कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 (@Balentesting)Photo by कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 (@Balentesting)Photo by कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 (@Balentesting)Photo by कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 (@Balentesting)Photo by कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 (@Balentesting)Photo by कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 (@Balentesting)Photo by कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 (@Balentesting)Photo by कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 (@Balentesting)
नेपाल काे सर्वाङ्गिन विकास,सर्व सुखी जीवन स्वर्गकाे टुक्रा, प्रिय मेरो देश,सार्‍है छ, माेहक छठी माता कृपा गर,पुर्ण हाेस हाम्रा कामना राष्ट्र काे झण्डा उँचो हाेस,मात्रै यहीँ छ भावना जय नेपाल !! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2
1
9
438
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
बिरामी भए उपचार खर्च थिएन न त साथ दिने कोही आफन्त वा नजिकका साथी नै थिए। जब यसरी छट्पटाउदै भिख माग्नु पर्यो तव... म किन आर्थिक रुपमा असफल भए भनेर चिन्तन गरे र मैले जवाफ भेट्टाए ...त्यही जवाफले नै भावी दिशा तय गर्न मद्धत गर्दैछ। पूँजीवादी युगमा पूँजी सत्य हो। समाजवादी युग शुरु नहुञ्जेल पूँजीवादी युगका सार्वभौम सिद्धान्तको पालना गर्नै पर्छ नत्र बाँच्न सम्भव छैन...सफलता त धेरै परको कुरा हो। एक देशमा मात्र समाजवादी व्यवस्था राजनीतिक रुपमा त आउला तर व्यवाहारिक रुपमा स्थिर हुँदैन। संसार नै जव समाजवादी युगमा परिवर्तन हुन थाल्छ यो स्वाभाविक रूपमा परिवर्तन हुन्छ। यो युग परिवर्तन हो। यसको नेतृत्व पूँजीवादको चरम विकास भएका देशले नै गर्नेछन्।
1
2
1
12
391
अब गनथन होइन, लिपुलेकका लागि सीमामै युद्ध लडौँ! तर सर्त एउटै— सबैभन्दा अगाडि पुँजीपति र सम्भ्रान्तका सन्तान हुनुपर्छ। त्यसपछि मात्र क्रमशः सेना, सशस्त्र, प्रहरी, मध्यम र निम्न वर्गीय जनताको लाम लाग्नेछ। याे सर्त अनुसार गरे,लडन जाने हाे अन्यथा देशभक्तिका कुरा गफ मात्रै हाे।
59
Replying to @caregiver_jess
केटालाई रूपया भए रूप भएको जति नि पाउछ र रूप भएकीलाई रूपयावाला,वाँकी त हेरने, खिसिक्क पर्ने मात्रै हाे त,भन्छन् त। केटा कस्तो थियो गाँठवाला कि बातवाला,गफ मात्रै ठूला गरने। 🤣🤣
4
Replying to @Saralsuman1
हाे। राजा महेन्द्र का राज्यलाई गरेको सकरात्मक याेगदान पनि छ। आलोचनात्मक कुरा पनि नजरअन्दाज गर्न मिल्दो तर त्रिभुवन काे नि। पृना,वहादुर शाह बाहेकका नि। समग्रमा हेरिनुपर्छ,भन्ने मेरो मत छ।
1
2
86
दुई मात्रै होइन, सकिन्छ भने दुई हजार खर्ब ऋण लिएर देशको पूर्वाधार, शिक्षा, स्वास्थ्य र प्रशासनलाई युगसुहाउँदो बनाऔँ। जापानको ऋण पनि GDP को ~३००% छ। "जो जति धनी, ऊ त्यति नै ठूलो ऋणी!" तर मुख्य शर्त एउटै हो— ऋणको पूर्ण सदुपयोग हुनैपर्छ। 🇳🇵🇳🇵🇳🇵
1
1
55
Replying to @rdawadiuk
अनि, नेहरू संग किन सल्टाएन्। अब,नयाँ पुस्तका प्रधानमन्त्री ले फिर्ता गर्ला। उसलाई पनि आफ्नै देशमा गद्दार भन्ला। गार्‍हो छ। महेन्दरले पंचायत साटेकाे कुरा पनि छर्लङ्ग छ।
