Bikalpa Adhikari (@adh_bi) header
Bikalpa Adhikari (@adh_bi) profile picture

Interested in environment and spirituality. (her) bosom friend. an objective reader. सनातन वैदिक धर्म, संस्कृति, मौलिक, रैथाने ज्ञान र परम्पराको प्रचारक।

Nepal-Lamjung
Joined January 2012
Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)Photo by Bikalpa Adhikari (@adh_bi)
Bikalpa Adhikari retweeted
यी फटाहाहरुको नियतमा शंका नहुने को को हो ? लाजका पसारोहरु !!
9
38
148
11,114
Bikalpa Adhikari retweeted
Accurate‼️
1,729
6,913
797
68,711
6,207,272
Bikalpa Adhikari retweeted
बबाल बुढानिलकन्ठ ! कफि गफ ! @Arunkumarsubed1
6
1
22
4,803
A fine example of why a PhD in the wrong hands never guarantees intelligence, wisdom or intellectual integrity. Some people are perfectly okay with being schizophrenic.
Cool Racist,Jha Badrinath,Snobbish Racist Rai AirlineGuy n his friend Dorje G. pick a few hyper-successful Khas-Arya n project them as representatives of all Khas-Arya to villainize the entire community.Esp for Jha, the community u claim to advocate for at least has alternatives
5
1
2
29
2,367
देश भित्रबाट नै कुहिएर किरा परिसकेको थियो । झन् इनम सापकोटाको बयान भनिएको यो अडियो यदि साँचो हो भने त यो देश नै खारेज गर्दिए हुन्छ ।
10
9
1
46
6,289
Bikalpa Adhikari retweeted
यसरी बिचौलियाहरु परिचालित गरेर जितेको चुनाव पो हो त ! मोज गर्नुपर्छ !!
14
24
119
9,050
Bikalpa Adhikari retweeted
तिहार आयो, अब झिलिमिलि नगरौं, प्रदूषण बढछ भन्दै @setopati @narayanwagle @ekantipur_com हरु आए अचम्म नमान्नु होला। अलिक पछि क्रिसमस सम्म यी सित निद्रामा (hibernation) पुगी सक्छन्।
1
3
251
Bikalpa Adhikari retweeted
भदौ २३-२४भन्दा धेरै अगाडि बिष्लेषक शौरभले एउटा अन्तर्वार्तामा भनेका थिए प्रहरीको कारणले भबिष्यमा ठुलाे राजनीतिक दुर्घटना हुन्छ। दुर्घटनाबाट साच्चिकै सिंहदरबार जलाउनेहरु सत्तामा पुगे।अहिले फेरि प्रहरीलाई नै सरकारले जिस्काउदै गलत काम गर्न प्रेरित गरेकाे छ ।
5
32
1
140
9,707
वासिङ मेसिन पार्टि!
15
16
2
90
3,820
अर्थमन्त्रीजी आफ्नै दिल्लीको दिलवाली बातको अर्थ/अनर्थको संजालीय खेदोमा पर्नु भएको छ।वहाॅको संजालीय बाहुवली दल यसमा मौन छ,सायद कन्फ्युज्ड।सीमापुलिसको व्यवहार वा सीमाका स्थायी विवादले नेपाल भारत संबन्धलाई पनि स्थायीरुपमा प्रभावित गराइ आन्तरिक राजनीतिमा वजुद स्थापित गर्ने रोयल वाम र कम्युनिष्ट वामका औकात यसपटक देखि स्थायी विदो भएका संकेत आएकै हुन। वहॅा प्रोटोकलमा उचित हो हैन अर्को पक्ष हो तर विषयवस्तुमा वाग्लेजीले अन्यथा लिनु पर्ने कारण देखिन्न। कॅाग्रेस त यसै यस्ता मुद्दामा भुत्ते र आपसी झगडामा तिख्खर के पो अपेक्षा गर्नु। तर यो सत्य हो Anti-Indianism is nationalism को वाम दुर्जनताको भाष्य अध्याय सकिएकै हो, विवाद त कालक्रममा सहकार्य र वार्ताबाट समाधान हुने विषय हुन।Don’t worry Wagleyjee, तपाइको यथार्थ र सत्यको साहससाथ कम्तिमा म छु तपाईका वीत्त र आर्थिक नीतिहरुमा केही गहन असहमतिका बावजुद। वातावरण र सामाजिक वामलाई यो सरोकारको विषय हैन रोयल वाम र कम्युनिष्टले असहमति जनाइ आइलागेनन भने म ठीक वेठीक निर्क्यौल नै गर्न असमर्थ हुने गर्छु।
14
14
6
86
5,863
अहो! साहित्कार डाक्टर लम्साल सर। 'सिंहदरवार,सर्वोच्च डढाउनुको विकल्प थिएन' Are you serious?? teapawt.net/PoliTrickks/status/211…
4
2
4
36
4,028
वैदिक अनुसन्धान गुठी, गौरीघाटमा कन्यापूजा सम्पन्न
1
3
52
1,816
Bikalpa Adhikari retweeted
नेपाली राजनिती: जताततै वैदिक मन्त्रोचारणनै सुनिन्छ। देवस्थल दौडाहामा पनि कुनै पावन्दि देखिन्न तर नेपाली मौलिक धर्मको कुरा आयोकि ज्वरो फुट्ने के उदेक हो? जन्मदै निरपेक्ष धार्मिक धारणा भएका मुलुकलाई हाम्रै सनातन पद्धति चाहिएको छ तर हामी जन्मिएकै सनातनि तर निरपेक्ष रट कहिले सम्म हो?
