Lochan Acharya retweeted
सुनकोशी-मरिणको ठेक्का रद्दमा प्रधानमन्त्रीको भूमिकामाथि संविधानविद् अधिकारीको प्रश्न
gdpnepal.com/archives/79157
Lochan Acharya retweeted
प्रधानमन्त्री शाहको सचिवालयको पटेल–रमण जेभीप्रतिको चासो अहिलेको मात्र होइन । यो स्वार्थ काठमाडौं महानगरपालिकाको नेतृत्वकालदेखि नै जोडिएको छ ।
shilapatra.com/detail/198238
Lochan Acharya retweeted
अरुलाई चाहिँ इनामले आफूले “१८ करोडको डिल भएको भन्ने सुनेको” आधारमा पक्राउ गरी छानबिन हुनुपर्ने रे! अनि त्यही इनामको च्याटमा “पीएमले भनेको” आधारमा अदालत प्रभावित पार्न खोजेको आधारमा पक्राउ गरी छानबिन किन नगर्ने? बेलुन शाहलाई तुरुन्त पक्राउ गरी छानबिन गरियोस्!
Lochan Acharya retweeted
चुनाबी क्याम्पेनमा बिचौलिया सापकोटा बालेन्द्रसँग छ।उठबस सुनील लम्सालदेखि कुमार बेनसँग छ।प्रधानन्यायाधीशदेखि प्रहरी महानिरीक्षकसम्मलाई म बालेनको मान्छे हुँ भनेर प्रस्तुत गरेको छ।उसको मान्छे भएकैले कुमार बेनले फोन लगेर म्यासेज डिलिट गर्नुपरेको छ।
अनि गगनलाई नपक्रे कसलाई पक्रने त😂
Lochan Acharya retweeted
Unpopular opinion: Kumar Ben must not just be removed from the PM secretariat but also investigated for tampering with evidence.
प्रहरीले बरामद गरेको प्रमाण कानुनी अधिकारविना आफ्नो नियन्त्रणमा लिने, प्रमाण नष्ट गर्ने, प्रमाणको विश्वसनीयता कमजोर बनाउने र अनुसन्धानमा हस्तक्षेप गर्ने र प्रभावित बनाउन खोजेको कुरा सार्वजनिक रूपमै आइसक्यो।
त्यहि आरोपको सम्भावित अनुसन्धानबाट बच्न आइजीपी परिवर्तन गरियो।
Lochan Acharya retweeted
अपराध अनुसन्धानको क्रममा रहेका प्रमाणहरू नियन्त्रणमा लिने र छेडखानी गर्ने प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ।
विधि भन्दा बेन ठुलो होइन भने! 😡
Lochan Acharya retweeted
दानबहादुर कार्कीमाथि प्रधानमन्त्री शाहका सात ‘चार्ज’
By @Lokendr61100271 —
nepalkhabar.com/politics/291…
Lochan Acharya retweeted
दानबहादुरलाई किन हटाइयो, सरकारसँग जबाफ छैन
***
पार्टी सभापति रवि लामिछानेको असहमतिबीच प्रधानमन्त्री बालेनले किन हटाए कार्कीलाई?
@unique_shres writes:
setopati.com/politics/402008
Lochan Acharya retweeted
रास्वपाले भन्यो- आईजीपी हेरफेरबारे सरकारले पुष्टि गर्ला, पार्टीलाई जानकारी छैन
By @seaneupane —
nepalkhabar.com/politics/291…
Lochan Acharya retweeted
इनम सापकोटाको मोबाइल प्रहरीको फरेन्सिक विभागमा पुग्नु अगाडि २ दिनसम्म प्रधानमन्त्रीका सल्लाहकार व्यञ्जनकारले राखेको समाचार प्रकाशित भएपछि एकाएक प्रधानमन्त्री र उनको टिमका निर्णायक सदस्यहरू आइजिपी बदल्ने निष्कर्षमा पुगे।
ukeraa.com/news/detail/18169…
Lochan Acharya retweeted
राजनैतिक पुर्वाग्रहका कारण गुन्डा शैलीमा प्रहरीको आइजिपि बदल्नु निन्दनिय छ। भौतिक संरचना जलाएर उदाएका खरानी ग्याङले संस्थागत संरचना पनि जलाएर व्यवस्थानै खरानी बनाउने भए।
– मिडियासँग रिस उठे भिजिलान्ते लगाएर कार्यालयअगाडि गाडी तेर्स्याइदिने, पत्रकारलाई पक्राउ गर्ने, सादा पोसाकका प्रहरी कार्यालयभित्र पठाएर पत्रकारलाई धम्क्याउने..
– प्रहरी नेतृत्वसँग रिस उठे पदबाटै हटाइदिने..
यस्ता सस्ता हर्कतलाई नै ‘नयाँ राजनीतिक संस्कार’ भन्ने हो? @hamrorabi














