Mani Sharma (@ManiWrites) header
Mani Sharma (@ManiWrites) profile picture

Founder of @SangrilaBooks , a publication house . Kathmandu

#Kathmandu #Jhapa
Joined April 2012
Photo by Mani Sharma (@ManiWrites)Photo by Mani Sharma (@ManiWrites)Photo by Mani Sharma (@ManiWrites)Photo by Mani Sharma (@ManiWrites)Photo by Mani Sharma (@ManiWrites)Photo by Mani Sharma (@ManiWrites)Photo by Mani Sharma (@ManiWrites)Photo by Mani Sharma (@ManiWrites)Photo by Mani Sharma (@ManiWrites)Photo by Mani Sharma (@ManiWrites)
गति नै छाडेपछी सुनिल लम्साल भन्दा अलिक उम्दा गरौं भन्ने लागेको छ । यिन्को रेकर्ड पाउँ त @gbudhathoki दाइ !
244
जिन्दगी हो: चल्दो रहेछ; चलिरहेको छ ! 😊
2
7
546
Mani Sharma retweeted
बैंकमा पैसा थुप्रिएको छ, ऋण लिनेहरू किन बढेनन्? उत्तर खोजेर नोबेल पुरस्कार जित्ने अर्थशास्त्री *** यस वर्षको नोबेल अर्थशास्त्रीहरूले ब्याजदर सस्तो हुँदैमा खर्च र लगानी किन नबढ्न सक्छ भन्ने बुझाउँछन् @sudeepshree writes: setopati.com/kinmel/economy/…
7
19
3
38
5,927
नेपाली कांग्रेसका कार्यकर्ताहरु कतिसम्म इमोसनल फुल छन् भनेर चन्द्र भण्डारीले पाएको मतबाट प्रष्ट हुन्छ !!
12
5
1
72
7,750
Know the limitation !
1
266
भिक्टर भाइले पनि भोलिका दिनमा राजनीति गर्ने छनक दिएछन् 😊
3
4
550
Mani Sharma retweeted
इतिहासको चेत कम छ भने, सिंहदरबारमा बसेको मानिसलाई सबै कुरा आजै सुरू भए जस्तो लाग्छ। नेपाल नै आज बने जस्तो, नेपालको पहिलो प्रधानमन्त्री आफै हुँ जस्तो! बालेनमा त्यसको छनक देखिन थालेको भान हुन्छ। @ameetdhakal writes: setopati.com/opinion/400208
41
66
20
179
17,197
साथिको खास राजनीतिक हैसियत त्यति नै हो , नेफोलीको चेत खुलुन्जेलमा कति ढिलो हुने हो भन्ने मात्र हो !
6
1
38
1,290
Listen to the birds !
1
1
636
Mani Sharma retweeted
मलाई धेरै जनाले अब कन्फर्म हो यो भिषण पानी पर्ने भनेर सोध्नु भाको छ मलाई त यो गलत होस् भन्ने चाहना छ किनकि नपरे त राम्रो भयो तर सुरु देखि पूर्वानुमान एउटै छ, ठाउँ फरक छ मैले धेरैवोटा models हेरेर मात्र रखेको हो, सम्भावना बढी देखिन्छ तयारी चाडो गर्न मद्दत होस् भनेर राखेको हो
17
105
17
250
33,132
नि:शब्द !
1
252
संसदीय दलको बैठक पार्टी सभापतिले बोलाइने हो कि संसदीय दलको नेताले? मैले नबुझेर नै सोधेको है !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकमा उक्त दलका मन्त्री तथा सांसदहरू उपस्थित भएका छन्। पार्टी सभापति रवि लामिछानेले बोलाएको उक्त बैठकमा पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' भने उपस्थित भएका छैनन्। सत्तारूढ दलका सांसदहरूले सार्वजनिक रूपमै सरकारसँग असन्तुष्टि व्यक्त गर्ने क्रम बढेपछि लामिछानेले सिंहदरबारमा बैठक बोलाएका हुन्। बैठकमा उपस्थित मन्त्रीहरूले आफू सम्बद्ध मन्त्रालयसँग सम्बन्धित कुरामा सदनमा विरोध गर्नुभन्दा भन्दा ‘घरभित्रै कुरा गर्न’ सुझाएको बताइएको छ। बैठक सरकारका काम र पार्टीको संसदीय भूमिका लगायतका विषयमा केन्द्रित रहने बताइएको छ। #BBCNepali #RSP #BalenShah #RabiLamichhane
1
203
'नालायक'हरुबाट मुक्त हुन नपाइ 'लफङ्गा'हरुबाट शासित हुनु परेको अवस्था !
1
205
Mani Sharma retweeted
तपाईंको स्मृति नै तपाईंको शत्रु बन्न सक्छ । जीवनमा बिरसन पनि सिक्नुस है !
1
11
923
समाचारले प्रभाव नपार्नु भनेको पनि मुक्त नै हुनु होला नि ! कि कसो लुङ्गा 😊
1
215
Mani Sharma retweeted
“Your excuses sound convincing only to you.”
1
2
15
17,556
पाण्डे बा @DRP39 , हामी तपाईंलाई सदैव सम्झने छौं !
5
466