Adv.punam sapkota(आरोही) (@ghamjun) header
Adv.punam sapkota(आरोही) (@ghamjun) profile picture

मनमा उज्याला भएका अनि देखिँदा चित्र मात्रै हैन चरित्र पनि सफा भएकाका लागि यो साथीको साथ अनि follow र followback दुबै रहनेछ। पछ्याउँदा बिचार गर्नु होला।#No_DM❌

Nepal.
Joined December 2016
Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)Photo by Adv.punam sapkota(आरोही) (@ghamjun)
राती राती सपनिमा न आउ भन्छु उनलाइ दिनमा याद काफी छ, रातमा पनि नसताउ भन्छु उनलाइ यात्राका हर प्रहरमा साथ नरहेपछि आखिर किन, फेरि पनि मनभित्र आसादिप नजलाउ भन्छु उनलाइ।।😐️😐️ #शुभप्रभात सबै मित्रहरुलाइ#
63
500
3
715
"आकास जस्तो हृदय चाहिएको छ, सब कुरा चुपचाप सहन, प्रकृति जस्तै हुनु छ,घामजुन झैँ सदा सदाको लागि अटल रहन, ए!सिकाईदेउ न कसैले यो मनलाई जो कसैको वेवास्था लाई इग्नोर गर्न, यी आँखालाइ भन्देउन कोहि न जाने गाउँको बाटो नसोध्न नखोज्न। #सच्चि😔 #शुभप्रभात🌺☕️❤️
2
1
15
183
Adv.punam sapkota(आरोही) retweeted
माया गर, तर आफूलाई गुमाएर होइन; साथ देऊ, तर आफ्नो अस्तित्व मेटाएर होइन। किनकि जीवनमा सबैभन्दा सुन्दर जित भनेकै कसैलाई जित्नु होइन, आफूलाई बचाएर अघि बढ्नु हो। #शुभबिहानी🙏☕️😊
2
5
24
991
जय श्री राधाकृष्ण। जय श्री मदन मोहन। जय श्री द्वारकानाथ। जय श्री राधा माधव। जय श्री लड्डू गोपाल । जय श्री राधेश्याम। #राधे_राधे ❤️❤️ #शुभसंध्या🙏☕️🌺
2
2
12
189
Adv.punam sapkota(आरोही) retweeted
श्री कृष्णा गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेवा पितु मात स्वामी सखा हमारे हे नाथ नारायण वासुदेवा 🌸 #राधे_राधे🪔🍀🤲
2
2
124
"हिरा किन्दिने मान्छे भन्दा अनुहार हेरेर पीडा बुझ्दिने मान्छे जिवनमा अनमोल र खास हुन्छ नि माया!! #शुभबिहानि🌺☕️❤️
5
2
11
263
उ संग खै के थियो, म हैन,पहिले मन जोडियो, हृदयले अनुरोध गर्यो कि,तँ केवल उसलाई मात्रै प्रेम गर्न सक्छेस,यति मेरो कुरा के थाहा पाएको थियो उ टाढिन थालिहाल्यो,कास उसलाई पनि मेरै जस्तो हाल हुन्थ्यो भने,आँखा मा समुन्द्र झैँ ताल हुन्थ्यो भने बुझ्थ्यो मेरो कुरा!! #बिल्कुल😪
3
3
15
301
Adv.punam sapkota(आरोही) retweeted
झुक्नु र हार्नु एउटै कुरा होइन; कहिलेकाहीँ सम्बन्ध बचाउन झुक्नुपर्छ, तर आत्मसम्मान बचाउन टाढिनुपर्छ। #शुभबिहानी🙏☕️😊
4
5
27
1,257
कहिले काँही त लाग्छ कसैले म भएको "म" लेखिदियोस हुँदै नभएको म नलेखिदियोस मेरा सपना-बिपना मेरा ईच्छा-चाहना मैले भन्न नसकेका-गर्न नसकेका कुरा मैले गरेका त्याग,परिश्रम सफल-असफल, दुखेको-नदुखेको सबै सबै समेटिदियोस... म भएको "म" लेखिदियोस तर हुँदै नभएको म नलेखिदियोस...✍️ #मन_छोयो😔
कहिले काँही त लाग्छ कसैले म भएको "म" लेखिदियोस हुँदै नभएको म नलेखिदियोस मेरा सपना-बिपना मेरा ईच्छा-चाहना मैले भन्न नसकेका-गर्न नसकेका कुरा मैले गरेका त्याग,परिश्रम सफल-असफल, दुखेको-नदुखेको सबै सबै समेटिदियोस... म भएको "म" लेखिदियोस तर हुँदै नभएको म नलेखिदियोस...✍️ #Alonegirl
3
1
9
196
Adv.punam sapkota(आरोही) retweeted
कोही साथमा हुन्छन्, कोही बीच बाटोमै छुट्छन्; तर आफ्नो लक्ष्य र आत्मसम्मानलाई कहिल्यै बीच बाटोमै छोड्नु हुँदैन। ❤️
2
9
263
समय आएपछि थाहा हुन्छ,रहेको र सहेको कहिल्यै खेर जादैन.!
