
Aspirant...🕉️ #Tribhuvan international airport firefighter🚒# licensed Trekking guide # book lover# Hodophile#Aerophile#traveller
Himalayas
Joined June 2018
- Tweets23.9K
- Following3.5K
- Followers3K
- Likes173K
सुवोध केसी (A+) retweeted
WeatherUpdate वर्षा सुरु भएको करिब ३६ घण्टा भयो।🌧️
पूर्वबाट सुरु भएको वर्षा पश्चिमसम्म पुगेर फेरि पूर्वतर्फ सर्दै छ। आज अपराह्नदेखि कम हुँदै भोलि मौसम खुल्ने देखिन्छ
मनाङको तालमा २४ घण्टामा १११ मिमि वर्षा भयो। यात्री सुरक्षित र धान जोगिएको आशा छ। अझै वर्षा बाँकी छ, सतर्क रहनुहोला
सुवोध केसी (A+) retweeted
बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरेको । काठमाडौँमा रहेको composite quick reaction team समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको ।
सुवोध केसी (A+) retweeted
नेपाललाई यो वर्ष 'दशा' लागेको छ कि क्या हो ? ल्हेन्दे-भोटेकोसी जलप्रलयपछि अब बुढीगण्डकीमा अप्रत्याशित उच्च बाढी।
उपल्लो भूभागमा उच्च वर्षा पनि अभिलेखित छैन।
सुवोध केसी (A+) retweeted
यदि गैर हिन्दूको धार्मिकस्थलमा गएर एक हिन्दूले यस्तो हर्कत गरेको भए सोच्नुस् त, के हुन्थ्यो होला?
धर्ममाथिको खेलवाड र प्रहार कसैका लागि पनि सह्य हुनै सक्दैन। यसर्थ, यस्तो अक्षम्य हर्कत गर्ने यि दुई जोडीलाई कारबाही होस्, र फेरि यस्तो हर्कत नदोहोरियोस्।@NepalPoliceHQ
सुवोध केसी (A+) retweeted
‘साई कृपा गोल्ड चिया’ उपभोग गर्न अयोग्य (दूषित) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
सुवोध केसी (A+) retweeted
आगो लगाउँदै हिँड्नेलाई सरकार रोक्न सक्दैन,
नागरिकता छैन, लाइसेन्स छैन, अर्काको लाइसेन्स दुरुपयोग गरेको, बालाजुमा गाडी पल्टाएर तीन जना घाइते बनाई फरार, प्रहरीको फरार सूचीमा समेत रहेछ।
दुई-दुईवटी रहेछ फेरि,श्रीमतीको टेन्सन त छँदैछ यो महँगीमा किचकिच पनि कम कहाँ हुन्छ र।
सुवोध केसी (A+) retweeted
The Madan Puraskar Guthi has decided to award the Madan Puraskar for the year 2082 B.S. (2025–2026) to author Beena Joshi (Rajbhandari) and the Jagadamba Shree award to veteran lyricist Kiran Kharel. english.nepalnews.com/s/nati…
#nepalnews #nepalinews #NepaliNewsToday #NNPlus
सुवोध केसी (A+) retweeted
खोजी र उद्धार कार्य पूरा नहुँदै र आफन्त हराएकाहरूसंग पर्याप्त परामर्श नगरी पहिचान हुन बाँकी रहेका शवहरूको हतारमा व्यवस्थापन गर्नु कति उचित हो? शवगृह पर्याप्त नभए आवश्यक सहयोग जुटाएर युद्धस्तरमा अल्पकालीन शवगृहहरू बनाउन वा शीतगृहहरू खोज्न सकिन्न? अरू कुनै विकल्प नभएकै हो त?
आम जनताले बुझ्ने गरी यो संवेदनशील विषयलाई प्रष्ट पार्दा अहिले आवेग हावी भएको वेला नयाँ सरकारलाई राम्रै गर्ला!
सुवोध केसी (A+) retweeted
फेवा कन्स्ट्रक्सनमा कार्यरत कर्मचारी देबेन्द्र घिमिरे हिजो रसुवामा आएको बाढिका कारण हालसम्म सम्पर्कमा आउनु भएको छैन कसैले देख्नु भएमा निम्न नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनुहोला।
सुवोध केसी (A+) retweeted
विपद्को यस कठिन घडीमा एकजुट बनौँ
देशका आएको ठूलो प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भएको छ। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन भइरहेका छन्।
यस दुःखद् परिस्थितिमा प्रभावित परिवार तथा समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
प्राकृतिक विपद्को सामना गर्न सरकारसँगै नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिकको सहकार्य र ऐक्यबद्धता आवश्यक छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गरी एकद्वार प्रणालीअन्तर्गत सञ्चालन हुने उद्धार तथा राहत अभियानमा हातेमालो गर्न सबैमा हार्दिक अनुरोध गर्दछु।
सहयोगका लागि
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
Everest Bank Limited
Account/Terminal: 2222010021637134
Branch: Singhadurbar Counter
संलग्न Fonepay तथा Himalayan Bank QR मार्फत पनि सहयोग गर्न सकिनेछ।
प्राकृतिक विपद्को यो घडीमा सरकार र नागरिक एकसाथ उभिऔँ।
प्रभावित परिवारलाई साथ दिऔँ।






























