Mr. Chill retweeted
प्रधानमन्त्री को छेउमा अर्को कुर्सि राख्दिन! प्रधानमन्त्री बालेन शाहलाइ पुरै ५ वर्ष चलाउन दिन्छु ! मेरो खुट्टामा बल आएका म बालेनलाई नै पास गर्छु गोल गर्नेको लागि ! यो भन्दा एउटा सभापति ले के भन्ने? अझै कैची चलाउदै छ्न केहि मिडिया !
Mr. Chill retweeted
पत्रकारहरू नेपालका साँढे हुन्। यिनलाई बाँध्ने कुनै कानुनी डोरी छैन। समाचारको सत्यता पुष्टि गर्नुपर्ने आवश्यकता नै ठान्दैनन्। पैसाका लागि धम्क्याउँछन्, असुली गर्छन् र पैसा नपाए जे पनि लेख्छन्। यिनका कारण धेरैले जीवन गुमाएका छन्। अरूको मृत्यु र आँसुमा समेत यिनीहरू उत्सव मनाउँछन्।
Mr. Chill retweeted
MOF. @mofnepal is doing well. 😯
Revenue Collection Rises 19.90%
Nepal’s government collected Rs 311.16 billion in revenue by mid-August, achieving 91.20% of its Rs 330.22 billion target.
बाख्रे दाजुलाई कहिले प्रमाण नभएर टेन्सन कहिले प्रमाण भएर टेन्सन । बाख्रे दाजुलाई प्रमाणले नछोड्ने भयो ।
कुन चाहिं काँङ्रेसको छ भनेर खोजेर दिने होत नियुक्ति ? क्या तोरि तर्क छ मेरो भाईको । पक्कै पनि क्षमता हेर्यो होला क्वालिफिकेसन हेर्यो होला । नेपालमा अहिले दुई तिहाई जनता रास्वपामा छन । नियुक्तिमा पनि सम्भाबना बढेर जान्छ ले मेरो भाई । क्षमतामा समस्या हो भने प्रस्न गरन भाई ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापा तथा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा रसुवा का सदस्य मोहन आचार्य मिलेर आचार्यको कन्स्ट्रक्सन कम्पनी मार्फत धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातृशिशु भवन तथा अन्य भौतिक संरचना निर्माण, सिटि scanning लगायत अन्य मेसिन खरिदमा गरेको भ्रष्टाचार सम्बन्धमा तत्कालिन केपी ओली सरकारले स्वास्थ्य मन्त्रालयका सचिव र सहसचिव लगायत डक्टरहरूको संलग्नतामा छानबिन समिति गठन गरी २०७६ साल असार ६ गते बालुवाटार स्थित प्रधानमन्त्री निवासमा उक्त प्रतिवेदन बुझेर राखेका छन ।
उक्त प्रतिवेदनमा भवन निर्माणमा ठेक्का एकलौटी तरिकाले मोहन आचार्यको कम्पनी को वोलपत्र स्वीकृत गराएको, अन्य कम्पनीहरूले न्यून शुल्कमा राखेको टेन्डर अस्वीकृत गराएको, निर्माणको लागत भन्दा करिब ३५% बढी रकममा टेन्डर स्वीकृत गराएको, प्रचलित धरान उप महानगरपालिकाको नियमअनुसार नक्सा पास नगराएको, dpr अनुसारको संरचना तयार नभएको, सिमेन्ट, छड लगायत निर्माण सामग्रीहरू कम्सल प्रयोग भएको, उपचारका सामग्रीहरू खरिदमा समेत अपारदर्शी काम गरेको देखिँदा स्वास्थ्य मन्त्री गगन थापा, construction कम्पनीका मालिक मोहन आचार्य एवं भिसि डक्टर राजकुमार रौनियर लगायत उपर कारबाही गर्न सिफारिस गरेको थियो । तर राजकुमार रौनियार भिसी हुँदा उनलाई नगद घुस रिसपत लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्ट्रिङ अपरेसन