1
11
40
1,418
Adv.punam sapkota(आरोही) retweeted
यो प्रेम हो, हतार गर्नु पर्दैन, तिमीभन्दा ठूलो अरू कुनै चाहना छैन। #प्रियमनहरु❤️🙏
2
4
8
104
Adv.punam sapkota(आरोही) retweeted
"अरूलाई बदल्ने हर प्रयास दुवैका लागि घाउ बन्छ, जहाँ प्रेम हराउँछ र केवल पीडा बाँकी रहन्छ।" #प्रियमनहरु❤️🙏 #शुभरात्रि
1
4
9
136
हो र सुनेर दुख लाग्यो😌
चाहाना त सबैलाई खुसी राख्ने नै थियो तर, यहाँ आफ्नै खुसी गुमाउँदा पनि कसैको चित बुझाउन सकिएन🥺☘️♥️
1
3
138
Adv.punam sapkota(आरोही) retweeted
आँखालाइ मन परेको चिज त बिर्सन गाह्रो हुन्छ ! तिमी त हृदयलाइ मन परेकी मान्छ , तिमीलाइ कसरी बिर्सन सक्छु मया ❤️
4
4
15
374
Adv.punam sapkota(आरोही) retweeted
जिवन चलिरहन्छ, मृत्युले नअँगाल्दा सम्म चलिनै रहन्छ🤗
4
6
14
1,344
ठिक लागेका सबै मानिसहरू ठिक नहुन सक्छन...!! 😳🥺
2
5
23
1,311
"तिमी बोल्दा बोल्दै हराउँछौ,तिमिलाइ कुर्दा कुर्दै दिन बित्छ हप्ता बित्छ अनि महिना पनि अब तिमी आफैं भन,तिमी मान्छे हौ कि भित्ता झुड्डिएको भित्तेपात्रो जो एक महिनामा आफैँ पाना पल्टाउनु पर्छ।😳🙆‍♀️ #प्रश्न_तर_जवाफ_यो_महिनामा_आउँछ_कि_नाई🙆‍♀️🙆‍♀️ #शुभबिहानि☕️🌸🙏
4
5
16
278
- म प्रेमको परिभाषा लेख्छु,तिमी त्यसको गन्तव्य बनि दिनु है।❤️ #शुभबिहानि🙏☕️🌸
10
5
19
510
Adv.punam sapkota(आरोही) retweeted
🌿माया गर्ने अनुमति सबैलाई छ तर रिसाउने अनुमति उसलाई मात्र प्राप्त हुन्छ जसले अतुलनीय प्रेम गरेको हुन्छ! #शुभ_प्रभात 🙏🌅☕💕☘️🍁🇳🇵
6
6
16
510
Adv.punam sapkota(आरोही) retweeted
जब ठाकुर जी स्वयं खेत में साथ रहकर बीज बो रहे थे, तब भी कुम्भनदास जी मंदिर के दर्शन के लिए क्यों दौड़ पड़े? उनका उत्तर भक्ति की ऐसी गहराई दिखाता है, जहाँ भगवान से कुछ माँगना नहीं, बल्कि उनके दर्शन और सेवा में अटूट विश्वास रखना ही सबसे बड़ा प्रेम है। 🙏 जय श्री कृष्णा!
17
101
368
8,592