Dipak (@Deep_Bista07) header
Dipak (@Deep_Bista07) profile picture

a son, a brother, a human

Joined March 2011
Photo by Dipak (@Deep_Bista07)Photo by Dipak (@Deep_Bista07)Photo by Dipak (@Deep_Bista07)Photo by Dipak (@Deep_Bista07)Photo by Dipak (@Deep_Bista07)Photo by Dipak (@Deep_Bista07)Photo by Dipak (@Deep_Bista07)Photo by Dipak (@Deep_Bista07)Photo by Dipak (@Deep_Bista07)Photo by Dipak (@Deep_Bista07)
न देश बनाउने टोलीमा परियो न त देश उभोँ लगाउने टोली मै परियो 😒 अब राजिब खत्री र ज्वाला संग्रौला सँग मिलेर जेल तोड्ने टोली बनाउनु परो 😉😉 #photooftheday
🤖 Made with AI
1
3
289
भोटेकोशी–त्रिशूली बाढीले नुवाकोटमा बितण्डा मच्चाएको ९० दिन बितिसक्दा पनि सरकारका तर्फबाट पुनस्र्थापना र पुनर्बासको प्रक्रिया सुरु हुन नसकेपछि पीडितहरू आन्दोलित बनेका छन्।
2
4
10
214
Greater Nepal !!
6
1
19
706
पहिला Greater Nepal को नक्सा अहिले लिपुलेख को ल पनि उच्चारण छैन? यहि होला है खोक्रो रास्ट्रबाद भनेको? थुक्क खरानि ग्याङ्का नाइके
1
5
9
289
*१५ दिनमा लालपूर्जा दिन्छु भन्थ्यौ, कैदीजस्तो बनाएर किन राख्यौ ?* एक सय पाँच । यो संख्या हो, ति परिवारको जसलाई सरकारले काठमाडौंका खोला किनारबाट अव्यवस्थित बसोबासी भनेर हटायो, तर सात महिनादेखि उनीहरु सरकारी अस्थायी होल्डिङ सेन्टरमा बसिरहेका छन्। सरकारले तत्काल स्थायी व्यवस्थापन गरिदिने त भन्यो, तर आजसम्म पनि न स्थायी बसोबासको टुङ्गो छ, न लालपुर्जाको अत्तोपत्तो। वृद्धवृद्धा, दीर्घरोगी र अपाङ्गता भएका व्यक्तिले उपचार, पोषण र आधारभूत सुविधासमेत पाउन सकेका छैनन्। दिन काट्नै पनि सकसमा उनीहरु छन् । नागरिकता भएर पनि उनीहरु राज्यविहीन जस्तै बनेका छन्। हेमकुमार प्रसाईंका साथ दया दुतराज र प्रकाश बमको रिपोर्ट youtu.be/yWjanSt2XJI?si=lqIk…
2
17
29
1,283
लाभको पदमा बसेर चुस्नु चुसेको बाउको छोरो दुनियालाई झोले भन्दै सत्ताको भक्ती उतार्छ अझ राम्रो लाई राम्रो नराम्रोलाई नराम्रो भन्छम हामी दिदै । हिजो आफ्नो क्षत्राधिकार बाहिरका हर्कत(सिनेमा रोक लगाउदा देखि…रास्ट्रप्रेम सिकाउदै)मा पनि वाहवाही गर्दै आज ठ्याक्कै त्यसैको विपरीत
1
5
17
687
सरकारी कविबारेको नीजि कविता । सरकारी भएकोले उहाँहरूको सिस्नुपानिको यो पाली गाइजात्रा पनि गएन।
2
9
1
61
2,357
कृष्ण प्रसाद भट्टराईको आश्रमामा आगो लगाएर, शालिक ढलाएर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण ।
3
4
39
1,012
बालेनले सिमाना समस्या उठान गर्न नसकेपछी सारा घन्टेहरु बेचेको जमिन किन कुरा गर्ने भनिरहेको छन्।कस्ले बेचेको रहेछ? बेचेको भनेर यिनिहरुले हाम्रो सिमाना मिच्नेलाई सहि ठहर्‍याईरहेका छन्।हाम्रो जमिन चाहियो भनेर नक्सा निकाल्ने हाम्रा बुढा नेता चै गलत रे, मिच्ने चै सहि रैछ खरानेहरुलाई।
2
7
28
769
ऋण सहयोग यति भनेर आयो तर सुम्पिएको के के हो भन्ने आएन ! यो जमानामा त्यसै त कुनै देशले कुनै अर्को देशलाई किन दिन्थ्यो र पैसा जबकि आफ्नै देशमा संसारका सबै भन्दा धेरै भिखारी छन् ! आफ्नो देशको गरीबी हेर्न छोडेर अर्को देशलाई किन दिन्थ्यो त्यत्रो ?