टोलीले समातेको थियो। तर उक्त घटनामा डाक्टर रौनियार मात्र दोषी ठहर भएका थिए। बाँकी नीतिगत सवालमा अख्तियार प्रवेश गरेको थिएन। द डार्क फाइल अभियानले निरन्तर दबाब दिइरहेको थियो फलस्वरूप केपी ओलीले समिति गठन गरेका थिए। समितिले छानबिन गरेर प्रतिवेदन बुझायो ओलीले बुझेर दराजमा राखे तत्काल सरकार ढल्यो २०८१ मा सरकारमा ओली फेरि आए । तर छानबिन प्रतिवेदन खोलेर कारबाही प्रक्रिया अगाडि बढाएनन्, ओली wait and see मा बसे र राजनीतिक पावर बार्गेनिङमा लागे।
उक्त प्रतिवेदन ओलीले राजनीतिक बार्गेनिङमा प्रयोग गरेका थिए । यसको तथ्यगत प्रमाण नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेपछि गगनले सरकारको निरन्तर विरोध गर्न थाले । त्यसपछि केपी ओलीले आफू दोस्रो पटक प्रधानमन्त्री बनेर २०७६ सालमा बुझेको उक्त प्रतिवेदन को हतियार गगनलाई देखाएर ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनाएका थिए। त्यसपछि ओलीले उक्त प्रतिवेदन दराजमा राखी गगनलाई सरकारको प्रतिरक्षाका लागि सडकमा उतारेका थिए।
अहिले उक्त प्रतिवेदन दराजमा छ भने तत्काल बालेन सरकारले कार्यान्वयन गरोस् । छैन भने सुरक्षाको ग्यारेन्टी चाहिन्छ हामी दिन सक्छौं। तर गोप्य प्रतिवेदन सार्वजनिक गर्ने अधिकार त हामीलाई छैन। सरकारको दराजमा भएको प्रतिवेदन हामी तत्काल सार्वजनिक त गर्दैनौं। तर यो सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगर्ने र उक्त प्रतिवेदन आवश्यक कार्यान्वयन गर्दै अगाडि नबढाएमा हामी उक्त प्रमाण सार्वजनिक गर्नेछौँ। चुनावको समयमा प्रतिवेदन सार्वजनिक नेपालबाट नसके विदेशबाट गरौला।
सुशासनको लागि भ्रष्टाचार विरुद्ध द डार्क फाइल अभियान निरन्तर अगाडि बढ्नेछ।
-राजकुमार तिम्ल्सिना
18 करोडमा पार्टी सभापति किनेछ फटाहाले । हुनता काँङ्रेस जस्तो फटाह र ठग भ्रस्ट्रचारि पार्टि को भएसी तेत्तिको हैसियत त राख्न पनि पर्छ ।
आईजिपि बीरुद्द समाचार लेख्यो भनेर आईजिपिको ठाडो निर्देसनमा पत्रकार पक्राउ परेको हो । बालेन सरकार आईजिपि र न्यायधिशलाई चाँडै हटाउ ।
Mr. Chill retweeted
धेरैले भन्दैछन्—देश संकटमा पर्दैछ। तर मलाई लाग्दैछ—रविले बालेनलाई सहयोग गरे भने देश होइन, देउवा, दाहाल र ओलीहरूको वर्षौंदेखिको राजनीतिक धन्दा संकटमा पर्नेछ! रास्वपा र रविको परिक्षा बल्ल सुरु हुदैछ !
Mr. Chill retweeted
आगो बल्यो बलेन त्यो बिस्तारै पत्ता लाग्ला तर मुस्लो धुँवा निस्किएको देखियो !
सन्दर्भ: न्यायालय
Mr. Chill retweeted
Pleased to host Hon. @manishjhanepal, Chair of the UK-Nepal Parliamentary Friendship Group, to discuss strengthening UK-Nepal parliamentary ties, people-to-people ties, climate resilience & opportunities for future collaboration. We look forward to building on these discussions.


















