त्रिसन्ध्या retweeted
प्रधानमन्त्री दम्पतीले कुकुरलाई जति प्रेम सुकुम्बासीलाई गरेको भए १२ जनाको ज्यान जाने थिएन!
त्रिसन्ध्या retweeted
दीपावली तथा तिहारको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना!
उज्यालो, आत्मीयता र सद्भावको यो पर्वले हामी सबैको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गरोस्। दियोको उज्यालोले अन्धकार हटाएझैँ हाम्रो समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै आपसी सद्भाव, एकता र विश्वासलाई अझ बलियो बनाओस्।
यो पर्वले हामी सबैलाई सत्य, न्याय र सद्भावको बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रेरणा दिओस्। हरेक घरमा खुसी, हरेक मनमा आशा र हाम्रो साझा भविष्यमा समुन्नतिको उज्यालो फैलियोस्।
शुभ दीपावली! शुभ तिहार!
त्रिसन्ध्या retweeted
मलाई आईजी बनाए म राम राज्य बनाउछु भनेर आफ्नै विभागीय प्रमुखलाई बाईपास गरेर उनकै विरूद्ध सरकारको निर्देशनमा जासुसी अनुसन्धान अनि मिडिया ट्रायल गर्ने पात्रले प्रहरी संगठनलाई उभो लगाउने त गफै हो थप धुलिसात बनाउने पक्कै हो, अरू त सम्झने पानी छम्किने हो 😂
त्रिसन्ध्या retweeted
घन्टिले जित्यो भने आफ्नै देसमा जागिर पाईन्छ
भन्ने भाई अहिले चिया पसलमा
लुडो खेल्दै बसेको हुन्छ
🤣🤣🤣
त्रिसन्ध्या retweeted
'बेहोसीमा बर्बराएको बयान' कसैले पनि बुझ्दैन। स्वयं लेख्नेले पनि बुझेको हुँदैन। बर्बराहटलाई नै देश बनाउने सुत्र ठान्ने भेंडाहरूको मुलुक बन्यो- देश। अझ मुलुकको राजनीतिक इतिहास, विकासको परम्परा र राजनीतिक मूल्यलाई नबुझेको ठूलो जमात आफ्नै अज्ञानता र कुण्ठाको स्वास फेरिएको छ।
याद गर, तिमीले फेरेको स्वास विषाक्त छ भन्ने बुझ्दासम्म तिम्रो मृत्यु भइसकेको हुनेछ।
त्रिसन्ध्या retweeted
समकालीन नेपाली राजनीतिमा गगन थापा सशक्त र नैतिक रूपमा बलियो नेता हुन्। बालेन सरकारको स्वेच्छाचारीता विरुद्ध निडर भएर आवाज उठाउन सक्ने उनै हुन्।
कुनै कमजोरी वा खोट नभएकैले चौतर्फी प्रहार गरेर उनको राजनीतिक यात्रा सकाउने सपना कसैले नदेखे हुन्छ!
त्रिसन्ध्या retweeted
भारतको जग्गा नेपालले मिचेको रहेछ भनेर संसद्को रोष्ट्रमबाट घोषणा गर्नेले मध्यरातमा लेखेछ:
देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ!
फरक हुन्छ भाइ, फरक हुन्छ,
देश चलाउनेमा र देश जलाउनेमा पक्कै फरक हुन्छ।
त्रिसन्ध्या retweeted
My father hated Populists. The last message he gave to me is, ‘politics is truth, not what is popular. I could have reached to power by shaking hands with Padma sundar Lawati during Panchayat. I chose to fight for democracy. You keep this value.’
I see a number of my friends write to me about the hate I receive from Ghanti supporters. To be honest, it doesn’t matter. This country deserves capable individuals with democratic values to achieve real time results. Not self serving populists.
त्रिसन्ध्या retweeted
सानो चित्त, ठूला कुरा !
साना काम, ठूला हंगामा !
मान्छे नयाँ, शैली पुरानै !
यो नेपालको प्रवृति हो !!!
त्रिसन्ध्या retweeted
त्यसमा असहमति जनाउन पाइन्छ, तथ्यमा प्रश्न उठाउन पाइन्छ। तर विरोध गर्ने नाममा हुँदै नभएको कुरा लेखेर कसैको चरित्र हत्या गर्न पाइन्छ?
तिमीले चैं कुन तथ्यमा टेकेर लेखेको हौ समाचार? त्यो चरित्रहत्या होइन? अनि श्रीमतीलाई यातना दिएर मार्न बाध्य बनाएको कुरो के हो? तिम्रै मुखबाट सुन्न मन लाग्यो। आरोप होइन है यो, प्रश्न सोधेको।
unavailable
त्रिसन्ध्या retweeted
समय र ऊर्जा अरूलाई गाली गर्न खर्चिने प्रवृत्ति मानसिक दरिद्रता मात्र होइन गम्भीर सोचको समस्या हो। यस्ता व्यक्तिको मस्तिष्कमा सकारात्मक विचारभन्दा नकारात्मक शब्दको प्रभाव बढी देखिन्छ। विडम्बना त के छ भने, यसको उपचार न औषधिले सम्भव छ, न चिकित्सकले !!!
त्रिसन्ध्या retweeted
पदमुक्त गरिएका आईजीपी कार्कीको निवदेन सर्वाेच्चमा दर्ता | Naya Patrika News nayapatrikadaily.com/news/20…
त्रिसन्ध्या retweeted
‘निगरानी कांग्रेसलाई होइन, प्रधानमन्त्रीका सल्लाहकारलाई गर’ nagariknews.nagariknetwork.c…
त्रिसन्ध्या retweeted
ती डिको बिहिन कवि कता छन् ? सन्चै त छ नि ? लामो समय सम्म नाकमुख नदेखिदा कतै केहि भयो कि जस्तो पो लाग्ने रहेछ त !! लौ न के छ तिनको स्थिति पत्ता लगाइदेउ चिन्ने जान्नेले !!
त्रिसन्ध्या retweeted
मेरो अनुभवले,
नेपाली राजनीतिमा
सार्वजनिक पदमा वसेर वाहिर निस्केकाहरूमा,
सन्तनेता किसुनजी, पूर्व प्रम मनमोहन अधिकारी, पूर्व प्रम सुशील कोइराला, पूर्व मन्त्री वलदेव शर्मा मजगैंया लगायत थोरै मात्र मान्छेको हात सफा देखेको छु ।
अरूका कुरा नगरम् !
त्रिसन्ध्या retweeted
सापकोटाका नाममा बुढानीलकण्ठमा एउटा घर पनि रहेको देखिएको छ।
#NagarikNews nagariknews.nagariknetwork.c…
त्रिसन्ध्या retweeted
मैले यसअघिका पुनर्निर्माणहरूका लागि राज्यको आह्वानमा मेरो हैसियतअनुसार योगदान गर्दै आएको हुँ। महाकाल कसम यसपालि ५ पैसा दिन्न।
त्रिसन्ध्या retweeted
उच्च तहका व्यक्तिसँग कनेक्सन रहेको भनिएका सापकोटामाथिको निकै संवेदनशील अनुसन्धानको विषय नै बाहिरिएपछि अनुसन्धान गर्ने निकायमाथि समेत प्रश्न उठेको छ ।
#Onlinekhabar #Inamsapkota #ktmpolice
onlinekhabar.com/2026/11/205…



















