बिर्विक (@Birvikk) profile picture

🤦🏻

Joined February 2026
Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)
This is a big crackdown on corruption. Very big. हेर्दा सामान्य लाग्ने यो कुरा खासमा सार्वजनिक शिक्षाको भ्रष्टाचारको प्रमुख कारक हो । ३ दलको तथा बिशेषगरी मधेसी दलको कमाईको मुख्य स्रोत हो नक्कली विद्यार्थी । यसले यी दलहरुको कमाईको मुख्य भांडो नै बन्द हुनेछ।
1
5
1
43
953
ट्विटरमा यत्रो उछलकूद छ बालेन सरकार विरुद्ध । ग्राउंडमा अर्कै छ माहोल ।
8
16
2
110
5,950
Hey Kanak, @KanakManiDixit your senility is peaking your jealousy. Twenty years ago, you might have been invited to an event with the likes of Tharoor. You stopped being relevant long ago, get over it. Go build an international career, come home to win two elections, 1+
3
5
2
23
1,655
बिर्विक retweeted
१८ करोड काण्ड दबाउन गरीएका प्रयासहरुमध्ये अमित ढकालहरुको मिहिनेत उच्च प्रशंसनीय छ ! 🤣🤣 यतिबेला अमित ढकाल(हरु)को निस्कर्ष: जेन्जी आन्दोलन पहिले नेपाल देश युरोप जस्तो बनिसकेको थियो तर तेस्पछिका दिनमा नेपाल देश सोमालिया जस्तो बन्यो:
5
19
80
1,868
बिर्विक retweeted
रबि लामिछाने यो सरकार लाई ५ वर्ष नै टिकाउने हो। १२ भाई कोमामा 😂
20
40
1
351
18,562
बिर्विक retweeted
स्काउटको देउसीमा प्रधानमन्त्री @ShahBalen को नाच
फेसवुकमा @ShahBalen ले गीतसहित लुसिफर अवतार सार्वजनिक गरेछन, बेलुका हाम्रै टोलमा देउसी भट्याउन त आईपुग्दैनन होला नि 😂
2
158
बिर्विक retweeted
देउसी–भैलो कार्यक्रममा प्रधानमन्त्री बालेन शाह नाच्दै #NepalKhabar #Balenshah #primeministerofnepal #tiharspecial
1
3
2
33
1,770
बिर्विक retweeted
Nepal's PM Balendra Shah is dancing in Tihar ( Dipawali). He is not only a rapper but he is good Dancer too, see his steps 🕺🕺🕺
15
55
11
432
70,527
यो वर्षको तिहारमा द्यौसी भैलो चौबीसै घण्टा खेल्न पाइने गृह मन्त्रालयको विज्ञप्ति।
3
1
24
1,082
गगन थापाले २ दिन अघिमात्र मधेश सरकार गठनको लागी केपी ओलीलाई भेटेको भनेका थिए । तर तलको अनलाइनख़बरको लेखमा गगन थापा झन् बीचमा हुनुपर्नेमा किन छैनन् त? *कारण दोस्रो तस्वीरमा छ।
2
5
43
5,853
मेनस्ट्रीम मिडियाले गगन थापाको गफ दिने कलालाई प्रश्रय दिएपनी जनताले चाहीं पक्डीन थालेछन्। घरी ५० वर्षमा राजनीति छोड़नी हो भन्छन्, घरी ५५ वर्ष, अहिले त्यो कुरा नगरौ भन्छन्। यहाँ फेरी कांग्रेसले कोहीसंग मिलेर सरकार बनाउंदैन भनेर २ हप्ता अघि मात्र गफ जोतेका रहेछन्।
6
20
1
57
3,155
बिर्विक retweeted
बालेनजी र मेरो फोटोको बीचमा चट्याङको चित्र हाल्दैमा मैले पत्याउँछु र ? यस्तो झुर ग्राफिक्स चल्दैन। १२ भाईलाई दनक।😀
4
22
3
128
5,310
बिर्विक retweeted
मलाई गगन एकदमै मन पर्छ किनकि गाँई गुइँ काण्डहरुमा आफ्नो नाम जोडिने बित्तिकै नेपाली इतिहाँसकै भ्रस्टपिता भनेर चिनिने एमाले अध्यक्ष खड्ग प्रसाद ओली अर्थात केपी ओलीको शरणमा पुगिहाल्छन !
3
5
1
37
1,214
बिर्विक retweeted
प्रधानमन्त्री को छेउमा अर्को कुर्सि राख्दिन! प्रधानमन्त्री बालेन शाहलाइ पुरै ५ वर्ष चलाउन दिन्छु ! मेरो खुट्टामा बल आएका म बालेनलाई नै पास गर्छु गोल गर्नेको लागि ! यो भन्दा एउटा सभापति ले के भन्ने? अझै कैची चलाउदै छ्न केहि मिडिया !
8
15
77
7,059
बिर्विक retweeted
1
2
35
1,110
बिर्विक retweeted
If a similar audio against Balen was released by Jana Astha, the mainstream media would have exploded.🙏🙏
3
10
52
2,001
- Mouthpiece of Gagan Thapa has opened fire, it’s getting interesting. - Waiting for Thapa’s second mouthpiece aka onlinekhabar to cover this in series. - Third mouthpiece ukaalo is in limbo currently.
8
7
84
3,344
बिर्विक retweeted
काँग्रेस सभापति गगन थापा जी, तपाईँमाथि संगीन आरोप लागेको छ। पार्टीको आधिकारिकता प्राप्त गर्न तपाईँ(हरू)ले १८ करोड रूपैयाँ भुक्तानी गरेको आरोपलाई टार्न अब दुई लाइनको अमूर्त फेसबुक स्टाटस हैन, स्पष्ट शब्दमा या त आरोपको खण्डन गर्नुहोस् या भने प्रहरी छानबिनको अन्तिम र पूर्ण प्रतिवेदन नआउञ्जेल सम्मका लागि पदीय जिम्मेवारीबाट आफूलाई अलग राख्नुहोस्। तपाईँसँग कतिपय कुरामा मतान्तर भएता पनि सुशासनका सवालमा तपाईँले पछिल्ला समयमा बोलिरहेको आवाजमा विश्वास गर्न मन छ। यो तपाईँको अर्को परिक्षा हो।
3
24
1
97
6,171
बिर्विक retweeted
काठमाडौँ पार्टी newsले यत्तिकै लेख्यो भन्नेहरु अहिले अडियो बाहिर आएपछि के भन्छन्?? अब तर्सिने मात्रै होइन थरथरी कामजरो पनि आउछ ।!!
2
4
22
626