राम्रो 'म' (@YourBal_BiR) header
राम्रो 'म' (@YourBal_BiR) profile picture

म एक पर्यटक (visitor) हु यो पृथ्वी घुम्न लाई केही समयको लागि आएको हु र मेरो अवधी म्याद सकेपछी आफ्नो गन्तव्यमा अवश्य जानेछु कहिले नफर्किने गरि .......

Nepal
Joined January 2022
Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)Photo by राम्रो 'म' (@YourBal_BiR)
हिजो कांग्रेसले गणेश लामा मा ‘गणेशमान’ देख्यो, आज एमालेले पुष्पराज श्रेष्ठमा ‘पुष्पलाल’ देख्दै छ। अपराधको रेकर्ड मेटाएर इतिहासको पाना कोर्न सकिँदैन। जबसम्म पार्टीहरूले गुण्डालाई ‘क्रान्तिकारी’ भन्न छोड्दैनन्, तबसम्म नेपालको राजनीति अपराधीकरणको दलदलमै फसिरहन्छ। @birat_anupam
8
976
राम्रो 'म' retweeted
नयाँ पत्रिका एक्सक्लुसिभ ० न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीश फुयालको संवाद –‘रोहित गुप्तालाई दुई करोड धरौटी मागेका छौँ, भोलि साँझ होटेलमा भेटौँ’ @mainalinawa
1
8
10
542
यम–उषाको जोडी, गाउँमै फुलाउँदै समृद्धिको फूल! सिन्धुलीको गोलन्जोर–२, बितिजोरका यमबहादुर र उषा हमाल राजनीतिसँगै पुष्पखेतीमा सक्रिय हुनुहुन्छ। १० रोपनीभन्दा बढीमा खेती गर्नुभएका उहाँहरूले गत वर्ष ६ लाखको सयपत्री बिक्री गर्नुभयो भने यस वर्ष १०–१२ लाखको बिक्री लक्ष्य राख्नुभएको छ।
1
1
15
📞 सम्पर्क: ९८६५८८९५१५
1
35
राम्रो 'म' retweeted
यो केबल एउटा कलात्मक सुन्दर ढोका मात्र होइन यो त हाम्रो पुर्खाले तान्त्रिक बिधिबाट उर्जा जागृत गरेर प्राणप्रतिष्ठा गरेर तयार पारिएको चित्र सहितको शक्ति संचित ढोका हो । यी ढोकाहरुको आफ्नै कथा छ । आफ्नै प्रथा छ । आफ्नै इतिहास छ । ॐ आदेश 🙏🖤🇳🇵
1
6
56
“जसले हरेक सल्लाहलाई आफ्नो अपमान ठान्छ, उसले आफ्नो प्रगतिको ढोका आफैँ बन्द गर्छ।”
2
16
353
राम्रो 'म' retweeted
शरीर सङ्गको प्रेम, शारीरिक भोग सङ्गै फिका हुदै अन्त्य हुन्छ। प्रेम त आत्मा सङ्ग हुनुपर्छ, जो हृदयको अन्तस्करणमा अननतकाल सम्म मधुर भाव बनि प्राणमा महकी रहोस...
1
8
97
राम्रो 'म' retweeted
खुस्बु ओलीको सुर्दशन चक्र ! विप्लवको क्रान्ति ! महाबीर पुनको आविष्कार ! कांग्रेसको एकता ! सत्तामा फर्किने एमालेको सपना ! माओवादीको क्रान्ति ! बालेन शाहले देश बनाउने विश्वास... भ्रममा नपरौँ ! यो सबै बकम्फुसे कुराहरू हुन् ।
22
42
7
243
7,773
राम्रो 'म' retweeted
पुराना पार्टीमा लागेर एक रुपैयाँको निजी लाभ नलिएका कार्यकर्ता अहिले पनि पार्टीको डिफेन्समा एक्लै लडिरहेका छन्। तर, हिजोसम्म त्यही पार्टीको आडमा धन्दा चलाउँदै आएका बिचौलिया (झोले) हरू अहिले रास्वपा बनेर स्थानीय तहको निर्वाचनमा होमिने तयारीमा छन्।
1
14
2
51
1,446
केही भावनाहरू असाध्यै आत्मीय हुन्छन्, यिनिहरु मनको यति नजिक हुन्छन्, मानौँ आफ्नै अस्तित्वको कुनै अंश हुन्। ❤️ – at Nepal
5
11
315
सांसरिक मोह, लोभ, आकांक्षाबाट मुक्त हुन बुद्धको बाटोमा हिडेडा भिक्षु/भिक्षुणीहरु सरकारी पद खान किन मरिहत्ते गरेका होलान् ? के बुद्धको बाटो गलत हो ?
29
राम्रो 'म' retweeted
मन दुखाउनेहरू आफ्नै हुन्छन्, नत्र पराइ सँग त मन दुख्ने गरी आशा नै राखिँदैन।
1
4
203
हुन हो कि रुन हो खै किन हो यत्ति छोटो समय मै मेरो मुटु मा राज  गयै 😍
36
सिन्धुलीको गड्तिर क्षेत्र अर्थात् महाभारत उत्तरमा सुनकोशी किनारमा अवस्थित सुन्दर फाँट ग्वाल्टारमा धान पाकेर पहेँलपुर हुँदै गएको मनमोहक दृश्य। #MaishirMedia #Gwaltar #Sindhuli #Sunkoshi #BeautifulNepal #VillageLife #GoldenFields #MaishiR
3
11
227
एमाले–कांग्रेसका विभिन्न पदमा ३५ वर्षसम्म बसेर अहिले रास्वपामा प्रवेश गर्नुभएका गाउँका अंकलले नै कांग्रेस र एमालेसँग ३५ वर्षको हिसाबकिताब माग्दै हुनुहुन्छ! 😋
35
तिब्बती शरणार्थी (TOB), सम्पत्ति शुद्धीकरण र नागरिकता कीर्तेका मुद्धामा आरोपित, आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको नेतृत्वमा!
43
राम्रो 'म' retweeted
गिराउनेहरु धक्का मात्र दिदैंनन्,कहिलेकाहिॅ साथ दिएको नाटक पनि गर्छन्…॥🥺❤️‍🩹
5
4
19
639
सिन्धुली बहुमुखी क्याम्पसका प्रोफेसर, लेखक एवं राजनीतिक विश्लेषक आदरणीय सादेशमणि पोखरेल दाइलाई जन्मोत्सवको शुभकामना! यहाँको जीवन सधैँ सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस्। जन्मोत्सवको हार्दिक शुभेच्छा! 🙏❤️🕉️ @saadeshmp
1
5
109
राम्रो 'म' retweeted
महिलाको सबैभन्दा राम्रो डाक्टर त उनले मन पराएको पुरुष हुन्छ,जसको माया र हेरचाहले आधा रोग नै निको हुन्छ।❤️😘
5
4
41
1,635
हुनेले देखावटी नगरौँ, नहुनेले देखासिकी नगरौँ। बडादशैँको हार्दिक मंगलमय शुभकामना! 🙏❤️🕉️
6
172
समाजमा कसैको शव उठाउन र अन्तिम संस्कारमा सहभागी हुन पनि 'जात' को लेखाजोखा हुन्छ। जुन समाजमा मान्छेको पीडा, शोक र अन्तिम बिदाइमा समेत जात, धर्म र वर्गको तराजु प्रयोग गरिन्छ, त्यहाँ सामाजिक चेतना मरेको घोषणा गर्दा कुनै फरक पर्दैन।।
1
70