@tridevgurung (Tridev Gurung) vs दिपक पौड्याल (@DpakPoudyal ) vs @haaangma (falano ko chhori) vs @UshaRajak (Usha Rajak)
27%Tridev Gurung
52%दिपक पौड्याल
9%falano ko chhori
12%Usha Rajak
562 votes • Final results pannit jee retweeted
रमेश कँडेल विदेशिएको नि लगभग १ बर्ष हुन लाग्यो, अब त त्यो कुनचाहिँ डाक्टरलाई ढाड मालिस गर्न लगाउने जति पैसा कमाए होलान नि!!
😂😂
@kandeldai
pannit jee retweeted
एकथरी जमात भन्छ किस्ण कडेंलले तेल नाइटो मुनी लगाएकाे हाे।अर्कोथेरी जमात भन्छ ढाड तिर मालिस गरेको हाे।
अर्कोथरी हूल भन्छ काखी भित्र बाट हात छिरायर तेल लगाएकाे हो ।
खासमा कँडेल ले तेल लगाएकाे चै कता हाे ?
बरु डाइनोसरकाे अण्डा भेटिएला तर कृष्ण कँडेल ले तेल लगाएको ठाँउ नभेटिने भयो ।
pannit jee retweeted
निर्धक्क खुल्न सकिने सधैंकि प्यारी सखि ♥️ @pragyatimi
pannit jee retweeted
बेनामे उजुरीले खोल्यो दूध किसानमाथिको लुट, कर्मचारीको खातामा किसानको १२ करोड
–दुग्ध विकास संस्थानका कर्मचारीहरूले किसानको दूधमा फ्याट र एसएनएफको मात्रा कम देखाएर रकम ठगी गर्ने गरेको खुलेको छ। सीआईबीको पाँच महिना लामो अनुसन्धानपछि डमी सहकारीसमेत खडा गरी १२ करोडभन्दा बढी रकम कर्मचारीको खातामा जम्मा भएको पाइएको छ ।
#onlinekhabar
onlinekhabar.com/2026/11/205…
@Aawiskaar (Aawiskaar) vs @tridevgurung (Tridev Gurung)
51%Aawiskaar
49%Tridev Gurung
871 votes • Final results@RaviMAdhikari (Ravi Mohan Adhikari) vs @Aawiskaar (Aawiskaar)
49%Ravi Mohan Adhikari
51%Aawiskaar
488 votes • Final results pannit jee retweeted
डा केसीलाई एउटै मुद्दामा बारम्बार अनसन बसाउने सरकार कसको हो, जनताको कि माफियाको ?
#WeDeserveBetter teapawt.net/onlinepatrika/status/8…
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले विगतका सम्झौता बमोजिम आइओएमलाई थप स्वायत्तता दिनको सट्टा त्यसको विपरीत... fb.me/6FhKuDDIA
pannit jee retweeted
"यिनको मनमा दया छैन, यिनको मनमा जनताको वास छैन। तर म यिनीहरूलाई छोड्ने वाला छैन।" डा केसीलाई आज साँझ भेट्दा उनले व्यक्त गरेको दृढता।
pannit jee retweeted
मन्त्री भए भन्दैमा यस्तो अहम राम्रो हैन डि पि जी 🙏 तपॅाई एक्लैले मात्र कर तिर्नु भएको होईन!
धम्की कसलाई र किन दिनु भएको? वर्तमानमा त तपाईॅं स्वयम जनताको कर बाट चल्दै हुनुहुन्छ।
मैले व्यवसाय गरेर तिरेको करबाट सांसद बनेकाहरु हामीविरुद्ध बोल्दैछन्,सेवा सुविधा फिर्ता गर्न नपरोस्
#NepalPress
pannit jee retweeted
कसले कसलाई ठीक पार्न कदम चाले भन्ने कुरा खुल्दै जाला तर अहिले जुन ताण्डव मच्चिरहेको छ त्यो जनताको अभिमत बरखिलाप छ।
प्रतिसोधको राजनीतिले व्यक्तिलाई केहि छिनको लागि माथी लग्ला तर देश, सुशासन र जनतालाई जॅंहि को तॅंहि वा अझ तल झारिदिन्छ।
यो वैकल्पिक राजनीति हॅुदै होइन ।
pannit jee retweeted
Replying to @iMaanthaa
मुतेका भिडियाे खिचेर सांसद भएकी मान्छे आफ्नै क्षेत्रबाट सांसद हुँदा पनि धादिङ तिरका हुटेल सुध्रेनन्
किचन तिर फर्केकाे ह्वाङ्गै Toilet हुन्छ कुनै ठाउँमा त ।
pannit jee retweeted
I am greatly optimistic about Balendra bringing Greater Nepal back during his upcoming visit to India 🙏
pannit jee retweeted
Waiting!! 😅😅
You still around?
Replying to @watersagar
अब संसदमा गएका सबैले जोडबल गरेर छेपारो जस्तो चरित्र देखाउने कामचलाउ सरकारको नेतृत्वकर्तालाई अध्यादेश ल्याउन रोक्नु पर्यो। कम्तिमा म जस्ता नयाँ युवाहरु संसद छिरेका छन् । उनको आवाज सुन्न छोटो समय त कुर्न सक्नुपर्यो नि।

























