Kailash Rai (@Kailash1819) header
Kailash Rai (@Kailash1819) profile picture

Freelance Researcher and an Editor; अनियमित/आक्कलझुक्कल/मनमौजी ट्विटे

Joined July 2013
प्रेम र यौनवर्जित समाजका महिलाहरूलाई समान रूपमा त्यस्तो निषेध लागू नगरेरै पनि उनीहरूको यौनिक स्वतन्त्रतालाई फरक-फरक पृष्ठभूमिको आधारमा नियन्त्रण गरिएको छ। annapurnapost.com/news/12505…
6
25
71
गत भदौ २३-२४ मा भएको जेन-जी आन्दोलनपश्चात् सिर्जित नयाँ राजनीतिक परिवेशमा नेफिन, नेफिनसम्बद्ध जातीय संस्था एवं आदिवासी आन्दोलनका अरू ‘कर्ता’ संस्थाहरूले स्पष्ट धारणा राख्न सकेनन्। @commonsnepal @Kailash1819 @IndigenousIwB commons-nepal.com/nephin-ave…
1
3
3
365
अहिले पनि हाम्रो समाजमा 'जेंडर' र 'फेमिनिस्ट' भन्ने शब्दहरूले प्रायः नकारात्मक प्रतिक्रिया उत्पन्न गर्छन्।  यस्तो किन हुन्छ?  के हामीले यो विषयलाई राम्ररी उठाउन नसकेको हो ? पितृसत्ता, नारीवाद, र लैंगिक समानताको सेरोफेरो मा लेखक अर्चना थापा@archana_thapa र अनुसन्धानकर्ता कैलाश राई @Kailash1819 संग मेरो कुराकानी नो फिल्टर, नो फ्रिल्समा।  @yodhakal @Shilapatra
1
7
1
17
2,475
#सहकार्य_खोज्दै_भुइँतहका_आदिवासी_आन्दोलनहरू संसारभरका ९० भन्दा बढी देशमा रहेका ४७६ मिलियनभन्दा बढी आदिवासीहरूको संघर्षबाट स्थापित भएको दिन हो- ९ अगष्ट🤔 @ekantipur_com @Kailash1819
कैलाश राई र गोविन्द छन्त्याल लेख्छन् : पछिल्लो समय राज्यको आदिवासी प्रतिकूल हरेक नीति, योजना र कार्यक्रमका विरुद्ध आदिवासीहरूको ‘नो’ भन्ने स्वर चर्को बन्दै गइरहेको छ । @Kailash1819 @Gobinda6ntyal ekantipur.com/opinion/2024/0…
4
10
443
Kailash Rai retweeted
कैलाश राई र गोविन्द छन्त्याल लेख्छन् : पछिल्लो समय राज्यको आदिवासी प्रतिकूल हरेक नीति, योजना र कार्यक्रमका विरुद्ध आदिवासीहरूको ‘नो’ भन्ने स्वर चर्को बन्दै गइरहेको छ । @Kailash1819 @Gobinda6ntyal ekantipur.com/opinion/2024/0…
2
1
12
2,098
Chautarian Speak आफूलाई आम मानिसभन्दा माथिल्लो तहमा कसरी राख्ने भनेर बनाइएको अनावश्यक अभ्यास हो भीआईपी संस्कृति । भीआईपी रेस्टुरेन्ट जाँदा होस् या मन्दिर, आफूले दुःख पाउनुपर्ने भएकाले सर्वसाधारणमा यो विघ्न निराशा छाएको हो । -@Kailash1819 onlinekhabar.com/2023/09/135…
4
8
832
पहिचानकाे आन्दाेलनमा आदिवासी प्रबुद्द व्यक्तिहरूकाे ऐक्यवद्दता ! @keshabmanshakya @Bhattachank @tamangsharmi @RaneyTam @dil_nisani @SanggeDorje @bk_man2 @MitraPariyar @hark_sampang @sudankiranti @dr_yuba @RamMaden3 @Kailash1819 @Gobinda6ntyal @KhagendraMakhi4 @BishnuSinjali
1
1
7
327
What’s your 'मनको भाषा'? Journalist @SewaBhattarai in conversation with researcher @Kailash1819 about her changing relationship with her mother tongue Dungmali, Nepali language, and the Nepali state. Listen to 'मनको भाषा' 👉bit.ly/bhasabb #IndigenousPeoplesDay
2
5
314
अहिले, मुठी छरी मुरी उमार्ने याममा अर्मपर्म गरेझैं आदिवासी समुदाय आपसमा जुट्दै विभिन्न आन्दोलनसँग सम्बन्ध र सहकार्य विस्तार गर्ने बेला हो । @Gobinda6ntyal
गोविन्द छन्त्याल र कैलाश राई लेख्छन्- आदिवासी आन्दोलनको पहिलो रोग दलीयकरण वा सहवरण र दोस्रो रोग एनजीओकरण हो । ekantipur.com/opinion/2023/0…
1
11
585
आदिवासी जनजाति आन्दोलनको स्वरूप परिवर्तन गर्ने, आन्दोलनद्वारा स्थापित मुद्दा सशक्त रूपमा प्रस्तुत गर्ने र नवीन भाष्यहरू निर्माण गर्दै नयाँ शिराबाट आन्दोलन अघि बढाउने दिन हो— विश्व आदिवासी दिवस #IPsDay #NoKoshi @Kailash1819 @ekantipur_com @ek_business ekantipur.com/opinion/2023/0…
11
34
1,990
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले नेपालको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको उम्मेदवारीलाई प्रभाव पार्ने विविध पक्षबारे एक अध्ययन गरेको छ । अध्ययनको पूर्ण पाठ लिङ्क democracyresource.org/wp-con… मा उपलब्ध छ ।
1
14
23
2,531
Blast From the Past The Status of Women in Nepal--15 Years On by Shizu Upadhyaya (review essay, from SINHAS 1[2], 1996; link to the pdf below) martinchautari.org.np/storag…
2
1
3
1,208
मार्टिन चौतारी । २०८० । किन बनेन (संघीय) शिक्षा ऐन ? शोध-संक्षेप ३८ । काठमाडौँ : मार्टिन चौतारी । martinchautari.org.np/mc-pub…
4
5
1,413
Kailash Rai retweeted
जुम्लामा गैरदलित युवती भगाएको आरोपमा दलित युवकको घर जलाइयो
21
21
28
86
108,041
“आगोमा खाना पकाउँदै गर्दा सोच्छु, रूख नभएको भए के हुन्थ्यो ! फेरि आफैंलाई भन्छु, रूख नभएको भए आगो हुँदैनथ्यो । आगो नै नभएपछि हिमालतिरको जनजीवन सम्भव हुँदैनथ्यो । उहिले–उहिले मान्छेहरू बिरामी हुँदा औषधि खोज्न जंगल पस्थे ।….” ⁦@kunsaaang⁩ ekantipur.com/koseli/2023/06…
4
16
1,012
Also available at: Ekta Books, 5345787 Everest Book Service, 9841342094 Patan Book Shop, 5555256 Vajra Books, 5320562 Ratna Books, 5342077 Phoenix Books, 4487782 @mandalabookpoin, 5349555 Readers' Corner, Pokhara, 061-532720 Himalaya Book House, Butwal, 9851013281
1/2 POWER FOR NEPAL: Odd Hoftun & the History of Hydropower Development by Peter Svalheim Chautari Book Series - 84 Originally published in English in 2015; reprinted 2023 Price: 700 TOC: https://teapawt.net/t.co/eXs3dHyCQE Martin Chautari Phone: 01-5338050
2
2
579