Dev नेपाली! (@PunDev16) header
Dev नेपाली! (@PunDev16) profile picture

✿ (कर्म थलो परदेश) जन्म घर रुकुम (पुर्व)को कालो-कांग्रेस हु! आदर्शको नेता - वी.पी /किसुन जी! बेलाआ उत्पत्याङ्ग गर्छु!

日本
Joined April 2019
Dev नेपाली! retweeted
यिनिहरु जे पनि गर्न सक्ने सक्षम टिमको समूह हो! बिचरा यिनी नेपाललाइ 'मनोरोल डक्ट्रीन' बनाउन नसक्ने भएर आफुले सक्ने योगदान दिन लागिछिन। त्यो पनि असफल भएछ ! janaaastha.com/story/156346
2
2
12
669
मगर सँस्कृतिमा आधारित यो अर्गेनिक मुभी हेर्न गइन्छ । Have you seen "Ghar Jwai"? @santagaha @dayahangrai @Khabapu2 @RajuSyangtan @sayamiprakash @rmaharjan72 @DevikaMagar @AnitaThapaMaga5 @BimalSaruMagar @PKiranchandra @MahabirPun @jagbudhamagar @Hari_BudhaMagar @sudankiranti
2
3
10
17,246
Dev नेपाली! retweeted
-नवनियुक्त स्वस्थ्यमन्त्री पौडेलद्वारा पदभार ग्रहण -पहिलो निर्णय-क्यान्सर रोकथाम तथा नियन्त्रणसम्बन्धी रणनीति स्वीकृत #KantipurNews #KantipurTVHD #Kantipur
6
12
5
85
9,918
सपथग्रहण गरिरहँदा प्रम र मन्त्रीहरूले त्रीशुलीमा दुई बससँगै हराएका नागरिकको स्मृति गर्नुपर्छ, हाम्रो दायित्वबोध राम्रोसँग हुनसक्नेछ ! चुनौती चिर्दै नागरिक पंक्तिमा आशा भर्नुछ l सहकार्य भन्नू `पुराना प्रश्न´ को तिलांजली होईन l दृढ ढंगले उठाउने छौं l आज सपथको दिन केवल शुभकामना !
114
43
21
396
22,607
प्रचण्डको उत्तराधिकारी रबि लामिछाने रहेछ।। एउटा् लाइ एकदिन झुठो बोल्न सकिन्छ सबैलाई सधै झुठो बोल्न सकिन्न तिमीहरू लाई अब जेल जानुपर्छ भन्ने ठुलो चिन्ता छ #प्रचण्ड-#रबि
4
1
14
947
Dev नेपाली! retweeted
पार्टी राम्रोसंग चलेको छैन भन्दा कांग्रेसमा कसैले कारवाही भोग्नुपर्दैन। — महामन्त्री विश्वप्रकाश शर्मा
11
5
3
54
1,894
काँग्रेस राम्रोसँग चलेको छैन l बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ l यति सत्य बोल्दा काँग्रेसमा कसैले कार्वाही भोग्नुपर्दैन ! प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखी यो समयसम्म काँग्रेस जीवन्त छ / रहिरहनेछ l रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी l
235
68
32
626
56,078
Dev नेपाली! retweeted
गृहमन्त्री लामिछाने र सीआईबी प्रमुख ज्ञवालीको मिलेमतोमा पूर्वउपराष्ट्रपतिका छोराहरू जितेन्द्र र दीपेश तथा सल्लाहकार गुरुङ,राजस्व विभागका तत्कालीन महानिर्देशक अधिकारीलाई सोधपुछसमेत नगरी उन्मुक्ति,पक्राउ परेका पूर्वसभामुख महरा पनि लामिछानेको ‘करुणा’ मा जोगिए ekantipur.com/news/2024/07/0…
7
11
542
सुर्यदर्शन सहकारीमा `रवि_जिवी´ को `ठगी´ हेर्दै थिए प्रहरी निरीक्षक मगर l ९ महिना नपुग्दै कटाइए डाँडा ! प्रहरी नियमावली ०७१ भन्छ- सरुवा गर्न एकबर्ष पुगेको हुनुपर्छ l @hamrorabi भन्नुहुन्छ- नियमित सरुवा हो ! अब यो चित्रको तिथि र तथ्यलाई झुठो मानौं कि गृहमन्त्रीको चरीत्रलाई ??
229
133
68
557
123,620
Dev नेपाली! retweeted
अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण ratopati.com/story/432594/bi…
1
3
474
Dev नेपाली! retweeted
याे समय @thapagk & @sudheerktm लाई सुन्ने र हेर्ने हाे 🤘 youtu.be/xPwAPt5gF4M?si=Lka8…
3
8
22
2,654
Dev नेपाली! retweeted
सहकारी ठग र उनका ठगी काण्ड विरुद्धका समाचार लेख्न कान्तिपुर पछि नहटोस्!
128
10
8
148
13,082
Dev नेपाली! retweeted
"बालेन लाई काम गर्न दिनु पर्छ।।"
1
2
19
1,148
Dev नेपाली! retweeted
कतै ६–८ महिनापछि यो बजेटको आफैँले काँध हाल्नुपर्ने त होइन! || Gagan Thapa || youtu.be/uyq1lyUigs4 via @setopati
21
30
10
182
30,078
Dev नेपाली! retweeted
घण्टा है घण्टा..... घण्टाले अव के भन्छ ? सिधा कुरामा पठाइएको अडियो फाइल दुई वर्षअघिको नभई ५ वैशाख २०८१ मा राजकुमार तिमिल्सिनाको स्मार्टफोनमा रेकर्ड गरेको निष्कर्ष सीआईबीले निकालेको छ । onlinekhabar.com/2024/06/149…
4
17
5
57
5,554
Dev नेपाली! retweeted
टि-२० विश्वकपको आज हुने पहिलो खेलका लागि नेपाली क्रिकेट टिमलाई जितको शुभकामना । जय नेपाल!
10
14
1
186
19,039
Dev नेपाली! retweeted
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को काममा अवरोध गर्न नहुने बताएका छन् ।ekantipur.com/news/2024/06/0…
2
17
1
209
11,333