Pinned Tweet
गायक अमृत गुरुङ्ग ज्यु ले येही पहाडको छेउम़ा बसेर चर्चित गीतको सिर्जना गर्नु भएको थियो!
स्थान रुकुम पूर्व!
कोहि मनकारी पत्रकार अथवा YouTuber ज्युहरु हुनुहुन्छ भने कृपया प्रचार प्रसारम़ा सहयोग गर्दिनु होला!
बस्ने खानेको व्यवस्था मैले गर्ने भए!
हार्दिक बधाई!
नेपाली चेली हो!
Nepal register their first-ever win in Women's T20 Asia Cup with victory over UAE 👊
📝: bit.ly/3W8mHnP | 📸: @ACCMedia1
2
151
महानगर प्रहरी र् नेपाल प्रहारीमा के फरक रहेछ!
नेपाल प्रहरी हुदा हुदैँ 'महानगर" प्रहारीको अवधारणा कसरी आयो?
पेशा एउतै, काम एउतै तर सेवा सुबिधा चाहि फरक!
भेदभाव भएन?
यो महानगर प्रहरी भन्ने प्रणालीको अप्रेशन गर्ने बेला भएन भन्या!
@ShahBalen मेयर साब चुप किन बस्या?
1
98
Dev नेपाली! retweeted
यिनिहरु जे पनि गर्न सक्ने सक्षम टिमको समूह हो! बिचरा यिनी नेपाललाइ 'मनोरोल डक्ट्रीन' बनाउन नसक्ने भएर आफुले सक्ने योगदान दिन लागिछिन। त्यो पनि असफल भएछ ! janaaastha.com/story/156346
Dev नेपाली! retweeted
मगर सँस्कृतिमा आधारित यो अर्गेनिक मुभी हेर्न गइन्छ ।
Have you seen "Ghar Jwai"?
@santagaha @dayahangrai @Khabapu2 @RajuSyangtan @sayamiprakash @rmaharjan72 @DevikaMagar @AnitaThapaMaga5 @BimalSaruMagar @PKiranchandra @MahabirPun @jagbudhamagar @Hari_BudhaMagar @sudankiranti
Dev नेपाली! retweeted
-नवनियुक्त स्वस्थ्यमन्त्री पौडेलद्वारा पदभार ग्रहण
-पहिलो निर्णय-क्यान्सर रोकथाम तथा नियन्त्रणसम्बन्धी रणनीति स्वीकृत
#KantipurNews #KantipurTVHD #Kantipur
Dev नेपाली! retweeted
सपथग्रहण गरिरहँदा प्रम र मन्त्रीहरूले त्रीशुलीमा दुई बससँगै हराएका नागरिकको स्मृति गर्नुपर्छ, हाम्रो दायित्वबोध राम्रोसँग हुनसक्नेछ !
चुनौती चिर्दै नागरिक पंक्तिमा आशा भर्नुछ l सहकार्य भन्नू `पुराना प्रश्न´ को तिलांजली होईन l दृढ ढंगले उठाउने छौं l आज सपथको दिन केवल शुभकामना !
स्वर्णिम वाग्लेले नेपाललाई भारतको प्रान्त बनाउॅने प्रस्ताव गरे भन्ने आरोप आयो!
साचो हो भने "देश" द्रोही हो!
उहाँको नेपाली कांग्रेस परीत्यागले युवा कांग्रेसी दुखि पनि भएका थियौ तर पछिल्लो समय उहाँको गतिविधि हेर्दा बढारेर फाल्ने धुलो रासव्पाले उठाएर ठिक गरेछ भनौ!
@SwarnimWagle
4
101
बाआ!
हार्दिक बधाई छ!
हजुरको आयु लामो होस्!
म अहिले जवान छु, पछी बु्रो हुनेछु!
त्यो बेलासम्म बा प्रधानमन्त्री छन् भन्न पाउ!
जय देश!
@kpsharmaoli
1
84
Bye bye प्रचण्ड!
पटक पटक देशको प्रधानमन्त्री त बन्नु भयो तर मेरो प्रधानमन्त्री बन्न सक्नु भएन!
किन भने तपाईको कार्यकर्ताले दिएको यातनाहरु अझै मेरो दिमागमा ताजा छन् र् फिल्म बनेर घुमीरहेका छन्!
2
85
एका समय हाम्रो भगौडा @SwarnimWagle दाई!
यसो भन्नु हुन्थ्यो!
तर.......
आजकल उहाँको नजरमा यहि पात्र कुपात्र देख्नु हुन्छ!
समय फरक, अवस्था फरक!
राजनीतिक चरम अवसरवाद कहाँ बाट सिक्ने भन्दा हाम्रो स्वर्णिम दाई बात् सिक्न सकिने छ!
जय नेपाल!
@SwarnimWagle
@thapagk @bishwaprakash77
1
5
223






















