Bikalpa Adhikari (@adh_bi) header
Bikalpa Adhikari (@adh_bi) profile picture

Interested in environment and spirituality. (her) bosom friend. an objective reader. सनातन वैदिक धर्म, संस्कृति, मौलिक, रैथाने ज्ञान र परम्पराको प्रचारक।

Nepal-Lamjung
Joined January 2012
Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)
Bikalpa Adhikari retweeted
यी फटाहाहरुको नियतमा शंका नहुने को को हो ? लाजका पसारोहरु !!
9
38
148
11,114
Bikalpa Adhikari retweeted
Accurate‼️
1,729
6,913
797
68,711
6,207,255
माईतिघरा दुबो माड्ने- डेरा पाईएन भन्ने - पुरस्कार दिने- फिनल्याण्डको चर्च । कथा सकियो।
1
1
102
Bikalpa Adhikari retweeted
बबाल बुढानिलकन्ठ ! कफि गफ ! @Arunkumarsubed1
6
1
22
4,803
जनजाती र PHd ?
A fine example of why a PhD in the wrong hands never guarantees intelligence, wisdom or intellectual integrity. Some people are perfectly okay with being schizophrenic.
1
2
134
A fine example of why a PhD in the wrong hands never guarantees intelligence, wisdom or intellectual integrity. Some people are perfectly okay with being schizophrenic.
Cool Racist,Jha Badrinath,Snobbish Racist Rai AirlineGuy n his friend Dorje G. pick a few hyper-successful Khas-Arya n project them as representatives of all Khas-Arya to villainize the entire community.Esp for Jha, the community u claim to advocate for at least has alternatives
5
1
2
29
2,367
देश भित्रबाट नै कुहिएर किरा परिसकेको थियो । झन् इनम सापकोटाको बयान भनिएको यो अडियो यदि साँचो हो भने त यो देश नै खारेज गर्दिए हुन्छ ।
10
9
1
46
6,289
Bikalpa Adhikari retweeted
यसरी बिचौलियाहरु परिचालित गरेर जितेको चुनाव पो हो त ! मोज गर्नुपर्छ !!
14
24
119
9,050
सेतोपाटि र कान्तिपुरको पाठक हुनुपर्छ। लेफ्ट र लिबरल हुनुपर्छ। सेकुलर हुनुपर्छ। दोस्रो दर्जाकि हुनुपर्छ। नभए त …
नेपाली पडकास्टको कमन स्टोरी 😂😂
1
4
193
Bikalpa Adhikari retweeted
तिहार आयो, अब झिलिमिलि नगरौं, प्रदूषण बढछ भन्दै @setopati @narayanwagle @ekantipur_com हरु आए अचम्म नमान्नु होला। अलिक पछि क्रिसमस सम्म यी सित निद्रामा (hibernation) पुगी सक्छन्।
1
3
251
Bikalpa Adhikari retweeted
भदौ २३-२४भन्दा धेरै अगाडि बिष्लेषक शौरभले एउटा अन्तर्वार्तामा भनेका थिए प्रहरीको कारणले भबिष्यमा ठुलाे राजनीतिक दुर्घटना हुन्छ। दुर्घटनाबाट साच्चिकै सिंहदरबार जलाउनेहरु सत्तामा पुगे।अहिले फेरि प्रहरीलाई नै सरकारले जिस्काउदै गलत काम गर्न प्रेरित गरेकाे छ ।
5
32
1
140
9,707
वासिङ मेसिन पार्टि!
15
16
2
90
3,820
सोरस परिवार !!
3
93
बामको सन्दर्भमा मात्रै हो भने गज्जब!
अर्थमन्त्रीजी आफ्नै दिल्लीको दिलवाली बातको अर्थ/अनर्थको संजालीय खेदोमा पर्नु भएको छ।वहाॅको संजालीय बाहुवली दल यसमा मौन छ,सायद कन्फ्युज्ड।सीमापुलिसको व्यवहार वा सीमाका स्थायी विवादले नेपाल भारत संबन्धलाई पनि स्थायीरुपमा प्रभावित गराइ आन्तरिक राजनीतिमा वजुद स्थापित गर्ने रोयल वाम र कम्युनिष्ट वामका औकात यसपटक देखि स्थायी विदो भएका संकेत आएकै हुन। वहॅा प्रोटोकलमा उचित हो हैन अर्को पक्ष हो तर विषयवस्तुमा वाग्लेजीले अन्यथा लिनु पर्ने कारण देखिन्न। कॅाग्रेस त यसै यस्ता मुद्दामा भुत्ते र आपसी झगडामा तिख्खर के पो अपेक्षा गर्नु। तर यो सत्य हो Anti-Indianism is nationalism को वाम दुर्जनताको भाष्य अध्याय सकिएकै हो, विवाद त कालक्रममा सहकार्य र वार्ताबाट समाधान हुने विषय हुन।Don’t worry Wagleyjee, तपाइको यथार्थ र सत्यको साहससाथ कम्तिमा म छु तपाईका वीत्त र आर्थिक नीतिहरुमा केही गहन असहमतिका बावजुद। वातावरण र सामाजिक वामलाई यो सरोकारको विषय हैन रोयल वाम र कम्युनिष्टले असहमति जनाइ आइलागेनन भने म ठीक वेठीक निर्क्यौल नै गर्न असमर्थ हुने गर्छु।
1
69

86
5,863
अहो! साहित्कार डाक्टर लम्साल सर। 'सिंहदरवार,सर्वोच्च डढाउनुको विकल्प थिएन' Are you serious?? teapawt.net/PoliTrickks/status/211…
4
2
4
36
4,028