16
38
4
207
13,319
NEPAL. September 2025: Sudan Gurung's Hami Nepal uses Instagram and Discord to steer the Gen Z protests. At least 20 killed outside Parliament. October 2026: Sudan Gurung is HOME MINISTER. At the 71st Police Day he promises the police reforms and a new Police Bill. From organising the street > to commanding the police. In one year. That's not a revolution. That's a change of management. And still nobody in Western media seems curious who built Hami Nepal.
19
45
4
171
13,325
वाग् किबोर्डको परीक्षण संस्करण ******** • वैदिक अक्षरहरू • नेपाली, संस्कृत, हिन्दी लगायत सम्पूर्ण देवनागरी लिपि • रोमन लिपिमा रहेका अङ्ग्रेजी लगायत सम्पूर्ण युरोपियन भाषाहरू • बोलेर नेपाली, अङ्ग्रेजी टाइप गर्न मिल्ने • हातले लेखेर टाइप गर्न मिल्ने • धीः AI ले व्याकरण सुधार, औपचारिक भाषा, संक्षेपीकरण, संस्कृतका श्लोकहरूको अर्थ, नेपाली–अङ्ग्रेजी अनुवाद • विभिन्न चित्र प्रतीकहरू(इमोजी) । जसमा वैदिक चिह्नहरू समावेश छन् । • विभिन्न सन्देश, शुभकामना, सूक्ति, समवेदना र मन्त्रहरू • समयसहित वैदिक पञ्चाङ्ग, आजको मुहूर्तलगायतको जानकारी • नेपाली शब्द र उखान, संस्कृत, अङ्ग्रेजी शब्दहरूको स्वतः शुद्धीकरण किबोर्ड निर्माणका लागि अथक परिश्रम गर्ने विवेक भट्टराई, कृष्णप्रसाद पौडेल, चिरञ्जीवी खतिवडा, सुवास घिमिरे, सन्तोष मैनालीलागायत विज्ञसमूहलाई हृदयतः धन्यवाद । डाउनलोड गर्नुहोस् ************ ...play.google.com/store/apps/d… ios मा चाँडो आउँदै छ ..... यसमा भएको समस्याहरू हामीलाई जानकारी गराउन सक्नुहुनेछ । अर्को संस्करणमा हामी सुधार गर्नेछौँ । सुझावका लागि 976-2796600 मा लेख्नुहोस् ।
1
3
11
371
लेकिन मै कक्रोचके लिए BBC,CNN,Euro सबके साथ हु।क्यान्सिल कल्चर,वोक लेफ्ट सब मेड् इन् इण्डिया है।
3
1
20
1,367
Bikalpa Adhikari retweeted
१२ भाईहरुलाई जर्ज स्वराजको पैसा आएन क्या हो , दशैमा पढनु पर्ने पुस्तक , घुम्ने ठाउ र कति टन अक्षता मुछियो कतै आएन नि
1
3
22
1,968
NEPAL RICE BAGS CONVERTS ARE more power THAN HOLY pope. हल्लेलुइया! हुँइया! सान्तारावान्तरा!
2
9
211
Bikalpa Adhikari retweeted
Replying to @adh_bi
हामीले धेरै अघि भनेको हो, कसैले पत्याएनन्। अब अरूले पनि भन्न थाले, खुशी लाग्छ। भारतमा राहुल, दिप्के, प्रियङ्का र नेहाले, नेपालमा गगन, विश्व, रक्षा, तनुजाले अघि बढाउँछन् लेफ्ट मुभमेन्ट। 😃😃
2
2
68