3
Replying to @naamra3 @P_K222
हाे तथापि यस्ता प्रवृति माथि प्रश्न पनि त गर्नुपर्छ, दाेहराे चरित्र उजागर पनि गरिरहनु पर्छ।
1
2
12
Replying to @peacefulmylifee
दुखेको मनमा मलहम लगाउन आएको छु मुहारमा साँच्चिकै काे मुस्कान चाहेको छु भराेसा गर,मलहम लिएर दुखेको मनमा पल्लिवित हुन्छ फूल,भराेस र साथमा #शुभदिवस खुशी,मै साप ❤️❤️💘💘☕️☕️
5
Replying to @rdawadiuk
तँपाईकाे आसय के हाे? एउटा कुरा - अंग्रेजी अन्तर्राष्ट्रिय भाषा हाे र सम्पर्क का लागि एउटा भाषाको आवश्यकता त हुनथ्याे नै। हिन्दी भारतकाे मानेपनि/ नमानेपनि,सम्पर्क भाषा जतिकै छ। तामिलनाडुमा नभएपनि अरव देशमा खडकिन्छ। नेपाल मा नेपाली सम्पर्क र राष्ट्रिय भाषा हाे र याे आवश्यक पनि छ।
5
Replying to @Bkchhetrivko
🙏🙏🙏❤️❤️🕉️🕉️☕️☕️
1
6
दुःखबाट मुक्ति खोज्नु, अस्तित्वप्रति असन्तुष्ट हुनु, अर्थको आधारमाथि प्रश्न गर्नु र जन्म दिनु नैतिक हो कि होइन भनेर जाँच्नु—चार फरक दार्शनिक काम हुन्।
3
150
चार विचार, एउटा ठूलो प्रश्न बुद्धले दुःखको निरोध खोजे, Cioran ले अस्तित्वको विडम्बना देखे, Nihilism ले अर्थको आधारमाथि प्रश्न गर्‍यो र Antinatalism ले जन्मको नैतिकता जाँच्यो। चारवटै विचारले अन्ततः मानिसलाई सोध्छन्—अस्तित्वलाई हामी कसरी बुझ्छौँ?
30
जीवनप्रतिको निर्णय जीवनलाई मूल्यवान् मान्नु र अर्को मानिसलाई जन्म दिनु उचित ठान्नु दुई फरक निर्णय हुन्। आफूले जीवनमा सुख र अर्थ पाएको व्यक्तिले पनि जन्मको नैतिकताबारे फरक निष्कर्ष निकाल्न सक्छ। Antinatalism ले यही अन्तर देखाउँछ।
23
पीडा र व्याख्याको सीमा सबै दुःखलाई चेतनाको व्याख्या मात्र भन्न मिल्दैन। रोग, शारीरिक पीडा, भोक र हिंसाका वस्तुगत आधार हुन्छन्। अनुभूतिले तिनको प्रभाव बदल्न सक्छ, तर त्यसो भन्दैमा वास्तविक पीडा व्याख्यामा मात्र सीमित हुँदैन।
41
अस्तित्वको प्रश्न हामी किन जन्मियौँ भन्ने प्रश्नको जैविक उत्तर हुन सक्छ, तर त्यसले जन्मको नैतिकता वा अस्तित्वको अर्थ स्पष्ट गर्दैन। Cioran ले जन्मलाई प्रश्न बनाए, Nihilism ले अर्थलाई र Antinatalism ले जन्म दिने निर्णयलाई।
20
मुक्ति कि जन्मको निषेध? बुद्धको दर्शनमा दुःखबाट मुक्ति सम्भव छ। Antinatalism मा अर्को व्यक्तिलाई दुःखको सम्भावनामा प्रवेश नगराउने नैतिक विकल्प छ। एउटा जन्मिसकेको अस्तित्वको समस्या सम्बोधन गर्छ, अर्को जन्म दिने निर्णयलाई नै प्रश्न गर्छ।
4
119
दुःखको भार सुख क्षणिक हुन सक्छ, दुःख दीर्घकालीन। तीव्र पीडाले जीवनको समग्र अनुभूतिलाई प्रभावित गर्न सक्छ। त्यसैले जीवनमा सुख र दुःख दुवै छन् भनेर तिनको भार बराबर हुन्छ भन्न सकिँदैन। मात्रा, अवधि र तीव्रता पनि महत्त्वपूर्ण छन्।
3
105
सुखको सम्भावना पर्याप्त छ? जन्म दिने पक्षले जीवनमा सुख, प्रेम, सिर्जना र उपलब्धिको सम्भावना देखाउँछ। Antinatalism ले त्यसको प्रत्युत्तरमा दुःखको जोखिम र सहमतिको अभाव उठाउँछ। सुख सम्भव हुनु र जन्म दिनु उचित हुनु एउटै नैतिक दाबी होइनन्।
21
निस्सारवादको गलत अर्थ जीवनको अन्तर्निहित अर्थ छैन भन्नु जीवन अर्थहीन नै छ भन्नु होइन। Nihilism ले अर्थ र मूल्यको आधारमाथि प्रश्न गर्छ। त्यसबाट निराशा, स्वतन्त्रता, नयाँ मूल्यनिर्माण वा अन्य निष्कर्ष निस्कन सक्छन्।
29