
Having no more knowledge yet, I do only embark on a relentless quest, igniting the incandescent fire of curiosity to illuminate my path forward. #Free_Thinker.
Nepal
Joined October 2010
- Tweets174K
- Following24.9K
- Followers24.3K
- Likes322K
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
बिरामी भए उपचार खर्च थिएन न त साथ दिने कोही आफन्त वा नजिकका साथी नै थिए। जब यसरी छट्पटाउदै भिख माग्नु पर्यो तव...
म किन आर्थिक रुपमा असफल भए भनेर चिन्तन गरे र मैले जवाफ भेट्टाए ...त्यही जवाफले नै भावी दिशा तय गर्न मद्धत गर्दैछ।
पूँजीवादी युगमा पूँजी सत्य हो। समाजवादी युग शुरु नहुञ्जेल पूँजीवादी युगका सार्वभौम सिद्धान्तको पालना गर्नै पर्छ नत्र बाँच्न सम्भव छैन...सफलता त धेरै परको कुरा हो। एक देशमा मात्र समाजवादी व्यवस्था राजनीतिक रुपमा त आउला तर व्यवाहारिक रुपमा स्थिर हुँदैन। संसार नै जव समाजवादी युगमा परिवर्तन हुन थाल्छ यो स्वाभाविक रूपमा परिवर्तन हुन्छ। यो युग परिवर्तन हो। यसको नेतृत्व पूँजीवादको चरम विकास भएका देशले नै गर्नेछन्।
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
आगामी स्थानीय निर्वाचन घोषणा भएपछि अपाङ्गता भएका समुदायका तर्फबाट राष्ट्रव्यापी अभियान चलाउँदै छौं। थप पछि जानकारी दिइनेछ।
जय जननी
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
Replying to @Balentesting
म लाहौर पढ्न जाँदा मेरो हिन्दी राम्रो थियो। उपन्यास र गजलको प्रभावले होला, उर्दु शब्द पनि मिसाउँथेँ। पाकिस्तानीहरूले पठान साब भन्थे। अग्लो थिएँ। सुट लगाउँथेँ।
अहिले बानी छुटेछ,रक्तपिपाशु र पिशाचहरू मेरो उच्चारणमा खिसी गर्दैछन्।
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
मुक्तक
म कहाँ छु कस्तो छु भनेन कसैले
लुकेको छु आफ्नै मनमा देखेन कसैले
प्रेमशास्त्र बुझेकालाई धेरै सुनाएँ तर,
ए दुनियाँ मेरो कुरा बुझेन कसैले ।
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
हामी नेपाली लाई प्रत्येक वर्ष,
अघिल्लो वर्षको भन्दा यो वर्ष जाडो धेरै भएको अनुभव हुन्छ...!🫣🌚
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
Replying to @Balentesting
जहाँ नि हुन्छ!यो भेद हट्न 3/4 जेनेरेसन लाग्ला!
चमार मुसहर पासवान दास धोबी डोम हल्खोर बाँतर चिडिमार ककहिया धाँगर आदि सग मागी बिबाह बाजा बजायेर मधेसका कथित उपल्लो जाती ठाकुर/झा /भुमिहार/मिश्र/राजपुत/सिङ्ग राठोर चौहान कायस्थ देब हरुले गर्न लाइ कति जेनेरेसन लाग्ला?कि नामुम्किन?
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
Replying to @Balentesting
देश बाँचेकै मधेसी जनताले अँगालाे हालेर हाे 🙏यसमा दुइमत छैन,म सहमत छु 🙏🇳🇵
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
Replying to @Balentesting
२८ वर्ष भन्दा बढी लामो र विभिन्न निकायहरूमा जागिरे हुँदा मैले पनि यो सिन्ड्रोम भोगेको छ यार नवीन! तर यो सिन्ड्रोम एकदमै छोटो अवधिको हुने रहेछ - केबल १-२ दिनको फ्रस्टेसन र हीनताबोध मात्रै।
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
Replying to @P_K222 @Balentesting
Healthy development (physical and mental), quality education and skills training that prepares for the future must be available for all children. shouldn´t be just a privilege for ppl in Ktm and other cities.
Worth the investment of taxpayers money?
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
Replying to @P_K222 @SurajRegme
आयोगले ५६% ल्याउनेलाई पनि प्रवेश परिक्षामा सफल बनायो। सफल उम्मेदवार उपलब्ध सिट भन्दा दोब्बर, निजी कलेजलाई अदृश्य डोनेसनको नाममा मज्जले बार्गेन गर्ने अवसर।
बिचौलिया हाई हाई भन्थे, शिक्षामा त माफिया जय जय जय पो छ त!