14
17
69
3,680
दुईतर्फी संयुक्त कुरा एकतर्फी खारेज हुँदैन। अर्को कुरा, खारेज गर्नलाई पनि पहिले त त्यो लिनुपर्छ। जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति असल सम्बन्धका लागि उपयुक्त हुँदैन। ईपीजी प्रतिवेदनप्रति भारतीय विदेश सचिवको अभिव्यक्ति आपत्तिजनक छ।
11
24
4
94
4,186
झुट। यो सहमति २०१६ मा नै भइसकेको थियो। प्राविधिक बिषयमा त्यो बेला पनि सहमति भएको थिएन र अहिले पनि छैन। भैरहवालाई चाहिँने L626 बारे केही सहमति छैन। B345 low altitude entry permission बारे सहमतिमा केही छैन।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु महत्वपूर्ण उपलब्धी : स्वर्णिम वाग्ले,अर्थमन्त्री
8
30
2
88
5,900
लिपुलेक लिम्पियाधुराको मूल्य लिन पाइँदैन ! पैसा चाहिँदैन ! हाम्रो भूभाग बेच्न पाइँदैन !
11
17
1
89
6,291
गधा हरुले आज पनि ५० कटाउला जस्तो छैन।
1
162
AURA FARMING 🧺
9
5
2
63
3,814
जान्नेलाई छान्ने-आफ्नालाई छाड्ने ! आफन्तकाे हकमा सुशासन लागू नहुने !! घण्टी बजाएपछि सबै अपराधबाट उन्मुक्ति मिल्ने !!!
1
8
1
11
274
ओली चीन जादा ओलि लाई 'सि' सँग लिपुलेककाे मुद्दा उठाउन स्टाटस लेखी लेखी सुझाउने बालेन माेदिलाई आफै भेट्दा लिपुलेककाे लि पनि उच्चारण गर्न सकेनन... यस्ता खाेक्रे राष्ट्रवादका अघि ओली १००० गुणा ठिक। ओली थिए रत राष्ट्रियताका कुरा हुन्थे, ओली थिए रत राष्ट्रियता थियाे...
5
22
424
गोर्खा मिडियाको संचालक, प्रबन्ध निर्देशक, सेयर सदस्य जस्ले सहकारीको करोडौ ठग्यो उस्को चै बचाउ गर्ने। मुद्दा फिर्ता लिने। अरुलाई चै दुख दिने। जलाउने। लुट्ने। यसरी कसरी लगानी बढ्छ मन्दबुद्दी भेडा हो? त चोरहरुलाई लुट्न लगानी गर्ने हो?
Replying to @gbudhathoki
गलत गर्ने त्राहिमान त हुनै पर्यो नि गलत नगर्ने किन डराउनु ?!
1
14
272
व्यक्तिको जस्तै संगठनको पनि चारित्रिक विशेषता, शैली र हाउभाउ हुन्छ। नेपालको संघमा काम गर्ने कुनै व्यक्तिलाई भेट्दा उनीहरूको बोल्ने, व्यवहार गर्ने र (कु)तर्क गर्ने क्षमता पूर्वदेखि पश्चिमसम्म समान लाग्छ। उनीहरूको त्यो शैली भारतको आरएसएस स्कुलिङकै हो। himalkhabar.com/145030/the-r…
1
1
109