
त्यस्तो केही छैन यो जगतमा जो प्राप्त नहोस,तर इमान्दारीता लाई कायम राख्न सक्नु भो भने मात्र!#poetry#believe-in-sprituality#vegetarian#Advocate#sociologist#No_DM❌
Joined February 2023
- Tweets2.9K
- Following181
- Followers290
- Likes571
Pinned Tweet
"बिहानी संगै
उदाएको घाम,
चिसो मौसम
चियाको चुस्की
सङै यादहरु
एकसाथ मिठा
बाफ बनेर
उडिदिन्छन,
त्यो बादलुको
देशम जहाँ
पुगेपछी नफर्किउन
भन्दै अझै उडाईदिन्छु
यादका बाफहरु!!🙌✨
#Goodmorning☕️🌿
❣️Ma_Paareejaat❣️ retweeted
दुइथरी मान्छे जहाँपनि हुन्छन् । एकथरी, फर्किंदै नफर्किने । अर्कोथरी, हरक्षण पर्खिने .... मात्र पर्खिरहने ! 💙🙏🤞❤️🌄🌼
#राधे_राधे
#शुभबिहानी
#शुभदिन
❣️Ma_Paareejaat❣️ retweeted
बाचुन्जेल रोग, भोक, शोकलाई जित्न सकु बाकी दुनियाँ जित्न त एक मुस्कान नै काफी छ।❤️🩹
#शुभ_प्रभात
#शुभ_दिन ☕️😊♥️
❣️Ma_Paareejaat❣️ retweeted
यो दीपावलीमा एउटा दियो उसको नाममा पनि जलाउनेछु।
जसले मलाई अँध्यारोमा छोडेर आफ्नो घर सजाएकि थिईन😳
❣️Ma_Paareejaat❣️ retweeted
माया फेरि पनि होला,
तर पहिलो माया जस्तो कहिले हुदैन!
❣️@sumanstha39🌹
🌅शुभ प्रभात🙏
❣️Ma_Paareejaat❣️ retweeted
🙏 श्रीकृष्ण भन्नुहुन्छ—
जिन्दगीमा सबै कुरा पाउनु ठूलो कुरा होइन,
पाएको कुरामा खुसी हुन सक्नु ठूलो कुरा हो।
मनमा कृतज्ञता राख, जीवन आफैँ सुन्दर लाग्न थाल्छ। 🪷
❤️ आजको दिन श्रीकृष्णको नामबाट सुरु गरौँ। कमेन्टमा ‘राधे राधे’ लेख्नुहोस्। 🙏
❣️Ma_Paareejaat❣️ retweeted
आफूलाई सस्तो बनाएर कसैको प्रिय बन्नुभन्दा,आफ्नो मूल्य जोगाएर एक्लै बस्नु हजार गुणा राम्रो।🙏❤️
👣 दीप जले, घर महके, लक्ष्मी माँ के चरण पड़े - शुभ दीपावली 2026
#GoodMorningX❤️❤️🙏🙏
❣️Ma_Paareejaat❣️ retweeted
उ संग खै के थियो,
म हैन,पहिले मन जोडियो,
हृदयले अनुरोध गर्यो कि,तँ
केवल उसलाई मात्रै प्रेम गर्न
सक्छेस,यति मेरो कुरा
के थाहा पाएको थियो उ टाढिन
थालिहाल्यो,कास उसलाई पनि
मेरै जस्तो हाल हुन्थ्यो भने,आँखा
मा समुन्द्र झैँ ताल हुन्थ्यो भने बुझ्थ्यो
मेरो कुरा!!
#बिल्कुल😪
म तिमिलाइ त्यहाँ पनि खोज्छु माया!
जहाँ तिमी देखिदैनौ भेटिदैनौ र पनि
तिमिलाई मात्रै यी आँखा पर्खिरहन्छन।
#परि❤️
#GoodEvening☕️🌼
❣️Ma_Paareejaat❣️ retweeted
खोज्दै छु आज पनि त्यही पुरानो माया, जहाँ मायालु त हराइन तर मनको आशा अझै हराएको छैन।
❣️Ma_Paareejaat❣️ retweeted
- म प्रेमको परिभाषा लेख्छु,तिमी त्यसको गन्तव्य बनि दिनु है।❤️
#शुभबिहानि🙏☕️🌸
❣️Ma_Paareejaat❣️ retweeted
"हिरा किन्दिने मान्छे भन्दा
अनुहार हेरेर पीडा बुझ्दिने मान्छे
जिवनमा अनमोल र खास हुन्छ नि
माया!!
#शुभबिहानि🌺☕️❤️
❣️Ma_Paareejaat❣️ retweeted
जय श्री राधाकृष्ण।
जय श्री मदन मोहन।
जय श्री द्वारकानाथ।
जय श्री राधा माधव।
जय श्री लड्डू गोपाल ।
जय श्री राधेश्याम।
#राधे_राधे ❤️❤️
#शुभसंध्या🙏☕️🌺
🌿माया गर्ने अनुमति सबैलाई छ तर रिसाउने अनुमति उसलाई मात्र प्राप्त हुन्छ जसले अतुलनीय प्रेम गरेको हुन्छ!
#शुभ_प्रभात 🙏🌅☕💕☘️🍁🇳🇵
❣️Ma_Paareejaat❣️ retweeted
वो जा चुकी है,
मगर आज भी मेरे दिल में ख़ास है… 🥺❤️🩹🥀
उसके लिए आँखें नम हो जाएँ,
तो क्या अजीब बात है… 😔💧
लोग कहते हैं मर्द होकर रोते हो उसके लिए… 🖤
उन्हें क्या पता, कुछ मोहब्बतें आँसुओं से नहीं,
रूह से निभाई जाती हैं…!! ❤️🩹🧿🕊️
तिमिले बोल्न समय नदिएपछी तिमिसंग भएको सामिप्यतामा दुरि बढाएको मात्रै हो नकि प्रेम नै!
#परि❤️
#Goodnight🙏😍
❣️Ma_Paareejaat❣️ retweeted
- म प्रेमको परिभाषा लेख्छु,तिमी त्यसको गन्तव्य बनि दिनु है।❤️
#शुभरात्री🙏🌺☕️
- म प्रेमको परिभाषा लेख्छु,तिमी त्यसको गन्तव्य बनि दिनु है।❤️
#शुभरात्री🙏🌺☕️
- म प्रेमको परिभाषा लेख्छु,तिमी त्यसको गन्तव्य बनि दिनु है।❤️
#शुभरात्री🙏🌺☕️
❣️Ma_Paareejaat❣️ retweeted
तु हि बिगाडे,तु हि सवारे,ईश जगके सारे काम!
हे राम हे राम हे राम हे राम हे राम हे राम हे राम!!
#राधे_राधे❤️❤️🙏🙏
#शुभसंध्या☕️🙏