अझ नपुगेर मेडिकल माफियाहरु शुल्क नबढाए भर्ना लिन्नौं पो भन्दैछन्।
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
Replying to @Balentesting
हाम्ले मानिरका नैतिक न्यमहरू कसले र किन बनाए.. भनेर प्रश्न सोच्न बाध्य बनाउछ नित्सेले , जबकि कान्टको प्रस्नले हाउँरो बेबारले अरुको गरिमा सुरक्षित राख्यो कि नाइ भनेर बुझाम्छ , सतर्क गराम्च
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
शिक्षाको मूल उद्देश्य जिज्ञासा र प्रश्न गर्ने साहस जगाउनु हो। तर जब सिकाइ केवल अंक, प्रतिस्पर्धा र ‘शो’ बन्छ, तब विद्यार्थीले बुझ्नभन्दा रट्न र जित्न मात्र सिक्छन्।
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
Replying to @Balentesting
हो सै कुरो अर्नुभओ ! हाम्रो आन्दोलन सामन्ती बिरुद्ध हो
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
Replying to @Balentesting
के को परौख बजाउनु? आखाले देखे जति सेरोफेरो मेरो हो भन्ते राजामाराजले ! कुत उठायेर खान्थे,स्वास्नी बटुल्थे
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
अतिबादी मित्रहरुलाइ यो कुरो मुन पर्दैन फेरि ! 'लोहे का लकिर' ठान्छन सस्कृतिलाइ!
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
भारतमा करिब ७०% देखि ७५% मानिसहरू मांसाहारी छन् र २५% मात्र पूर्ण शाकाहारी छन्। तर, जब देशको कुल धन र क्रयशक्ति (Purchasing Power) को कुरा आउँछ, तस्वीर ठ्याक्कै उल्टो देखिन्छ।
आर्थिक र सामाजिक अध्ययनहरूका अनुसार:
सम्पत्तिको केन्द्रिकरण: भारतको कुल सम्पत्तिको आधा भन्दा धेरै (लगभग ५५%) हिस्सा अल्पसंख्यक शाकाहारी समुदायसँग रहेको अनुमान छ।
व्यापारमा वर्चस्व: भारतको सेयर बजार, ठूला उद्योग र व्यापारिक घरानाहरूमा परम्परागत रूपमा शाकाहारी रहेका मारवाडी, जैन, गुजराती र उत्तर/पश्चिम भारतका उच्च जातीय समुदायको बलियो पकड छ।
अपवादहरू पनि उत्तिकै बलियो: यद्यपि, भारतको धन केवल शाकाहारीमा मात्र सीमित छैन। पारसी समुदायका रतन टाटा जस्ता दिग्गज उद्योगपतिहरू, दक्षिण भारतका धनाढ्य र पञ्जाबी/सिन्धी व्यापारीहरू मांसाहारी भए पनि भारतीय अर्थतन्त्रका मुख्य खम्बा हुन्।
निष्कर्षमा: भारतको ऐतिहासिक सामाजिक संरचना र पुस्तान्तरण हुँदै आएको व्यापारिक संस्कृतिले गर्दा अल्पसंख्यक शाकाहारी समुदायसँग देशको ठूलो पूँजी भएको देखिन्छ।
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
Replying to @Balentesting
गरिबको हकहित अधिकारको लागि लड्नेहरु धनी भये , गरिप जस्ताको तस्तै !
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
सर्वसंहारी हु भन्नु पनि भ्रम रहेछ
आफ्नै अहं नसंहारेको मान्छे
एउटा जोकर
मुखुण्डोभित्र
दुनियाँ ताली बजाइरहन्छ
म अभिनय गरिरहन्छु
आज म उभिएको छु
हुनुपर्ने र भइन को बीच
त्यही गोधूलिमा
जहाँ न दिन पूरा हुन्छ
न रात
थाहा छैन
म कथा लेख्दैछु
कि लेखिसकेको नाटकमा
आफ्नै भूमिका खोज्दैछु।
कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 retweeted
जेन्जीहरुले चितवनको मालपोत कार्यालय जलाए। जग्गाको लगत/श्रेस्ता कायम गर्न हिजो वडाको सिफारिस लिएर मालपोत अगाडिको एउटा दलेको अफिसमा गईयो। उसले सबै कागजात फाईलमा तुनाकसेर पछीपछी आउनु भन्दै अड्डामा छिरायो। घरी यति नम्बर कोठामा जा भन्चन, घरी अर्को नम्बरको कोठामा! लास्टमा भोलि आउनु रे!










